ट्रेंडिंग:

>> तीनकुने घटनाको निष्पक्ष छानविन हुन्छ : प्रधानमन्त्री >> यो हो विश्वको पहिलो हवाई दुर्घटना, लेफ्टिनेन्ट थोमस थियाे पहिलाे ज्यान गुमाउने व्यक्ति >> पोस्ट लाइक गर्दा मराठी कलाकारले गुमाए ६१ लाख रूपैयाँ >> यी हुन गाजर खानुको १० फाइदा, दिन्छ अनेक फाइदा >> दुई तारा ठोक्किदै, आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट >> रवि पक्राउ पछि एमाले महासचिवको प्रश्न, ‘आफ्ना पालामा सुधार किन नगरेको ? >> बुटवलमा अन्डर यू–१४ टी–२० क्रिकेट प्रतियोगिता सुरु >> रविलाई भैरहवा ल्याइयो, सोमबार कारागार पठाइने >> सिंचाइ आयोजना धेरै, सिंचाई कम >> तिलोत्तमाका किसानलाई कृषि औजार वितरण >> गाउँको खेत बारी >> चैते दशैं र यसको महत्व >> वनबाटिकाको अध्यक्षमा काँग्रेस–एमाले गठबन्धनलाई हराउँदै खिमलाल पाण्डेय विजयी >> डुबान रोक्न गुहार्दै उद्योगीहरू.. >> बढ्दो महिला फुटबलको क्रेज >> सिद्धार्थमा कक्षा १२ को बोर्ड परीक्षामा सहभागी हुने विद्यार्थीलाई बिदाइ >> रवि लामिछानेलाई आज भैरहवा ल्याइने >> रवि पक्राउपछि मध्यराति रास्वपाको निर्णय: कार्यवाहक सभापति डीपी, चितवन सभा नरोक्ने >> यसकारण निर्मलाले अदालतको गेटमै आत्मदाह गर्न खोजिन् >> जाजरकोट केन्द्रबिन्दु भएर ५.५ म्याग्निच्युडको भूकम्प >> मुख्यमन्त्री कप महिला भलिबलको सेमिफाईनल समीकरण पूरा >> महाबैमा एकिकृत स्वास्थ्य शिविर सम्पन्न >> रवि लामिछाने पक्राउ >> यू–१४ टी–२० क्रिकेटमा स्टार र ईलिट जेआर विजयी >> लुम्बिनी प्रादेशिक र सिभिल अस्पताल बीच सहकार्यको तयारी >> नेपाली नया वर्षमा बुटवल सडक खाना महोत्सव >> मागहरु पुरा नभएसम्म विद्यालय नफर्कने शिक्षकहरुको चेतावनी >> प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच बैंककमा भेटवार्ता >> हत्याको अरोमा कोहलपुरमा एक पक्राउ >> चैत १५ को घटनाका दोषीलाई कारबाही गर्न संसदीय समितिको निर्देशन >> श्रम संसार रोजगार पोर्टल छिट्टै स्थानीय तहमा विस्तार गरिने छ: श्रम मन्त्री >> राप्रपाको काठमाडौंमा प्रदर्शन् (फोटोफिचर) >> जनमत पार्टीले उपाध्यक्ष दीपककुमार साहलाई ६ महिनाका लागि निलम्बन गर्यो >> सजिवनको सुप खाँदा हड्डी बन्छ फलाम भन्दा बलियो >> सामाजिक सञ्जालको दुरूपयोग गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ >> बक्यौता रकम उठाउन खोज्दा मलाइ जिम्मेवारी मुक्त गरियोः कुलमान >> पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ >> सांसद शाक्य आईपियोको दिगो स्थायी विकास समितिमा उम्मेदवारी दिने >> राष्ट्रपति र कार्यबहाक प्रधानमन्त्रीका बीचमा पहिलो भेटवार्ता >> प्रधानमन्त्री ओली र बिमेस्टेकका महासचिवबीच भेटवार्ता >> दाङमा जारी मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबलमा पाल्पा सेमिफाइनलमा >> पाल्पामा डढेलो निभाउने क्रममा आगोमाथि खसेर ६१ वर्षीय पुरुषको ज्यान गयो >> अमलाको मूल्यमा ५० रुपैयाँको वृद्धि >> माईती गाँउमा प्रचण्ड >> बाँकेमा विद्युतका कर्मचारी कुट्ने तीन जनाविरुद्ध मुद्दा >> ‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छः प्रधानमन्त्री ओली >> बिक्की कौशलको ‘छावा’ को विश्वव्यापी कलेक्सन ८०० करोड बढी >> ११ औ वर्षप्रवेशसंगै निर्भाना बुटवलमा >> आज एकैदिन ३९०० ले घटयो सुनको मुल्य >> सभामुख देवराज घिमिरे उज्वेकिस्तान प्रस्थान

