Butwal Today

यस्तो देखियो दाङमा शिवरात्रीको रौनक (फोटो फिचर)

६ फाल्गुन २०७९, शनिबार
अ+
अ-

दाङ, ६ फागुन ।

दाङको प्रसिद्ध धार्मिक स्थल घोराही -५ धर्नामा रहेको धारापानी धाममा शिवरात्रीको अबसरमा दर्शन गर्न आउने भक्तजनको बाक्लो उपस्थिति रहेको थियो । बिश्वको ठूलो त्रिशूल रहेको धारपानीमा विभिन्न देवीदेवताका मुर्ति रहेका छन् । प्रत्येक बर्ष शिवरात्रीको अवसरमा यहाँ मेला लाग्ने गर्द्छ। यो बर्ष दुइलाख जना भक्तजनले मन्दिर अवलोकन गर्ने अनुमान गरेको मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष गणेशकुमार अधिकारीले जानकारी दिए ।

तस्विरः रञ्जीता अधिकारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?