ट्रेंडिंग:

>> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली
मुख्य खबर

शिक्षालाई कृषिसँग जोड्दै भृकुटी

६ फाल्गुन २०७९, शनिबार
६ फाल्गुन २०७९, शनिबार

चन्द्रौटा(कपिलवस्तु), फागुन ।-
भृकुटी माध्यमिक विद्यालयले विद्यार्थीलाई कृषिसँग जोड्ने अभ्यास गरेको छ । विद्यार्थीलाई शिक्षासँगै व्यवहारिक ज्ञान आवश्यकता महसुस गर्दै अभ्यासमा जुटेका हो ।
कपिलवस्तुको बुद्घभूमि नगरपालिका वडा नम्बर–४, बुड्ढीमा अवस्थित विद्यालयले वि.स. २०७३ सालदेखि कृषि संकाय सुरु गरेको विद्यालयले जनाएको छ । अहिले क क्षा ९ देखि १२ सम्म सञ्चालन गर्दै आएको जनाइएको छ ।
विद्यालयको कक्षा ९ मा भर्ना गर्दा ४८ जनाको सिट रहेको प्रधानाध्यापक बेदप्रकाश भुसालले बताए । उनका अनुसार यतिबेला कृषि संकाय तर्फ एक सय १५ बढी विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।


विद्यार्थीको आवश्यकतालाई मध्यनजर गर्दै सैद्धान्तिकसँगै व्यवहारिक शिक्षा आजको भूमिका रहेको उनी बताउँछन् । विद्यालयमा कपिलवस्तु, रुपन्देही, बाँके र बर्दिया लगायत स्थानबाट अध्ययनका लागि आउने गरेका भुसालले बताए ।
सोहि विद्यालयका कृषि संकाय संयोजक रमेश त्रिपाठीले करिब २ बिग्हा जग्गामा माछा पोखरी, दाल बाली, नगदे बाली, तरकारी खेती, बेर्ना नर्सरी र हाइवेस्टिङ लगायतको क्षेत्रमा विद्यार्थीलाई प्रयोगात्मक गराउने गरेको बताए ।


विद्यार्थीहरुलाई आवासीय गृहको व्यवस्था रहेको बताउँदै सुरुमा भर्ना हुने र पछि छोड्ने भएकाले कठिनाइ भएको उनले बताए । विगतभन्दा हाल विद्यार्थीको संख्यासँगै चासो बढेको समेत संयोजक त्रिपाठीको भनाइ छ । २०७३ देखि हालसम्म ५० विद्यार्थी निरन्तर अध्ययन गरेर १२ कक्षा पास हुन सफल भएको उनले दावी गरे । हाल कक्षा १२ मा २६ जना अध्ययनरत रहेको जनाउँदै एक सिफ्टमा ४० जना विद्यार्थीलाई फिल्डमा प्रयोगात्मक गराउने गरेको त्रिपाठीले जनाए । कपिलवस्तुको कन्कमुनी मावि, अनरुद्घ मावि र भृकुटी माविमा कृषि संकाय तर्फ बाली विज्ञान अध्ययन हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?