गुल्मीको अर्जे माविमा शिक्षकले कुटे विद्यार्थी

२१ भाद्र २०७५, बिहीबार
२१ भाद्र २०७५, बिहीबार

गुल्मीको अर्जै माध्यमिक विद्यालयमा शिक्षक र विद्यार्थीबीच उत्पन्न सामान्य विवादलाई लिएर शिक्षकले विद्यार्थीहरूमाथि कुटपिट गरेका छन् । कुटपिटबाट शक्त घाईते बनेका विद्यार्थीको लुम्बिनी मेडिकल कलेज प्रवास पाल्पामा उपचारभईरहेको छ ।  विद्यालयका शिक्षकहरू खुमलाल पन्थी रहिमाल घर्तिले विद्यार्थीहरूमाथि कुटपिट गरेको रकुटपिटबाट विद्यार्थीहरू घाईते बनेको विद्यार्थीका अभिभावकहरूले बताएका छन् । शिक्षकको कुटपिटबाट सक्त घाईते हुने विद्यार्थीमा विद्यालयमा कक्षा १० मा अध्ययनरत विद्यार्थी नविन अर्याल रहेका छन् ।
पिटाईका कारण उनको शरीरका विभिन्न भागमा निल डामहरू रहेको रटाउकोको बाहिरी भागमा चोट नदेखिएपनि भित्री भागमा केही असरपुगेको बताईएको छ । घाईते विद्यार्थीलाई एम्बुलेन्स मार्फत विद्यालयका प्रधानाध्यापक कमल प्रसाद अर्याल रघाईतेका बुवा बलराम अर्यालले बुधवारबिहान पाल्पा प्रवासमा अस्पतालमा पुराएका थिए ।
बुधबारदेखि सदरमुकाम तम्घासमा संचालन हुन लागेको अनेरास्ववियू फुटवल कप २०७५ मा भाग लिनका लागि उक्त विद्यालयका विद्यार्थीहरू सदरमुकाम तम्घास जान पाउनु पर्ने रप्रतियोगितामा भाग लिन जाने सम्पूर्ण विद्यार्थीहरूको सबै खर्च विद्यालयले व्यहोर्नु पर्ने मागको विषयलाई लिएरविद्यालय प्रशासन रविद्यार्थीहरू बीच शुरुमा सामान्य विवाद उत्पन्न भएको बताइएको छ ।
शिक्षक रविद्यार्थी बीच उत्पन्न विवाद समाधानहुन नसेपछि त्यसले चर्को रूप लिन थालेसँगै त्यसको समाधानका लागि विद्यालयले मंगलवारविद्यार्थीका अभिभावकहरूलाई पत्र काटि छलफलका लागि विद्यालयमा बोलाएको थियो । अभिभावकहरू छलफलका लागि विद्यालय नपुग्दै विद्यार्थीहरूलाई प्रार्थना सकिए लगत्तै कक्षाकोठामा गएपछि शिक्षकहरूले उनीहरूलाई कुटपिट गरेरकक्षाकोठामा थुनेरराखेको विद्यालय अभिभावक संघका सदस्य तेज नारायण अर्यालले बताए ।
विद्यालयका प्रधानाध्यापक कमल प्रसाद अर्यालले विद्यार्थीहरूलाई सम्झाई फुलाई गरेरसमस्याको समाधान गर्ने भन्दापनि उनीहरूलाई पिटेरतह लगाउनु पर्छ भन्ने गलत मान्यताको विकासका कारण उक्त घटना घट्न पुगेको बताएका छन् । अहिले आफु घाईते विद्यार्थीसँगै पाल्पामा अस्पतालमा रहेको रडाक्टरहरूले उनको अवस्था खतरा मुक्त रहेको भन्ने जानकारी पाएको प्रधानाध्यापक अर्यालले बताए ।
घटनाको जानकारी पाएपछि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देविराम अर्यालले विद्यालयमा विद्यार्थीहरू माथि शिक्षकहरूले कुटपिट गर्नु गलत भएको भन्दै उक्त घाईते विद्यार्थीलाई भेटि उनको स्वास्थ्य स्थीति वुझ्नका लागि बुधबारअपरान्ह अस्पताल पुगि उनको स्वास्थ्य अवस्थाको वारेमा जानकारी लिएका थिए । शिक्षकले त्यसरी विद्यार्थीहरूलाई कुटपिट गर्नु गलत भएको भन्दै अन्य विद्यार्थीका अभिभावकहरू समेत शिक्षकहरू प्रति थप आक्रोशित बनेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%