ट्रेंडिंग:

>> सामाजिक सुरक्षा कोषबाट उपचार सुविधा विस्तार >> मुस्लिम बालबालिकाको शिक्षा र सामाजिक सुधारमा समुदायको सक्रियता आवश्यक: मुख्यमन्त्री आचार्य >> आजको मौसम : यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना >> मगर दिवस २०८१ : अधिकार र पहिचानको लागि पाँच दिवसीय कार्यक्रम >> ‘रोटरी डे’ मा बुटवलमा सम्पदा पदयात्रा >> रोटरी क्लव अफ बुटवल चौतारीद्वारा रोटरी दिवसमा विद्यालय पोशाक वितरण >> दोस्रो मेयर कप छात्र/छात्रा फुटबल विजेता स्कलर्स टिमलाई सम्मान >> उजिरसिह माबिलाई महिला भलिबलको उपाधि >> शाइन रेसुङ्गा बैंक १७ औं वर्षमा, शाइन आर्थिक पत्रकारिता पुरस्कार पत्रकार खनाललाई >> केपी ओली कपको शुभारम्भ >> किर्गिस्तानलाई हराउदै अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा तेस्रो भयो लेबनान >> ११.६६ अंकले बढ्यो नेप्से >> ट्यापेन्टाडोल र क्यारिसोप्रोडोललगायतका औषधिको निर्यातमा भारतले लगायो प्रतिबन्ध >> एक सातापछि मन्त्रालय फर्किए अर्थमन्त्री पौडेल >> सुनको भाउ बढ्यो, चाँदीको भाउ घट्यो >> पाकिस्तानले टस जित्यो, भारतले पहिला बलिङ गर्ने >> नवजीवन युवा क्लबको तेह्रौं साधारणसभामा अध्यक्ष सन्तोष >> पूर्वराजालाई चुनाव लडेर संसदमा आउन चुनौती >> यात्रा स्मरण : प्रयागराजमा १४४ वर्षपछिको महाकुम्भ मेलामा सहभागी हुँदा  >> बढ्दो मोटोपन दरविरुद्ध लड्न दक्षिण एसियाका देश एकजुट >> नियन्त्रणमा आयो सिभिल होम्समा लागेको आगो >> जसपाको केन्द्रीय कार्यालय ग्वार्को चोकमा >> पाँच सय हाेइन, अमेरिकाले एक सय अर्ब डलर मात्र सहयोग गरेको छ : जेलेन्स्की >> राप्रपाले मंगलबार धनगढीमा बृहत मोटरसाइकल र्‍याली गर्दै >> दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली >> प्युठानमा मृत फेला दम्पतिको हत्या भएको खुलासा >> मिङमार र सन्तोषी बने ‘रन टु शाइन’ च्याम्पियन >> ‘लाज शरणम्’ लाई सेन्सर बोर्डले दियो युनिभर्सल सर्टिफिकेट, रिलिजमा देखिएको अन्योल समाप्त >> अमेरिकी सरकारी कर्मचारीलाई मस्कको पत्र- मागे गत साता गरेको कामको विवरण >> त्रिशुलीमा भेटिएको शव मोटरसाईकल दुर्घटनापछि हराईरहेका रानाको भएको पुष्टि >> एकाएक एमालेसँग नरम बन्दै शेखर कोइराला >> एमसीसी स्थगित भएपछि खुशी भए विप्लब, ट्रम्पलाई दिए धन्यवाद >> विदेशी मुद्राको विनिमयदर सार्वजनिक, कुन मुद्रा कतिमा हुँदैछ खरिदबिक्री >> रोटरी डेमा बुटवलमा विविध कार्यक्रम >> एकीकृत शिविरबाट एकैदिन ३७२ जनालाई सेवा >> शाइन रेसुंगा बैंक १७ बर्षमा निक्षेप ६९ अर्ब ७२ करोड >> स्ववियु निर्वाचनको बढ्दो उत्साह >> काव्य मञ्जरीमा गुन्जीए ‘गजल’ अग्रज स्रष्टा सम्मानित >> ‘आर्थिक विकासमा नेपालले कायपलट गर्न सक्छ’ >> पाल्पाको चिलात्दी–राम्दी सडकः चुनावमा पक्की, अरूबेला हिलो–धूलो >> देशमा पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना >> प्युठानमा वृद्ध दम्पतीको बीभत्स हत्या, घरभित्रै भेटिए शव >> बुटवल उद्योग वाणिज्य संघले मनायो ७२ औं स्थापना दिवस >> महिलाको चुनौती र अवसर विषयमा वृहत अन्तक्र्रिया >> दाङमा ९२ प्रतिशतले लगाए एचपिभी खोप >> शान्ति नमुना माबि, उजिरसिह माबि र न्यु नमुना सेमीफाईनलमा प्रवेश >> छात्रतर्फ स्कलर्स र छात्रातर्फ कालिकालाई उपाधि >> ग्यास्ट्रो सेन्टरमा थपियो अर्को सेवा >> लुम्बिनी प्रादेशिक अस्पतालको स्थापना दिवसमा सप्ताहव्यापी कार्यक्रम : फुटबल र भलिबल सम्पन्न >> जनताको आवश्यकताअनुसार प्रदेश घटबढ गर्न सकिन्छ : प्रधानमन्त्री ओली

आजको मौसम : तराईमा हुस्सु र कुहिरो कम हुँदै

१८ माघ २०८१, शुक्रबार
१८ माघ २०८१, शुक्रबार

काठमाडौँ ।

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

यतिबेला (शुक्रबार बिहान) कोसी प्रदेशको पहाडी भूभागको मौसम आंशिक बदली छ। तराईका थोरै स्थानमा अहिले हुस्सु र कुहिरो लागेको छ।

बिगत दुई सातादेखि तराई मधेसका धेरै क्षेत्रमा लाग्दै आएको बाक्लो हुस्सु र कुहिरो कम हुँदै गएको हो।

देशका बाँकी भूभागमा पनि मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बिहानको समयमा देशका तराई तथा उपत्यका क्षेत्रका धेरै स्थानमा हुस्सु रकुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले सबैमा अनुरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?