ट्रेंडिंग:

>> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन >> पूर्वा सञ्चार तथा सूचना मन्त्री शर्मालाई पितृ शोक >> टेलिभिजन प्रसारक संघले भन्यो– लुम्विनी प्रदेशसभाले विभेदपूर्ण व्यवहार ग-यो

छब्बीस एम्बुलेन्सलाई सन्न्चालन अनुमति

२ श्रावण २०७५, बुधबार
२ श्रावण २०७५, बुधबार

मापदण्ड पुगेका २६ वटा एम्बुलेन्सलाई जिल्लाएम्बुलेन्स सञ्चालक समितिबाँकेले सन्चालनअनुमतिदिएको छ । बाँकेकाप्रमुखजिल्लाअधिकारी रमेशकुमार केसीले पटक पटकअनुगमन गरेर तोकिएको मापदण्ड पुरा गरेका २५ वटालाई ग श्रेणीको र १ लाई ख श्रेणीको अनुमतिदिएको जानकारी दिए ।
जिल्ला समन्वय समितिका संयोजकअजयकुमार श्रीबास्तबले सञ्चालनपत्र हस्तान्त्रण गर्दै गुणस्तरिय सेवादिन र एम्बुलेन्सलाई व्यावसायको रुपमानभई सेवाको भावमा सञ्चालनगर्न आग्रह गरे । बाँकेमा सञ्चालनमा रहेकाएम्बुलेन्सहरु मध्ये केही ठेक्कामा सञ्चालन गरेको, प्राईभेट टेक्सी झै अस्पताल बाहिर कुरेर बस्ने गरेको जस्ता जनगुनासो आई रहेको बेलामा समितिले कडाई गर्दै अनुगमन गरी मापदण्ड भएकामात्र सञ्चालनगर्न पाउने भएकाहुन ।
बाँकेमा सञ्चालनमा रहेकाएम्बुलेन्सहरु मापदण्ड पुरा नगरेको र गुणस्तरीए नभएको गुनासो आई रहेको बेलामा समितिले अनुगमन गरी मापदण्ड पुरा भएकालाई सञ्चालनको अनुमतिदिएको हो ।
बाँकेमाविभिन्न संस्थाहरुले सञ्चालन गरेका ३९ वटा एम्बुलेन्स र ३ वटा शववाहन सञ्चालनमा रहेको सबैलाई तोकिएको मापदण्ड पुरा गरेरमात्र सञ्चालनको लागिनिर्देशनदिईएको जिल्लाजनस्वास्थ्यअधिकृत रामबहादुर चन्दले जानकारी दिए । उनले समितिले एम्बुलेन्स सञ्चालनको लागि स्वीकृतीलिएर एम्बुलेस राखेका संस्थाहरुले समेत एम्बुलेन्स भाडामा लगाउने गरेको, अस्पताल वा मेडिकल कलेजबाहिर बस्नेहरुलाई पनिकारवाहीको दायरामाल्याउने तयारी गरि रहेको जानकारी दिए ।
उनले बाहिर जिल्लामा सञ्चालनगर्ने उद्देश्यले सञ्चालनमाल्याईएकाएम्बुलेन्सहरुले विरामीबोक्ने भन्दाअन्य सामान र पेसेन्जर बोक्ने गरेको पाईएकोले त्यस्तालाई सचेत पार्दै जाँहा सञ्चालनको लागि स्वीकृतीलिएको हो त्यही सेवादिनको लागिपहिलो पटक आग्रहगरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?