© २०२३
रवि लामिछानेको राहदानीबारे अनुसन्धान शुरु, दोषी ठहरिए तीन वर्षसम्म कैद हुने
बुटवल,२६ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानीमाथि परेको जाहेरीका विषयमा अनुसन्धान शुरु भएको छ । सरकारी वकिलको कार्यालय काठमाडौंले कार्यालयमा आएको जाहेरीका आधारमा एकसाथ तीन निकायबाट कागजात...