ट्रेंडिंग:

>> तीनकुने घटनाको निष्पक्ष छानविन हुन्छ : प्रधानमन्त्री >> यो हो विश्वको पहिलो हवाई दुर्घटना, लेफ्टिनेन्ट थोमस थियाे पहिलाे ज्यान गुमाउने व्यक्ति >> पोस्ट लाइक गर्दा मराठी कलाकारले गुमाए ६१ लाख रूपैयाँ >> यी हुन गाजर खानुको १० फाइदा, दिन्छ अनेक फाइदा >> दुई तारा ठोक्किदै, आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट >> रवि पक्राउ पछि एमाले महासचिवको प्रश्न, ‘आफ्ना पालामा सुधार किन नगरेको ? >> बुटवलमा अन्डर यू–१४ टी–२० क्रिकेट प्रतियोगिता सुरु >> रविलाई भैरहवा ल्याइयो, सोमबार कारागार पठाइने >> सिंचाइ आयोजना धेरै, सिंचाई कम >> तिलोत्तमाका किसानलाई कृषि औजार वितरण >> गाउँको खेत बारी >> चैते दशैं र यसको महत्व >> वनबाटिकाको अध्यक्षमा काँग्रेस–एमाले गठबन्धनलाई हराउँदै खिमलाल पाण्डेय विजयी >> डुबान रोक्न गुहार्दै उद्योगीहरू.. >> बढ्दो महिला फुटबलको क्रेज >> सिद्धार्थमा कक्षा १२ को बोर्ड परीक्षामा सहभागी हुने विद्यार्थीलाई बिदाइ >> रवि लामिछानेलाई आज भैरहवा ल्याइने >> रवि पक्राउपछि मध्यराति रास्वपाको निर्णय: कार्यवाहक सभापति डीपी, चितवन सभा नरोक्ने >> यसकारण निर्मलाले अदालतको गेटमै आत्मदाह गर्न खोजिन् >> जाजरकोट केन्द्रबिन्दु भएर ५.५ म्याग्निच्युडको भूकम्प >> मुख्यमन्त्री कप महिला भलिबलको सेमिफाईनल समीकरण पूरा >> महाबैमा एकिकृत स्वास्थ्य शिविर सम्पन्न >> रवि लामिछाने पक्राउ >> यू–१४ टी–२० क्रिकेटमा स्टार र ईलिट जेआर विजयी >> लुम्बिनी प्रादेशिक र सिभिल अस्पताल बीच सहकार्यको तयारी >> नेपाली नया वर्षमा बुटवल सडक खाना महोत्सव >> मागहरु पुरा नभएसम्म विद्यालय नफर्कने शिक्षकहरुको चेतावनी >> प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच बैंककमा भेटवार्ता >> हत्याको अरोमा कोहलपुरमा एक पक्राउ >> चैत १५ को घटनाका दोषीलाई कारबाही गर्न संसदीय समितिको निर्देशन >> श्रम संसार रोजगार पोर्टल छिट्टै स्थानीय तहमा विस्तार गरिने छ: श्रम मन्त्री >> राप्रपाको काठमाडौंमा प्रदर्शन् (फोटोफिचर) >> जनमत पार्टीले उपाध्यक्ष दीपककुमार साहलाई ६ महिनाका लागि निलम्बन गर्यो >> सजिवनको सुप खाँदा हड्डी बन्छ फलाम भन्दा बलियो >> सामाजिक सञ्जालको दुरूपयोग गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ >> बक्यौता रकम उठाउन खोज्दा मलाइ जिम्मेवारी मुक्त गरियोः कुलमान >> पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ >> सांसद शाक्य आईपियोको दिगो स्थायी विकास समितिमा उम्मेदवारी दिने >> राष्ट्रपति र कार्यबहाक प्रधानमन्त्रीका बीचमा पहिलो भेटवार्ता >> प्रधानमन्त्री ओली र बिमेस्टेकका महासचिवबीच भेटवार्ता >> दाङमा जारी मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबलमा पाल्पा सेमिफाइनलमा >> पाल्पामा डढेलो निभाउने क्रममा आगोमाथि खसेर ६१ वर्षीय पुरुषको ज्यान गयो >> अमलाको मूल्यमा ५० रुपैयाँको वृद्धि >> माईती गाँउमा प्रचण्ड >> बाँकेमा विद्युतका कर्मचारी कुट्ने तीन जनाविरुद्ध मुद्दा >> ‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छः प्रधानमन्त्री ओली >> बिक्की कौशलको ‘छावा’ को विश्वव्यापी कलेक्सन ८०० करोड बढी >> ११ औ वर्षप्रवेशसंगै निर्भाना बुटवलमा >> आज एकैदिन ३९०० ले घटयो सुनको मुल्य >> सभामुख देवराज घिमिरे उज्वेकिस्तान प्रस्थान

