ट्रेंडिंग:

>> स्थानीय शैक्षिक सामग्रीको प्रयोग प्रभावकारी >> मानव बेचबिखनका घट्ना बढ्दै >> खुल्यो लुम्बिनी चिनी उद्योगको ताला >> रूपन्देहीमा गहुँजोन समन्वय समिति पुनर्गठन >> मुख्यमन्त्रीसँग गीत संगीत र कला पारखीहरूको भलाकुसारी >> गाउँ भेट्नै ‘अलमल’ >> १३औं कपिलवस्तु डान्स आईडलको मेगा अडिसन समाप्त, १५ प्रतिस्पर्धी चयन >> आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने >> बहुचर्चित र बहुप्रतिष्ठित नेपाल प्रिमियर लिग क्रिकेट आजदेखि, क्रिकेटप्रेमी उत्साहित >> आज बालाचतुर्दशी, पशुपति क्षेत्रमा शतबीज छरिँदै >> एभरेष्ट अन्तर विद्यालय वादविवादको उपाधि कान्तिकी अदितीलाई >> दुर्गा प्रसाईं थप ५ दिन हिरासतमा >> सरकारी वकिल कार्यालयमा रवि लामिछानेको छ घन्टा बयान, अझै तीन दिन काठमाडौंको हिरासतमा >> लुम्बिनी बुद्धको जन्मथलो मात्र होइन, बुद्धिजमको मुहान होः प्रधानमन्त्री ओली >> लुम्बिनी बौद्ध विश्वविद्यालयमा २८९ जना दीक्षित >> रामेछापमा सुमो दुर्घटना हुँदा वडाध्यक्षसहित पाँच जनाको मृत्यु >> ‘लरेन्स विश्वोई’को नाममा व्यवसायीलाई धम्की दिने दुर्गा प्रसाईंका सहयोगी, प्रसाईंले नै दिन्थे आदेश >> रामेछापमा गाडी दुर्घटना हुदाँ ५ जनाको मृत्यु >> प्रधानसेनापतिद्दारा उपरथी प्रदीपजंग केसीलाई दर्ज्यानी चिह्न प्रदान >> शिक्षकको लापरपाहीले विद्यालयको गेट ढल्दाँ दुई बालक घाइते, एकको अवस्था गम्भिर >> परराष्ट्र मन्त्रालयले औपचारिक रुपमा गरायो प्रधानमन्त्री ओलीको चीन भ्रमणको जानकारी >> दाङमा यात्रुबाहक बस दुर्घटना हुँदा २१ जना घाइते >> कतारको मध्यस्थतामा रुस-युक्रेनले लैजाने भए आ-आफ्ना बालबालिका >> विरोधका लागि विरोध गरेर समय खेर नफालौंः विष्णु पौडेल >> ३८ करोड २० लाख विद्युतीय सवारी बनाउन क्यार्लिफोनियामा भेटियो लिथियमको अथाह भण्डार >> प्रहरीको प्राविधिक तर्फका ५ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस >> नेपालले विश्व शिक्षा प्रणालीमा आफूलाई प्रस्तुत गर्ने समय आएको छः प्रचण्ड >> श्रीलंकाविरुद्ध नेपालले टस जित्यो, फिल्डिङमा >> स्वर्णलक्ष्मी सहकारी ठगीबारे रविको बयान जारी, जिबी र रविले रकम झिकेका कागजात फेला >> अष्ट्रेलियामा अब १६ वर्षमुनिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध >> बेलायतमा आप्रावासीको संख्या गत बर्ष मात्रै ९ लाख थपिए >> यौन क्षमता बढाउने ‘यार्सा किङ’लगायत नक्कली औषधी छ्यापछ्याप्ती, लुभमा फ्याक्ट्री >> राप्तीका तीन हजार बालबालिकाको पोषण जाँच्ने >> पुलले जोड्दै गौमुखीका दुई गाउँ >> उद्योगी ब्याडमिन्टन प्रतियोगिता >> मतदाताले धैर्य र विवेक पु¥याउने बेला >> बाणगंगामा तेस्रो महिला ब्याडमिन्टन प्रतियोगिताः लैंगिक हिंसाविरुद्ध अभियानको एक पहल >> कृषिमा अर्गानिक उत्पादनलाई प्राथमिकता >> बालबालिकालाई खोप लगाऔं, स्वस्थ बनाऔं >> बाणगंगाको मधुवनधाममा जीवन र बौद्ध धर्मबारे अन्तरक्रिया >> जलवायु परिवर्तनको बहुआयामिक असर >> चेरनेटा–बरौला सडक कालोपत्रे हुँदै >> सिंचाईले कचल गाउँमा कमाल >> गौतमबुद्ध विमानस्थलमा ‘आरएनपी एआर’ जडान हुँदै >> अन्तर्राष्ट्रिय नियमित उडानका लागि मुख्यमन्त्रीले देखेका गर्नैपर्ने तीन काम >> पश्चिमी वायुको प्रभाव : शनिबार केही ठाउँमा हिमपात हुने >> तुलसीपुर उपमहानगरमा कर्मचारी बढुवा विवादः कानुनी र प्रशासनिक प्रश्नहरू >> अवैधरुपमा कुवेत जान लागेका १३ जना युवतीको उद्दार >> अन्तशुल्क स्टिकर प्रकरण: विकल र सफललाई ८ वर्ष कैद >> हराएका २७ वटा मोटरसाइकल र स्कुटर धनीलाई हस्तान्तरण

