ट्रेंडिंग:

>> हिसानको बक्तृत्वकलामा एभरेष्ट र हाजिरीजवाफमा अक्सफोर्ड प्रथम >> लुम्बिनी प्रादेशिक अस्पतालको वार्षिकोत्सवको अवसरमा फलफुल वितरण तथा सरसफाई >> लुम्बिनीलाई आगामी वर्ष सडक आश्रित मानव मुक्त प्रदेश घोषणाको तयारी >> अवैध सालको काठ बरामद >> ‘लाज शरणम्’ को निर्माणमा कुनै सम्झौता गरेका छैनौं- निर्माता श्रेष्ठ >> सेन्ट्रल अफ्रिका रिपब्लिकमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली >> बागेश्वरधाममा मोदीको स्वागतमा वरुण चौधरी >> नेप्सेमा सामान्य वृद्धि >> राजेन्द्र महतोको नजरमा एमाले अवसरवादी गुटको समूह, माओवादीले जनताको विश्वास गुमायो >> यस्तो छ महाशिवरात्रीको ट्राफिक व्यवस्थापन, ८९० प्रहरी खटिने >> सालकको खपेटासहित चार जना पक्राउ >> कालिका लघुवित्तद्वारा गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न >> पुलिसलाई हराउँदै त्रिभुवन आर्मी केपी ओली कपको सेमिफाइनलमा >> ग्रिस र स्विडेन पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ >> डा. स्वर्णिम वाग्लेले संसदमा परिवारका सबै सदस्यलाई श्रद्धाञ्जली दिएको भन्दै रामहरी खतिवडाको आपत्ति >> युएसएडबाट सञ्चालित कार्यक्रम बारेका समाचार र टिप्पणीप्रति अर्थ मन्त्रालयको ध्यानाकर्षण >> कुलमान घिसिङको बचाउ गर्दै माओवादी सांसद पौडेलको प्रश्न: उज्यालो नेपाल बनाएर के गल्ती गरे? >> नेप्से प्रमुख कार्यकारी अधिकृतको पदका लागि अर्थ मन्त्रालयद्वारा आवेदन आह्वान >> दातृ निकायबाट आएको सहयोग र खर्चको विवरण संसदलाई जानकारी गराउन अमरेशकुमार सिंहको माग >> स्वास्थ्य बीमा अलपत्र पार्न खोजियो- सांसद डा. तोसिमा कार्की >> नेकपा माओवादी केन्द्रको तराई मधेश जागरण अभियान आजदेखि सुरु >> नाजिर र वर्षा ‘कल्ली’ फिल्ममा पति-पत्नीको भूमिकामा, छायांकन सुरु >> आईसीसी च्याम्पियन्स ट्रफी: बङ्गलादेश र न्युजिल्यान्ड आज भिड्दै >> सम्पदा लघुवित्तको यसपटक लाभांश नदिने निर्णय >> संविधानको पूर्ण कार्यान्वयनमार्फत पहिचानको मुद्दा सम्बोधन गर्न सकिन्छ- प्रचण्ड >> युएसएडका ४२ सय कर्मचारीलाई बिदा, १६ सयभन्दा बढी बर्खास्त >> प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक >> प्रादेशिक अस्पतालका डाक्टरले निजी अस्पतालमा पठाएको बिरामीको अपरेसन गर्दा मृत्यु, घटनाको छानबिनको माग >> भलिबल खेलाडी सूर्य विकको उपचारका लागि आर्थिक सहयोग >> प्रधानमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय छनोटमा रूपन्देही विजेता >> महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपतिमा प्रभातफेरी >> सुनचाँदीको मूल्य बढ्यो >> चैतको पहिलो सातादेखि तेस्रो राष्ट्रिय ब्याडमिन्टन हुने >> लमजुङमा भूकम्पको धक्का महसुस >> सन्तोषीलाई ‘रन टु साईन’ को उपाधि >> लुम्बिनी प्रादेशिक अस्पताल एमएसएस मूल्यांङ्कनमा नेपालकै प्रथम >> जनसाङ्ख्यिक लाभको अवस्था र चालिस वर्षे तगारो >> बाँदर र बँदेल आतंकबारे प्रतिनिधिसभामा आज छलफल हुँदै >> ग्रे लिष्टको नतिजामा सुधार गर >> हिंसा जहिल्यै पनि गलत: महामन्त्री थापा >> सामाजिक सुरक्षा कोषबाट उपचार सुविधा विस्तार >> मुस्लिम बालबालिकाको शिक्षा र सामाजिक सुधारमा समुदायको सक्रियता आवश्यक: मुख्यमन्त्री आचार्य >> आजको मौसम : यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना >> मगर दिवस २०८१ : अधिकार र पहिचानको लागि पाँच दिवसीय कार्यक्रम >> ‘रोटरी डे’ मा बुटवलमा सम्पदा पदयात्रा >> रोटरी क्लव अफ बुटवल चौतारीद्वारा रोटरी दिवसमा विद्यालय पोशाक वितरण >> दोस्रो मेयर कप छात्र/छात्रा फुटबल विजेता स्कलर्स टिमलाई सम्मान >> उजिरसिह माबिलाई महिला भलिबलको उपाधि >> शाइन रेसुङ्गा बैंक १७ औं वर्षमा, शाइन आर्थिक पत्रकारिता पुरस्कार पत्रकार खनाललाई >> केपी ओली कपको शुभारम्भ

