ट्रेंडिंग:

>> ६८ बिघा जग्गाको लालपुर्जा नदिएको भन्दै राजविराज बन्द >> प्रकाशमान सिंह फेरि पनि कांग्रेसको सभापतिमा उठ्ने >> गोरखाको पद यात्रामा सावधान रहन सशस्त्र प्रहरीको आग्रह >> च्याम्पियन्स ट्रफी: आज भारत र न्यूजील्याण्ड खेल्दै >> दुर्घटना न्यूनिकरण र स्वरोजगार बनाउन प्रशिक्षण >> उत्तराखण्डको हिमपहिरोमा चार जनाको मृत्यु, अझै बेपत्ता पाँचजनाको खोजी जारी >> इस्लाम धर्मावलम्बीको रमजान पर्व सुरु >> चिन्तन र व्यवहारले दर्शाउँछ मानवको पहिचान >> बुटवलमा जलन अस्पताल कहिले ? >> रोल्पामा कुकुरलाई बच्चा बनाउन छैन छुट ! >> एमाले सचिवालय बैठक बस्दै, अध्यादेशबारे छलफल हुँदै >> महभित्र ‘बिचौलिया’ पस्दा किसानलाई कम मूल्य >> ४८ घण्टादेखि हिमपातमा फसेका १ दर्जन गाडीका यात्रुको उद्धार >> लिम्सको न्युरोसाइन्स सम्मेलन २०२५ रुपन्देहीमा सम्पन्न >> गौतम रानालाई तेस्रो मिष्टर उजिरसिहको उपाधि >> जसपा नेपाल निकट १५ सदस्यीय केन्द्रीय खेलकूद महासंघ गठन >> ठूला पार्टी मिलेर बनेको सरकारले आशा जगाउने कुनै काम गरेन । -राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन >> केपी ओली कपको उपाधिमा मछिन्द्र र त्रिभुवन आर्मी भिड्ने >> सशस्त्र प्रहरीको ‘ बाहिनीपति’ कपमा सुर्खेत पहिलो >> २० लाख बढीलाई संसार देखाउन सफल पुरेनवा आखा अस्पताल >> सुनगाभा सैनामैना गोल्डको तयारी पूरा >> रुपन्देहीमा गोली प्रहार गरी २९ वर्षीय युवकको हत्या >> अफगानिस्तान घुम्न जाने पर्यटकले नै सुरू गरे इस्लाम धर्म अपनाउन >> एनसेलले ल्यायो ‘म्याजिक रिसोर्सेस’ बोनस अफर >> फुटबलमा छात्रा सहभागिता : अवसर छ, उत्साह छैन >> सम्झना राष्ट्रगुरु योगी नरहरिनाथको >> भूमि अध्यादेश विरुद्ध उपेन्द्रले खोले मुख >> मुख स्वास्थ्य समुदायमा बुझाउदै समाज डेन्टल >> रूपन्देहीमै अब ‘रातीमा क्रिकेट’ >> सफल हुँदै सामूहिक आलु खेती >> राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ लुम्बिनी प्रादेशिक अस्पताल रुपन्देहीको अध्यक्षमा खनाल >> सुर्यनगर गोल्डकपको उपाधि वीरगंज युनाइटेडलाई  >> संघीय सांसद ढकाल र माल्दिभ्सका सभामुखबीच द्विपक्षीय सहकार्यबारे छलफल >> गौतम बुद्ध जन्म स्थल लुम्बिनीमा अन्तर्राष्ट्रिय “बुद्ध ज्ञान साइकिल यात्रा” शुभारम्भ >> अन्तराष्ट्रिय सम्बन्ध बढाउन विदेशी विद्यार्थी नेपाल पढ्न आउने वातावरण बनाऔं : नैनसिंह महर >> त्रिविले स्ववियु निर्वाचनका लागि १३ बुँदे निर्देशन जारी गर्यो >> पूर्व उपप्रधानमन्त्री एवं एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल श्रद्धाञ्जली दिन लम्साल निवासमा >> संस्कृतिलाई स्रोतको रुपमा विकास गर्न राममणिले राष्ट्रिय गोष्ठी गर्दै >> हिमपात र पहिरोका कारण रुकुम र दार्चुलामा सडक अवरुद्ध >> कप्तान एन्जिला क्लब ड्युटीका लागि प्रस्थान >> समिर भट्टको दोस्रो चलचित्र ‘बलिदान’ फूलपातीमा रिलिज हुने सन्तोष सेनको घोषणा >> च्याम्पियन्स ट्रफी: अस्ट्रेलियाविरुद्ध अफगानिस्तानले टस जित्यो, पहिला ब्याटिंङ गर्ने >> मुस्लिम र मधेशी समुदायलाई फेरि हात लिने प्रचण्ड रणनीति >> ट्रम्पको थप कर लगाउने घोषणापछि चीनको प्रतिक्रिया >> नेपाल–जापानबीच आयात–निर्यातको सम्बन्ध विकसित हुन थालेको छ- प्रधानमन्त्री ओली >> बनेपाको होटलमा युवती मृत फेला  >> अमेरिकी राष्ट्रपति ट्रम्प र युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीबीच आज महत्त्वपूर्ण भेटवार्ता हुँदै >> मौलापुर मेलामा राम पालको किताब च्यात्दै बेच्नेमाथि कुटपिट >> ‘रेशम फिलिली’ हलमा लाग्यो कि भूकम्प आइहाल्ने >> परराष्ट्रमन्त्री राणा चढेको कतार एयरवेजको जहाज भारतको कलकत्तामा डाइभर्ट

आयल निगमले बढायो इन्धनको मूल्य

१८ माघ २०८१, शुक्रबार
१८ माघ २०८१, शुक्रबार

काठमाडौँ ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ।

निगमले शुक्रबार मध्यरातिदेखि लागू हुनेगरी पेट्रोल, डिजल, मट्टितेल तथा हवाई इन्धनको मूल्य बढाएको हो।

जसअनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ तथा डिजल र मट्टितेलमा ४ रुपैयाँ मूल्य बढेको छ। यस्तै, हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर ६ रुपैयाँ तथा अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ प्रतिकिलोलिटर ४३ डलर मूल्य बढाइएको छ। अब काठमाडौं उपत्यकासहित तेस्रो वर्गका लागि पेट्रोलको मूल्य प्रतिलिटर १६७ रुपैयाँ, डिजेल र मट्टितेलको प्रतिलिटर १६० रुपैयाँ पर्ने निगमको सूचनामा उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?