ट्रेंडिंग:

>> ‘चिनिया कार्ड’ अभिब्यक्तिबारे प्रचण्डकाे ओलीसमक्ष प्रस्टीकरण >> सुदुरपश्चिम पृतनामा रक्षा संवाददाता अभिमुखिकरण शुरु >> चीनसँग ऋण सम्झौता नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता >> ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित >> काठमाडौं महानगरको जरिवानापत्र एमालेलाइ हुलाकमार्फत पठाइयो >> तिलोत्तमा प्याब्सनमा गौतम >> पाटेबाघको छालासहित बुटवलका भट्टराई कपिलबस्तुमा पक्राउ >> चीन जानु अघि ओलीले गरे पुर्व प्रधानमन्त्री र परराष्ट्र मन्त्रीहरूसँग छलफल >> हिंसा जारी रहेको बखतमा बेला रूसी राष्ट्रपति पाकिस्तान भ्रमणमा >> इमरान खानको रिहाइको माग गर्दै पाकिस्तानमा प्रदर्शन, १४ प्रहरी घाइते >> भन्सार दर घटेपछि एकैदिन तोलामा १५ हजार ९०० रुपैयाँले घट्यो सुनको भाउ, प्रतितोला कति पुग्यो? >> धरहरावाट प्रधानमन्त्रीले सार्बजनिक गरेर एनपीएलको ट्रफी >> बायु प्रदुषण गर्ने दिल्लीका सवारीलाइ १६४ करोड जरिवाना >> लुम्बिनीमा हवाइ सेवा सञ्चालन गर्न कम्बाेडियासँग सभामुखको जोड >> धरहराकाे पहिलो दिनकाे आम्दानी १ लाख २० हजार बढी >> अमेरिकाले फिर्ता गरयो भारतका १४०० कलाकृति, मुल्य १० मिलियन डलर भन्दा बढी >> ब्रान्ड ब्ल्याक शार्क नेपाल भित्रदै >> गुल्मीमा ६५ उत्कृष्ट उद्यमीहरू सम्मानित >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> सञ्चालन नहुँदै जीर्ण भयो कुश्मा बसपार्क >> ‘एन्टिबायोटिकको प्रयोगले विकराल समस्या’ >> अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस >> सरकारविरुद्धको स्याल हुइयाँ विरोध र औचित्य >> उखु किसानको पीडाः मिलले पैसा खायो, मिलिबगले उखु >> छात्रतर्फ कालिका, छात्रामा न्यु होराईजनलाई उपाधि >> कपिलवस्तुमा प्रधानाध्यापकमाथि सांघातिक आक्रमण >> मञ्च गठन गरी संघीयताको विरोध >> ‘साना किसान’ जिल्लामै अब्बल >> ‘छोरी क्रिकेट’ को क्रेज >> आफ्नै हस्ताक्षरसहितको चेक भेटिएपछि बयानपछि बरण्डामा गएर घोरिएका थिए लामिछाने >> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी

उत्कृष्ट विद्यार्थीको सम्मान

१९ भाद्र २०७५, मंगलवार
१९ भाद्र २०७५, मंगलवार

प्रदेश नम्बर ५ मा व्यवस्थापन संकाय तर्फको स्नातक तह चौथो बर्षमा प्रथम स्थान हासिल गर्न सफल कपिलवस्तु बहुमुखी क्याम्पसका बिद्यार्थीलाई सम्मान सहित नगर परिक्रमा गराईएको हो । कपिलवस्तु बहुमुखी क्याम्पसको आयोजनामा क्याम्पसकी ५ नं. प्रदेश प्रथम हुने बिद्यार्थी सालिनी पाण्डेय सहितका उत्कृष्ट बिद्यार्थीको सम्मान गरि नगर परिक्रमा गराईएको छ । सो अवसरमा कपिलवस्तु बहुमुखी क्याम्पस देखि जिल्ला प्रशासन कार्यालय सम्म ¥याली गरिएको थियो । प्रदेशमै प्रथम हुने बिद्यार्थी पाण्डेयले ७८ दशमलब २ प्रतिशत अंक ल्याएकी छन । २४ जना बिद्यार्थी परिक्षामा सहभागी भएकोमा ८ बिद्यार्थी प्रथम श्रेणी सहित कुल १४ जना उत्तीर्ण भएका छन । आफुले प्रदेशमै प्रथम स्थान हासिल गर्न सफल भएकोमा खुसी व्यक्त गर्दै क्याम्पसको गुणस्तरीय शिक्षा र अभिभावकको सहयोगले सो नतिजा हासिल गर्न सकेको बिद्यार्थी सालिनी पाण्डेयले बताईन ।
पछिल्लो समय व्यवस्थापकिय कमजोडीका कारण क्याम्पसको शैक्षिक गुणस्तर खस्किदै गएको अवस्थामा हालको नतिजाले जिल्लाकै पुरानो क्याम्पसको शैक्षिक सुधारका लागी सहयोगी हुने बिद्यार्थीहरू बताउछन । शैक्षिक गुणस्तर खस्किदै गएको गुनासोका बिच हालै सञ्चालक समितीले प्राध्यापक नवराज तिवारीलाई क्याम्पस प्रमुखको जिम्मेबारी दिएको थियो । क्याम्पसले प्रदेशमै उत्कृष्ट नतिजा ल्याउनु सुखद भएको क्याम्पस प्रमुख नवराज तिवारीले बताए । “जिल्लाकै पुरानो शैक्षिक धरोहरको शैक्षिक र व्यवस्थापकिय सुधारका लागी प्रयत्नशिल रहने छौ । ” क्याम्पस प्रमुख तिवारीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?