मानव बेचबिखनका घट्ना बढ्दै

१५ मंसिर २०८१, शनिबार
१५ मंसिर २०८१, शनिबार

बाँके, १५ मंसिर ।
नेपाल भारत सिमावर्ति नाका जमुनहा भन्सारबाट मानविय क्ष्यतिका घट्ना बढदै गएका छन । खुला सिमानाका र कडा चेक जाँच नभएको कारण मानविय बेचबिखनको अपराधिका बट्ना घटेका हुन । माइती नेपालको कार्यालयमा मानव बेचबिखन का घट्ना २ वटा र जबरजस्ती करणीका घट्ना २ ओटा मात्र दर्ता भएकोे छ तर बहिरी रुपमा मानिस हराउनेको संख्या बढदै गएको छ । माइति नेपाल क्षेत्रियका कार्यालयका अनुसार आर्थिक वर्ष २०८०/०८१ अनुुसार श्रा तथा यौन शोषणमा परी ९ जनालाई उद्दार गरेको कार्यालय प्रमुख केशव कोइरालाले बताए । उनले भने, यो हाम्रो कार्यालयको मात्र तथ्यांक हो मानव अधिकार सम्बन्धि काम गर्ने धेरै संसस्थाहरु छन तिनिहरुले पनि उद्दार गर्दै आएका छन् ।

मानव बेचविखनमा बढी मात्रमा लुम्बिनि प्रदेश र कार्णली प्रदेशका जिल्लाहरुका मानिसहरु मानविय घट्नामा परेको तथ्यांक रहेको छ । पहिलाको तथ्यांकमा देखिए पनि भित्री रुपमा २०८०/०८१ धेरै रहेको छ । उजुरी दर्ता नगरी पिडक र पिडित मिलेर आफै सम्झौता गरेको देखिएको कार्यालय प्रमुख कोइरालाले बताए । उनले भने, मानिस हराएको परिवारले उजुरी दर्ता नगर्दा निकै समस्या हुने गरेको छ ।

नेपालगंञ्ज जमुनहा नाकाबाट माइति नेपालले जोखिमपुर्ण यात्रामा रही सिमानाबाटा उद्दार गरी आवधिक गृहमा ५ सय २६ जनालाई प्रवेश गराएको छ । मानब बेचबिखन र सुरक्षीत बसाई सराई बारे जानकारी दिई ५ सय २६ जनालाई परिवारिक पर्नरमिलन गराएको छ । त्यसै सिमाबाट परामर्श दिई ५ सय ११ जनालाई फिर्ता पठाईएको प्रमुख कोइरालाले बताए । उनले भने, यो त केही होइना सवभन्दा धेरै खोजतलासको निवेदन ५ सय ८७ ओटा दर्ता भएको थियो भने २ सय ९५ जना मात्र फेला पर्ना सफलका थियौँ । बेचिएको ठाँउ ठहाँ भएपनि भारतमा रेस्क्यु गर्न निकै कठिन भएकोले मानिस फिर्ता ल्याउन सकिन्दैनौँ ।
त्यसै माइति नेपालमा घरेलु हिंसाका घटेना १५ ओटा आएका थिए भने जसमध्य ९ ओटा समाधान भएको प्रमुख कोइरालाले बताए । उनले भने, हिंसाका घटेना धेरै हुन्छ तर यो पनि अरु घट्ना जास्तो दर्ता नगराएर घटेना लुकेको हुन्छ । माइती नेपालले उद्दार गरेका मानिसहरुलाई सिप पनि प्रदान गर्दै आएको छ गत बर्ष ५ जना किशोरीहरुलाई सिपमुलक तालिम प्रदान गरेका थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?