ट्रेंडिंग:

>> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते

तिनाउ खेल महोत्सवमा सिनियर तर्फका खेल सुरु

५ फाल्गुन २०७९, शुक्रबार
५ फाल्गुन २०७९, शुक्रबार

बुटवल,फागुन  तिनाउ खेल महोत्सव अन्तर्गत भएका सबै बिधाका खेलहरु सम्पन्न भएका छन् । बिहिबार पुरस्कार बितरण गरिने बिद्यालयले जनाएको छ । बुधबार लुम्बिनी बाणिज्य क्याम्पसको खेलमैदानमा भएको सिनियर कक्षा ८,९ र १० तर्फको छात्रा कबडी खेलमा कक्षा ९ का रन्जना गाहा, स्नेहा मगर, रेजिना बि सि, अस्मिना भण्डारी, किर्मिका सुनार ,प्रक्रिती कार्की प्रज्ञा कठायत, शृजना बुढाथोकी युरि पुन समूह प्रथम भएको छ भने कक्षा १० का करिस्मा कार्की मुस्कान खत्री, रोस्नी बस्नेत, खोदैजा बानु, स्मारिका डम्बरपाल, बिनिता चितौरे, सबिता सुनार, अनुस्का खड्का ओजस्वी श्रेष्ठको समूह द्वितीय भएको छ ।
त्यस्तैगरि कक्षा ८र ९ का भुमिका सारु, सृष्टि के सि ,भुमिका के सि, आस्मा श्रेष्ठ, शिला सुनार, प्रतीक्षा अदै ,आइस्का थापा, निस्मा मनान्सु ,बसन्ती रानाको समूह तृतीय भएको छ । छात्र तर्फको रिले दौडमा कक्षा ९ का बिकास गहतराज, आयुस सुनार, अभिषेक डम्बरपाल, सुजन रानाको समूह प्रथम,कक्षा ९ कै बिबस बि क ,ओमन खाम्चा, सुगम बि क, सक्षम पङेनीको समूह द्वितीय र कक्षा ८ का सजिछ बुढाथोकी समीर कार्की, हरिओम क्षेत्री सागर नेपालको समूह तृतीय भएको छ ।

कक्षा ८,९,१०को क्रिकेट खेलमा कक्षा ९ को निस्चल रुचाल, ऋषि बिक, सफल परियार, कुशल पाण्डे,युजन सारु प्रबिन बज्राचार्य, अभिषेक रसाइली,प्रतीक पौडेल, सुजन राना, प्रत्युस बश्याल, आकास पुलामी, सुलभ तिवरी, विशेष बैदालीको समूह प्रथम ,कक्षा १० का रिजन पौडेल, बिजन ढकाल, गौरब ज्ञवाली, समीर बम्रेल,पवन थापा, मल्दिप थापा एन्जल राना, आदित थापा सुज्यन थापा, निरज थापा अभिषेक ज्ञवाली,रिदम के सि अनिश थापाको समूह द्वितीय भएको छ ।

जुनियर कक्षा ५,६,७ छात्र तर्फको ब्याडमिन्टन खेलमा कक्षा ७ का अनुप जङ थापा प्रथम कक्षा ५ का बिश्वास बिक द्वितीय र इशान भट्टराई कक्षा ६ का तृतीय भए। सोही समूह अन्तर्गत खेलाइएको स्लो साईकल दौडमा छात्रा तर्फ कक्षा ७ का निर्देश महत प्रथम कक्षा ६ का आयुश कारक द्वितीय र कक्षा ५ का मिलन राना तृतीय भएका छन् । तेस्तै छात्रा तर्फको सोही खेलमा कक्षा ७ कि सन्जना घर्ति मगर प्रथम सोही कक्षा कि स्नेहा थामी मगर द्वितीय र प्रिया कार्की सोही कक्षा कि तृतीय भइन । जुनियर (२,३,४) तर्फ खेलाइएको चित्रकला प्रतियोगितामा छात्र तर्फ कक्षा ३ का ज्याकसन दुदराज प्रथम कक्षा ४ का युनिश बकबाल द्वितीय र सुपृम थापा कक्षा २ का तृतीय भए। आजै सम्पन्न सोही खेलमा छात्रा तर्फ कक्षा ३ की करिश्मा घर्ती पुन प्रथम कक्षा ४की प्रियान्सु राना द्वितीय र सम्पदा थापा कक्षा २ की तृतीय भइन। गणितीय दौडमा कक्षा ४ का प्रसिद्ध आचार्य प्रथम ,कक्षा ४ कै अपेक्षा भण्डारी द्वितीय र कक्षा २ का प्रतीक कार्की तृतीय भए । माघ २७ देखिे तिनाउ खेल महोत्सव भएको बिद्यालयकी प्राचार्य सीता पाण्डेले जानकारी दिईन । फागुन ५ गते मेडल तथा प्रमाणपत्र बितरण गरिने बिद्यालयका अध्यक्ष यज्ञमुर्ति पाण्डेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission