ट्रेंडिंग:

>> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन

न्युन शुल्कमा नवीकरण व्यवस्था गर्न माग

६ फाल्गुन २०७९, शनिबार
६ फाल्गुन २०७९, शनिबार

बाँके, ६ फागुन ।

लुम्बिनी प्रदेशमा नविकरण हुन जसकेका ट्राभल एजेन्सीहरु, होटल तथा रिसोर्टनलाई न्युनतम शुल्क लिई नविकरण गर्ने व्यवस्था मिलाउन माग गरिएको छ ।

नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्टस् (नाट्टा) बाँके च्याप्टरले उक्त माग राख्दै लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात ब्यवस्था मन्त्री जानकी प्रसाद यादवलाई ज्ञापन पत्र बुझाएको छ ।

द्वन्द्वकालदेखि ट्राभल एजेन्सीहरु, होटल तथा रिसोर्टहरु नविकरण हुन नसकेकाले न्यूनतम शुल्क लिई नविकरण गर्नुपर्ने, बैंक ग्यारेन्टी ब्यवस्था खारेज गर्नुपर्ने, झन्झटिलो दर्ता तथा नविकरण प्रक्रिया सहज बनाउनुपर्ने, पर्यटनलाई अन्य उद्योग सरह मान्यता दिई बिद्युत महसुल तथा अन्य शुल्क मिनाह गर्नुपर्ने, प्रदेश पर्यटन मन्त्रालयले बजेट विनियोजन गर्दा विभिन्न पर्यटन ब्यवसायीका एशोसिएशनहरुसँग परामर्श गरी बजेट तर्जुमा गर्नुपर्ने, नाका अध्यागमन भन्सार पर्यटकमैत्री बनाउनुपर्ने, नेपालगन्ज–दिल्ली हवाई उडानका सम्बन्धमा पहल गर्नुपर्ने लगायत विभिन्न १२ बुँदे माग राखिएको छ ।

उक्त ज्ञापन पत्रमा नाट्टा बाँके च्याप्टर अध्यक्ष श्रीराम सिग्देल, हान बाँकेका अध्यक्ष दिवाकर खनाल, होटल ब्यवसायी संघ लुम्बिनी प्रदेशका अध्यक्ष भाष्कर काफ्ले र पर्यटन प्रवद्र्धन मञ्च बाँकेका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले हस्ताक्षर गरेका छन् । ज्ञापन पत्रमा बाँके क्षेत्र नम्बर २ का सांसद डा. धवलसम्शेर राणालाई बोधार्थ दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?