ट्रेंडिंग:

>> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन

नयाँ स्वादको आइसक्रिम बुटवल बजारमा

४ फाल्गुन २०७९, बिहीबार
४ फाल्गुन २०७९, बिहीबार

बुटवल, ४ फागुन ।

पर्यटन प्रवद्र्धन गर्न सके देशको अर्थतन्त्र बलियो बनाउन सकिने पुर्व भौतिक पुर्वाधार तथा यातायात मन्त्री सन्तोषकुमार पाण्डेले बताएका छन् । उनले त्यसका लागि आउने पर्यटकहरुलाई आवश्यक पर्ने सेवा सुविधामा कमी हुन नदिनु पहिलो काम भएको बताए ।

विहिबार बुटवलमा आइसक्रिम चेन बास्किन रोविन्सको उद्घाटन गर्दे उनले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै पुर्व शिक्षा मन्त्री बशीरउद्धिन खानले बुटवल बजारमा विभिन्न ब्रन्डको आईसक्रिम स्टोर खुल्नु यस क्षेत्रका बासिन्दाको लागि खुशीको कुरा रहेको बताए । यसले बुटवलको व्यवसायलाई अगाडि बढाउन थप मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

बास्किन रोबिन्स आईसक्रिम स्पेशालिस्ट स्टोरहरु विश्वको सबै भन्दा ठुलो चेन रहेको र ६३ भन्दा बढी देशहरुमा ७ हजार भन्दा बढी स्टोरहरु रहेको सन इन्टरनेशनल प्रालिका अध्यक्ष सौरभ ज्योतिले जानकारी दिए । उनले ज्योति गुप्रले बास्किन रोबिन्सलाई प्रवद्र्धन गर्न ग्रेभिस फुड प्राइभेट लिमिटेडसँग सहकार्य गरिरहेको बताए । अहिले नेपालमा १२ वटा रिटेल आउटलेट र ९ आइचेअम कार्टहरु ८ शहरमा सञ्चालनमा रहेको छ । यहाँबाट उत्पादन हुने आईसक्रिमहरु कम फ्याट, चिनी नभएको, डेयरीफ्री आइसक्रिम शेक, सन्डेज, बार्स, बेल्जियन र चोको लाभा लगायतका रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?