लमही मेलामा दर्शक बढ्दै

१८ माघ २०८१, शुक्रबार
१८ माघ २०८१, शुक्रबार

लमही, १८ माघ ।
दाङको लमहीमा सञ्चालन भईरहेको ७ औंं राष्ट्रिय औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सवमा दर्शकको घुइँचो बढ्दै गइरहेको छ । महोत्सवको सातौ दिन ५ हजार दर्शकले अवलोकन गरेको मूल आयोजक समितिका संयोजक कमल सिह ठकुरी जानकारी दिए । महोत्सव अवलोकन गर्नको लागि दर्शकहरू आउने क्रम बढिरहेको जानकारी दिदै सातौ दिन सम्म आईपुग्दा करिब १० हजारले अवलोकन गरेको संयोजक ठकुरीले बताए ।

महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुती समेत रहनेको छ ।देउखुरी उद्योग बाणिज्य सघ लमहिको आयोजनामा माघ १० देखि शुरु भएको सञ्चालन भएको महोत्सवमा दुई सय ५८ स्टलहरू रहेको छ । महोत्सवमा थारु कल्चर सहित महोत्सवमा देउखुरीमा उत्पादन भएका बोयर बोका, माटोका भाडा, बँधिया भाले, कृषि प्रदर्शनी, माटो परिक्षण, तरकारी गाँजाको लत्ताकपडादेखि बन पाखामा पाईने जडीबुटी सम्मका सामग्रीहरू प्रदर्शनका लागि राखिएका छन् । सल्यानको खुकुरी तरबार देखि हुम्लाको ओखर र भाङ्गो पनि मेलामा उपलब्ध छन् । जुम्लाको भाङको तेल, भाङको साबुन, मह देखि चिनो, मार्सी चामल, फापर पिठो, गाँजाको ऐतिहासिक घर, सेल्फी जोन, लगायतका आकर्षक रहेका छन् ।
कृषि, शैक्षिक, धार्मिक, पर्यटक र व्यापारिक क्षेत्रको रूपमा मात्र नभएर देउखुरीमा रहेका ऐतिहासिक स्थलहरू धार्मिक एवं पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्ने उद्देश्य संगै लमहीमा पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न महोत्सवले महŒवपूर्ण भूमिका खेल्ने देउखुरी उबासंघका अध्यक्ष सिह ठकुरीले बताए । महोत्सवको २ लाख दर्शकले मेलाको अवलोकन गर्ने र करिब दश करोड बराबरको आर्थिक कारोबार गर्ने लक्ष्य लिइएको आयोजकको अपेक्षा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?