ट्रेंडिंग:

>> च्याम्पियन्स ट्रफीमा आज अफगानिस्तान र अस्ट्रेलिया भिड्दै >> एनआरएनएको एकता अधिवेशन सफल पार्न शेष घलेको आह्वान >> जिप्रका सिन्धुपाल्चोकले भन्यो– ६.१ रेक्टरको भूकम्पबाट त्यस्तो कुनै क्षति भएको छैन >> रुस र युक्रेनको युद्ध अन्त्य गर्न अमेरिका र बेलायत सहमत >> उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै >> आज सार्वजनिक विदा, सरकारी कार्यालय लगायत बैंक–वित्तीय संस्था पनि बन्द हुने >> सिर्दिबासको बगरमा पतेरा टिप्नेको भीड >> जिल्लास्तरीय १५औं राष्ट्रपति रनिङ शिल्ड सुरु ९०० खेलाडी प्रतिस्पर्धामा >> लक्ष्यको तुलनामा धान खरिद कम >> किन बढ्यो कम्युनिष्टबाट पलायन हुने कारण ? >> शेर्पा समुदाय आज ग्याल्पो ल्होसार मनाउँदै, देशभर सार्वजनिक बिदा >> सडक निर्माणमा लापरवाहीको चरम नमूना >> देवदहमा बिराट दंगल: भारत र नेपालका पहलवान भिड्दै >> मनाइयो मगर दिवस साँस्कृतिक पहिचान र एकतामा जोड >> प्रादेशिक अस्पतालको ११५ वर्षमा सबैको बोली:अस्पतालले सेवा दिए बुटवल चलायमान >> सिन्धुपाल्चोकमा भूकम्प :आत्तिएर भाग्दा एक कैदी घाइते >> लुम्बिनी प्रादेशिक अस्पतालः विपन्नदेखि सम्भ्रान्तसम्मको रोजाईं >> पश्चिमी न्यून चापीय प्रणाली थप सक्रिय, कहाँ-कहाँ छ वर्षा र हिमपातको सम्भावना ? >> निजि क्षेत्रबाट लगानी भएको खेलमैदान सरकारको सम्पत्ति हो ।- प्रबन्ध निर्देशक कुँवर >> राधाचन्द्र विद्यालयलाई ट्याङकी हस्तान्तरण >> मोरङमा नेविसंघको दुई पक्षमा झडप >> च्याम्पियन्स ट्रफीमा बंगलादेश र पाकिस्तानबीचको खेल बर्षाले रद्ध >> गोरु पाल्न किसान उत्साहित >> जसपा नेपालले भूमिसम्बन्धी अध्यादेशबारे अन्तरक्रिया गर्दै >> सेयर बजारमा हरियाली, ५० अंकले बढ्यो नेप्से >> पौने ४ किलो सुनसहित ४ जना विदेशी नागरिकलाई पक्राउ >> ओस्कर विजेता अमेरिकी अभिनेता जीन ह्याकम्यान श्रीमतीसहित मृत फेला >> ट्रम्पले युरोपियन युनियनबाट आउने सामानमा २५ प्रतिशत कर लगाउने चेतावनी >> जापानका व्यवसायीलाई नेपालमा थप लगानी गर्न अर्थमन्त्रीको आग्रह >> महाकुम्भ मेला सम्पन्न,६६ करोडभन्दा बढी मानिसले गङ्गामा स्नान गरे >> उर्जामन्त्रीलाई कुलमानको जवाफ- उर्जा मन्त्रालयले मलाई स्पष्टीकरण सोध्ने अधिकार छैन >> गृहमन्त्री लेखकले कोशी प्रदेशका संघीय सांसदहरूसँग केबलकार विवाद बारे छलफल गर्दै >> भूकम्पपछिको पुनर्निर्माणका लागि तीन जिल्लामा आयोजना कार्यान्वयन ईकाइ खुल्दै >> पाथीभरामा ‘नो केवलकार’ समूहलाई वार्ताका लागि आजै पत्र पठाउँदै गृह मन्त्रालय >> दुई सिफ्टमा अपरेशन थाल्ने वीर अस्पतालको तयारी, प्रयोगशालाको क्षमता वृद्धि >> आफ्नो सरकारले गरेका सुधार कार्य रोकिएको प्रचण्डको आरोप >> इन्स्टाग्रामले रिल्सको छुट्टै एप ल्याउन सक्ने >> सामाजिक मर्यादा ध्वस्त बनाएर घृणाको राजनीति फैलाउने कार्य नियन्त्रण हुन्छ- प्रधानमन्त्री ओली >> दुई दिने शैक्षिक मेला आयोजना गर्दै काठमाडौं महानगरपालिका >> राष्ट्रपति पौडेलद्वारा ग्याल्पो लोसारको शुभारम्भ >> दयाहाङ र विजय अभिनित फिल्म ‘वरिष्ठ बलराम’ को प्रदर्शन मिति घोषणा >> जसपा नेपालले बोलायो केन्द्रीय समितिको बैठक >> आज कति छ सुनचाँदीको मुल्य ? >> आजदेखि उपत्यकाका यी क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध हुने >> रारा तालको किनारको होटलमा आगलागी, चार भवन जलेर नष्ट >> उपमहानगरपालिकाको सरसफाई शाखामा कार्यरत कर्मचारीको मृत्यु >> पाल्पाका स्थानीय तहले गरे स्वास्थ्यमा व्यापक आर्थिक अनियमिता >> लुम्बिनी प्रादेशिक अस्पतालको ११५ औं स्थापना दिवस: बन्दैछ विपन्नदेखि सम्भ्रान्तसम्मको रोजाई >> राष्ट्रिय भलिबल उपाधि पुलिस क्लबलाई >> ‘विपश्यना ध्यानले मानसिक तथा शारीरिक स्वास्थ्य प्रवद्र्धन’

सरकारले राम्रो काम गरिरहेको छः देउवा

१८ माघ २०८१, शुक्रबार
१८ माघ २०८१, शुक्रबार

काठमाडौं, १८ माघ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले राम्रो काम गरिरहेको बताएका छन्।संघीय संसदको हिउँदे अधिवेशनको पहिलो दिन सम्बोधन गर्दै देउवाले नेपाली कांग्रेस र एमाले बीचको ७ बुँदे सहमति कार्यान्वयनमा प्रतिबद्धता जनाउँदै केपी ओली नेतृत्वको सरकारले राम्रो काम गरिरहेको बताएका हुन्।

“सरकारको काम मूल्याङ्कन गर्नका लागि ६ महिनाको समय चाहिन्छ, अहिलेसम्म हेर्दा यो सरकारले राम्रो काम गरेको छ,” देउवाले संसद बैठकमा भने, “सरकारले ल्याएको अध्यादेशले लगानी मैत्री वातावरण बनाएको छ, व्यवसायी उत्साहित छन्, भूमिहीनले जग्गा पाउँदैछन्।”उनका अनुसार सरकारले राम्रो काम अझै गर्नेमा आफू विश्वस्त रहेकोसमेत जनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?