ट्रेंडिंग:

>> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना

सामुदाियक विद्यालयका कर्मचारी आन्दोलित

२ भाद्र २०७५, शनिबार
२ भाद्र २०७५, शनिबार

 सामुदायिक विद्यालयमा कार्यरत कार्यालय सहायक र कार्यालय सहयोगीको संगठन “नेपाल विद्यालय कर्मचारी परिषद्” यतिबेला आन्दोलित बनेको छ । विभिन्न १० बुँदे मागसहित विगत साउन १५ गतेदेखि कर्मचारी परिषद् देशव्यापी चरणबद्ध आन्दोलनमा उत्रिएको हो । आन्दोलनका चरण अन्तर्गत साउन ३१ गते देशभरका ७५३ स्थानीय निकायमा ध्यानाकर्षण पत्र बुझाएका छन् । सोही अनुसार नेपाल विद्यालय कर्मचारी परिषद्ले कपिलवस्तुका १० वटै स्थानीय निकायमा ध्यानाकर्षण पत्र बुझाएको कर्मचारी परिषद्का शिवराज नगरपालिकाका सचिव माधव पाण्डेयले जानकारी दिए ।
नेपाल विद्यालय कर्मचारी परिषद् केन्द्रिय समितिले आयोजना गरेको आन्दोलनका कार्यक्रम अन्तर्गत देशव्यापी कार्यक्रम अन्तर्गत शिवराजमा पनि ध्यानाकर्षण पत्र बुझाएको पाण्डेयले बताए । कर्मचारी परिषद् शिवराज नगर अध्यक्ष यमलाल भुसालको नेतृत्वमा गएको टोलीले नगरप्रमुख नेत्रराज अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएको बताइएको छ । कर्मचारीहरुलाई विद्यालय अनुदानको रुपमा न्यून ज्याला दिएर सरकारले झारा टार्ने काम गरेको भन्दै उनीहरुले ध्यानाकर्षण पत्रमार्फत आपत्ति प्रकट गरेका छन् । शिक्षा ऐन आठौं संशोधनबाट गरिएको विद्यालय कर्मचारी सम्वन्धी व्यावस्थालाई केही संशोधन गरी विद्यालयका कर्मचारीहरुको हित अनुकूलको ऐन बनाउन पटक पटक ध्यानाकर्षण गराउँदा समेत बेवास्ता गरी उल्टो संशोधनमा गरेको व्यवस्था समेत हटाएर विद्यालय कर्मचारीहरुलाई व्यवस्थापन गर्ने जिम्मा स्थानीय तहलाई दिएर कर्मचारीको भविष्य अन्योलमा पार्न खोजेको गुनासो गरेका छन् ।
नगर अध्यक्ष यमलाल भुसालको हस्ताक्षरित ध्यानाकर्षण पत्रमा कर्मचारीहरुको मागप्रति बेवास्ता गरेमा भदौ ३ र ४ गते देशैभरका सामुदायिक विद्यालय बन्द गर्ने चेतावनी दिएका छन् । यता नगरप्रमुख नेत्रराज अधिकारीले स्थानीय तहले यस वर्ष कुनै शीर्षक नराखेको जनाउँदै आगामी दिनमा यस विषयलाई छलफलमा ल्याउने प्रतिबद्धता जाहेर गरे । नगरप्रमुख अधिकारीले प्रदेश तथा संघीय सरकारलाई यस विषयमा जानकारी गराई सो पत्र पठाउने समेत आश्वासन दिए । à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?