प्रदेशस्तरिय थेरापी कार्यशाला बुटवलमा ‘थेरापी चिकित्सा प्रणालीमा महत्पूर्ण विधा ’

२३ असार २०७५, शनिबार
२३ असार २०७५, शनिबार

बुटवलका प्रदेशस्तरिय थेरापी सम्बन्धी कार्याशाला सुरु भएको छ । कार्याशालाको शुक्रबार प्रदेश ५ सामाजिक विकास मन्त्रालय स्वाथ्य माहाशाखा प्रमुख डा. उमाशंकर चौधरीले सुभारम्भ गरे । कार्यक्रममा बोल्दै डा. चौधरीले सामाजिक जनचेतानको रुपमा थेरापी विधालाई अगाडी बढाउनुपर्ने धारणा राखे । उनले चिकित्सा प्रणाली मध्ये सबैभन्दा महत्पूर्ण विधा भएको भन्दै यसलाई अगाडी बढाउनु आवश्यक रहेको बताएका हुन । उनले भने–‘यो चिकित्सा क्षेत्रको महत्पूर्ण विधा हो, दिर्घकालिन रुपमा हानी नहुने गरी अगाडी बढाउन यसको महत्व रहेको छ । ’
कार्यक्रममा बोल्दै लुम्बिनी अञ्चल अस्पताल बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्ण प्रसाद खनाल ले चिकित्सका क्षेत्रको लागि थेरापी पुरानो र विश्ववसिनय विधा भएको धारणा राखे । उनले सररिलाई हानी नहुने गरी यो विधिको प्रयोग गरेर उपचार गर्न सकिने बताए ।
नेपाल फिजियो थेरापी संघ लुम्बिनी शाखाको आयोजना भएको थेरापी कार्यशाला गोष्ठीको उद्घाटन कार्यक्रममा नीजी हस्पिटल एशोसियसन(अफिन)का अध्यक्ष राम प्रसाद खरेल, लुम्बिनी टेक्निकल कलेज एण्ड हस्पिटलका डाईरेक्टर भिम प्रसाद तुलाचन, चौतारी नेपाल फाउन्डेसनका अध्यक्ष डा. मनोज ढुङ्गाना, चौराह हस्पिटल प्रालिका प्रमुख डा. योगेन्द्र अग्रहरी, मंगलम पोलिटेक्नि बुटवलका मेडिकल डाईरेक्टर डा. राजकृष्ण श्रेष्ठ, अल नेपाल होमियो प्याथिक एशोसियसन प्रदेश ५ डा. संगीता प्रधान लगायतले बोलेका थिए । नेपाल फिजियो थेरापी संघ लुम्बिनी शाखा अध्यक्ष जगदिश खनालका अनुसार दुई दिन सम्म फिजियो थेरापीकाविभिन्न विधामा प्रदेश ५ का फिजियोथेरापी चिकित्सक तथा प्रविधिकहरुलाई अभिमुखिकरण प्रदान गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%