© २०२३
राष्ट्रपतिबारे निर्णय लिन माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
काठमाडौं, ८ फागुन । राष्ट्रपति चयनलगायत विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्ने भएको छ । माओवादी केन्द्रका नेता मातृका यादवका अनुसार सोमबार दिउँसो ४ बजेपछि पार्टी...