ट्रेंडिंग:

>> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते >> ७७ जिल्लामै नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक पुग्यो >> तिलोत्तमा व्यापार संघद्वारा शुभकामना आदानप्रदान >> औषधि ब्यवसायीको अभिमुखिकरण तथा शुभकामना आदानप्रदान >> हङकङसँगको खेल वर्षाले प्रभावित हुँदा नेपाल फाइनलमा
समाचार

दृष्टिविहिन व्याक्तिहरुका लागि ‘गोलबल प्रतियोगीता’

२३ माघ २०७९, सोमबार
२३ माघ २०७९, सोमबार

बुटवल, माघ । दृष्टिविहिन क्रिकेट संघ लुम्बिनीको आयोजानमा बुटवलमा भएको तिन दिने दृष्टिविहिन गोल बल प्रतियोगीताको उपाधी लुम्बिनी समूहले जितेको छ । माघ २० देखि २३ गते सम्म तीन दिन सम्म बुटवल माझगाउँमा रहेको बुटवल ब्याडमिन्टन कर्वड हलमा भएको प्रतियोगीतमा अन्तीम चरणमा लुम्बिी टिमले विजयी भएको हो । पहिलो खेल तिनाउ र लुम्बिनी समुहका विचमा भएको थियो । जसमा ११–१४ स्कोर सहित लुम्बिनी विजयी भएको थियो भने दोस्रो खेलमा लुम्बिनी र बुटवल समुहका विचमा भएको खेलमा १०–१४ स्कोरका साथ लुम्बिनी नै विजयी भएको थियो ।
यस्तै २२ गते भएको पहिलो खेलमा तिनाउ समुह र बुटवलका विचमा भएकोमा ६–१८ स्कोरका विचमा बुटवल समुह विजयी भएको थियो ।यस्तो दोस्रो खेलमा लुम्बिनी र बुटवल सहुका विचमा भएकोमा ५–१३ ले बुटवले जित हासिल गरेको थियो ।
अन्तीम माघ २३ गते भएको प्रतिष्पार्धामा लुम्बिनी र बुटवल समुहका विचमा भएकोमा लुम्बिनी समुह ११ स्कोर सहित प्रथम भएको हो । यस्तै बुटवल समुहले ७ स्कोर सहित उप–विजेता बनेको थियो । प्रतियोगीतामा विजयी समुहलाई एक कार्यक्रमाका विच मेडल र पुरस्कार प्रदान गरिएको छ । लुम्बिनी दृष्टिविहिन क्रिकेट संघका अध्यक्ष निर्मल पौडेल, नेपाली क्रिकेट समर्थक समुहका केन्द्रीय उप–सचिव मोहन ज्ञवाली, अर्घाखाँची जिल्ला अध्यक्ष नारायण पाण्डे सहितका अतितिहरुलाई पुरस्कार प्रदान गरेका हुन ।
कार्यक्रममा बोल्दै दृष्टिविहिन क्रिकेट संघ लुम्बिनीका अध्यक्ष निर्मल पौडेलले बुटवलमा गोलबल खेल्ने मैदान को अभावका विचमा विगत ३ बर्ष देखि प्रशिक्षण र प्रतियोगीता आयोजना गर्दै आइरहेको जानकारी दिए । उनले दृष्टिविह भएका व्याक्तिहरुले पनि क्रिकेट क्षेत्रमा विश्वमा नेपालको नामा राखेको जानकारी दिदै लुम्बिनी क्षेत्रबाट गोलबल र क्रिकेट क्षेत्रमा नाम राख्ने गरी खेलाडी उत्पादन गर्ने लक्ष्य रहेको बताएका थिए ।
प्रतियोगीता समापन कार्यक्रममा एम्पायर गिता रेग्मी, खेलाडी लोकेन्द्र डाँगी, लोके डागि, सन्तोष न्यौपाने, जानकी केवट लगायतले आ आफ्नो मन्तव्य राखेका थिए । प्रतियोगीता बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा भएको हो । सोही कार्यक्रममा महिला खेलाडीहरुको लागि प्रशिक्षण समेत प्रदान गरिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?