ट्रेंडिंग:

>> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान

दुई वडा पूर्ण साक्षर र पूर्ण भर्ना

१९ भाद्र २०७५, मंगलवार
१९ भाद्र २०७५, मंगलवार

कपिलवस्तु, १८ भदौ–कपिलवस्तु नगरपालिकालाई पूर्ण साक्षर र पूर्ण भर्ना गराउने अभियानलाई दु्रत गतिमा अगाडी बढाईएको छ । अभियानका क्रममा नगरका दुई वडालाई एकै साथ पुर्ण भर्ना तथा पुर्ण साक्षर घोषणा गरिएको हो ।
कपिलवस्तु नगरपालिका वडा नम्बर ७,८ (साबिक धरमपनिया र दोहनी) लाई एक कार्यक्रमबीच पुर्ण भर्ना र पुर्ण साक्षर घोषणा गरिएको छ । एक कार्यक्रमका बिच कपिलवस्तु नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष शिव कुमार पाण्डेयले दुबै वडालाई पुर्ण भर्ना तथा पुर्ण साक्षर घोषणा गरेका हुन् । सो अवसरमा वडा अध्यक्ष पाण्डेयले वडा नम्बर ७ मा वडाका ५ बर्षदेखि १२ बर्ष उमेर समुहका सबै बिद्यालय भर्ना तथा ९७ प्रतिशत जनसंख्या साक्षर भएपछि घोषणा गरिएको जनाए ।
त्यसैगरि वडा नम्बर ८ मा वडाका ५ बर्षदेखि १२ बर्ष उमेर समूहका सबै बिद्यालय भर्ना तथा ९८ प्रतिशत जनसंख्या साक्षर भएको उनको भनाइ थियो । घोषणा पश्चात समेत सचेतना कार्यक्रमलाई निरन्तरता दिईने उनको स्पष्टोक्ति थियो । कपिलवस्तु नगरपालिकालाई साक्षर र पुर्ण भर्ना युक्त वनाउने कार्यलाई घोषणा अभियानले सहयोग पु¥याउने प्रमुख प्रशासकिय अधिकृत बिमलराज आचार्यको भनाई थियो । शिक्षाको बिकासले मात्रै समाजको बिकास हुने बताउँदै अभियानलाई सबै स्थानीय तहले अगाडी बढाएर जिल्लालाई साक्षर जिल्ला वनाउने कार्य सम्पन्न गर्नुपर्ने प्रदेशसभा सदस्य सहसराम यादवले बताए । नगरलाई बालमैत्री सुशासनको अवधारणामा अघि बढाउन घोषणा अभियान सहयोगी सिद्ध भएको नगर प्रमुख किरण सिंहले बताए । “अभियानलाई अन्य वडामा पनि निरन्तरता दिँदै छौं,” नगर प्रमुख सिंहले भने । सो अवसरमा अभियान सफल पार्न भूमिका खेल्ने बिद्यालय, स्वास्थ्य सेवा प्रदायक, महिला स्वास्थ्य स्वयंसेविका, संघ संस्थाका प्रतिनिधि लगायतलाई सम्मान समेत गरिएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?