ट्रेंडिंग:

>> औषधी ब्यवसायी रुपन्देहीको छैठौ वार्षिक साधारण सभा, कपिलबस्तु शाखालाई नगद सहयोग >> हिसान रुपन्देहीको अध्यक्षमा कृष्ण न्यौपाने सर्वसम्मत >> पाच आमा समुहलाई पन्चेबाजा तालिम >> ज्ञानेन्द्र शाहीले संसदमा बोल्दा एमाले माओवादीको प्रतिवाद >> कर्णालीमा ‘तरल नाइट्रोजन प्लान्ट’ निर्माणको काम सुरु >> प्रचण्डको चेतावनी- कसैले जनताको अधिकार खोस्न खोजे महँगो पर्ने छ >> अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको खेल बर्षाले प्रभावित, अझै टस हुन सकेन >> बीमा प्राधिकरणका अध्यक्ष ओझाले लिए शपथ >> हवाई क्षेत्रमा सेवा प्रदायक र नियामक निकाय बनाउने विधेयक संसदमा प्रस्तुत >> फिल्म ‘लाज शरणम्’को अग्रिम बुकिङ आक्रामक, केही शो हाउसफुल >> नेप्से ७ दशमलव १३ अंकले वृद्धि >> भक्तपुरको भैल प्याखं चितवनमा >> ‘नारायणहिटी खाली गर’ भन्दै धनगढीमा राप्रपाले निकाल्यो मोटरसाइकल र्‍याली >> कांग्रेस-एमालेको उच्चस्तरीय राजनीतिक कार्यदलको बैठक बस्दै >> मन्त्रिपरिषद्को फागुन १२ गतेको बैठकका निर्णयहरु सार्वजनिक >> प्रेम सम्बन्धका कारण पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका तनावग्रस्त >> एपीएफलाई टाई ब्रेकरमा हराउँदै संकटा केपी ओली कपको सेमिफाइनलमा >> काठमाडौं महानगरमा प्रमुख प्रशासकीय अधिकृत नपठाएकोमा सांसद शाहीको आक्रोश >> ७० वर्षमाथिकालाई राष्ट्रिय परिचयपत्र लागू नगर्न माग >> प्रधानमन्त्री ओलीको आग्रह: शिक्षा मन्त्रालयको छात्रवृत्तिका लागि छिटो आवेदन दिन आह्वान >> दिल्ली विधानसभाबाट आम आदमी पार्टीका १२ विधायक निष्कासित >> श्रम स्वीकृतिका मापदण्ड पूरा नगरी विदेश जान नदिन सरकारको निर्देशन >> प्रकाशमानले भने– गुट–उपगुटले कांग्रेस कमजोर भयो >> माओवादीको अभियान छाडेर हिँडे नारायणकाजी, बोल्न नदिएको गुनासो >> गैरव्यवसायीलाई पेट्रोलियम पदार्थ व्यवस्थापन गर्न १५ दिने म्याद >> शिक्षामन्त्री भट्टराई चार दिनदेखि अस्पतालमा भर्ना, क्षयरोगको आशंका >> पूर्वराजा ज्ञानेन्द्र शाह स्याङ्जामा >> राजकुमार र ममता थापाले जिते लुम्बिनी प्रादेशिक अस्पतालको दौड प्रतियोगिता >> ‘बाल संरक्षण प्रणाली’ र ‘बालबालिका लक्षित मुद्दा’ मा काठमाडौँ महानगरको समन्वयात्मक बैठक >> युवा खेलाडी प्रोत्साहन गर्न ब्याडमिन्टन हुँदै >> दाङमा जुत्ता गोदाममा आगलागी हुँदा लाखौंको क्षति >> राष्ट्र बैंकले आज २५ अर्ब रुपैयाँ बजारबाट तान्दै >> आज सुनचाँदीको मुल्य कति छ ? >> प्रधानमन्त्री ओलीको प्रकृतिका आमाबाबुसँग कुराकानी >> राष्ट्रसंघमा युक्रेनबाट रुसी सेनालाई तत्काल फिर्ता गर्ने प्रस्ताव पारित >> च्याम्पियन्स ट्रफीमा आज अस्ट्रेलिया र दक्षिण अफ्रिकाको भिडन्त >> खजुर बेचेरै साउदीले कमाउँछ १ अर्ब २८ करोड बढी रियाल >> माओवादी केन्द्रको केन्द्रीय अभियान टोली मोरङमा >> अमिर खानको एक फिल्म, जो स्विटजरल्याण्डमा ८ महिनासम्म हाउसफूल चल्यो >> को हुन् जर्मनीको नयाँ चान्सलर बन्न लागेका फ्रेडरिक मर्ज ? >> भारतमा तीन किशोरीमाथि १८ नाबालिगद्वारा सामुहिक बलात्कार >> सल्यानमा मिनी ट्रक दुर्घटना, चालकको मृत्यु >> प्रचण्ड सहभागी हुने कार्यक्रमको दिन विद्यालय बन्द गर्न माओवादीको दबाब >> कर्मचारीको काँधमा हात राखेकोमा माफी माग्दै मन्त्रीले दिए राजीनामा >> बंगलादेशका आन्दोलनकारी विद्यार्थीहरूले शुक्रबार नयाँ पार्टीको घोषणा गर्ने >> भैरहवा बहुमुखी क्याम्पसमा विद्यार्थी संगठनले गरे तालाबन्दी >> दाङको धारपानीमा महाशिवरात्रिमा लाग्ने मेलाको तयारी पूरा >> अध्यादेशमा रुमल्लिएको सरकार >> सम्झनालाई जुट्दै उपचार सहयोग >> बुटवलमा सर्वाधिक पुरस्कार राशीको राष्ट्रिय स्नूकर शुरु

सुन तोलामा २३ सयले बढ्यो, चाँदीमा पनि वृद्धि

१८ माघ २०८१, शुक्रबार
१८ माघ २०८१, शुक्रबार

काठमाडौं, माघ १८ ।

नेपाली बजारमा शुक्रबार सुनचाँदीको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २३ सय रुपैयाँले वृद्धि भएको हो । शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ६२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। यसअघि बिहिबार प्रतितोला १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। हिजो तोलाको १ हजार ८८५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३० रुपैयाँले बढेर प्रतितोला १ हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?