ट्रेंडिंग:

>> तस्करले छाडेनन तुरियाखोला >> होटल ब्यवसायी, क्याटरिङ, उद्योग संघ र ब्यापार संघ अन्तिम चारमा >> आजको मौसमः तीन प्रदेशमा धेरै भारी वर्षाको सम्भावना >> न्यायलयले न्याय मारेर घुस लिएको भन्दै नाराबाजी >> नवलपुरमा दसैँ मेला लाग्ने >> लुम्बिनीमा पारित भयो स्थानीय सेवाको गठन सम्वन्धी विधेयक >> ३ बर्षे रणनीति बनाउन चेम्बर लुम्बिनी को सिङ्गो टिम पाल्पामा >> प्रेस चौतारीका अध्यक्ष बस्नेतलाई पक्राउ गर्न खोजेपछि महासंघको विरोध >> भारतीय कम्युनिष्ट पार्टीका महासचिव यचुरीको निधन >> प्रधानमन्त्री ओली र मन्त्रीहरुबीच कार्यसम्पादन सम्झौता >> समायोजन जटिलता देखिएका स्वास्थ्य कर्मचारीको व्यवस्थापन कार्यविधि स्वीकृत >> दयाहाङ र आँचल स्टारर फिल्म ‘दुखी आत्मा’ को सुटिङ सुरु >> नेप्सेमा ७८ अंकको वृद्धि, ८ अर्बको कारोबार >> एमालेको बहुमत नहुँदासम्म चाहेजस्तो विकास हुन सक्दैन : लिला गिरी >> नीजि क्षेत्रलाई अख्तियारको दायरामा ल्याउने विषयमा सैद्धान्तिक रुपले स्पष्ट हुन जरुरी- गृहमन्त्री लेखक >> युएनडिपीको कार्यक्रमलाई नतिजामुखी बनाउनुपर्छ : मन्त्री शाह >> सुरक्षा उपकरण बिगारेको भन्दै त्रिभुवन विमानस्थलमा यात्रुको बिदाईमा खादा, मालामा प्रतिबन्ध >> कांग्रेसको साहित्य, कला तथा संस्कृति विभागमा १० सदस्य मनोनीत >> चीनका लागि जासुसी गर्ने पूर्व सीआईए अधिकृतलाई १० वर्षको जेल सजाय >> बुटवल–गोरुसिङ्गे सडक बिस्तार दसैं तिहार पछाडि थालिने >> कोशीमा संसदीय समिति सभापतिको निर्वाचन, तीन दलबीच भागबण्डा >> प्रधानमन्त्री ओलीले देउवालाई जन्मदिनको अवसरमा दोसल्ला ओढाएर दिए शुभकामना >> इन्जिनियर्स एसोसिएसनको चुनावः लुम्बिनीमा यस्ता छन् प्रगतिशिल उम्मेदवारका एजेण्डा >> संबैधानिक निकायका सबै रिक्त पदमा छिटो सिफारिस गर्न प्रचण्डको सुझाव >> प्रधानमन्त्रीले मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गर्दै >> प्रधानमन्त्री ओलीसँग देउवा र प्रचण्डको भेटवार्ता >> निश्चल बस्नेतले नयाँ फिल्म ‘डेनी डेन्जरस’ निर्देशन गर्ने >> निगमको वाइड बडी जहाज सी चेकपछि दुई महिनापछि फर्कियो >> इरानले रुसलाई मिसाइल दिएपछि थप युद्धको डर >> मन्त्रिपरिषद्को बैठक आज बस्दै >> पालिका र जिल्ला केन्द्रित आन्दोलन गर्ने नेकपा बहुमतको घोषणा >> चार्जिङ स्टेशन बाट ११ लाख आम्दानी >> व्यवसायिक र सृजनशील प्रशासनः विकास, समृद्धि र सुशासन >> ४२ जिल्लाका ६१ ठाउँमा सहुलियत पसल सञ्चालन हुने >> विद्यालयको सामाजिक परिक्षणको दुरावस्था >> वन पैदावारबाट ७१ लाख राजस्व >> राजस्व मिलाउन लसुन तस्करको दौडधुप >> तरकारी बेच्न किसानलाई हाईसन्चो >> यातायात समिति नवीकरण नगर्ने निर्णय सर्वोच्चद्वारा बदर >> माैसम पूर्वानुमान : लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको सम्भावना >> एनसेलद्वारा ठाकुरापुर कपिलवस्तुमा निःशुल्क स्वास्थ्य शिविर >> जिल्ला स्तरीय किड्स टिन्स एण्ड खुला भुपुसैनिक ब्याडमिन्टन हुने >> मेरो कार्यकालभरि एनईएकै कार्यालयमा हुन्छु– जयलाल मरासीनी >> गोर्खा राइफल फिलौरा परिवार बुटवलले युद्ध सम्मान दिवस मनायो >> होटेल ब्यवसायी संघ र ब्यापार संघ विजयी शुरुवात >> पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा छिमेकी मुलुकहरुको सहयोग आवश्यक- मन्त्री पाण्डे >> ५० प्रतिशत महिला सहभागिताको माग >> संविधान जारी हुनुमा नेम्वाङको भूमिका महत्त्वपूर्ण थियो- प्रधानमन्त्री ओली >> कृषिको उत्पादनलाई दोब्बर बनाउनुपर्छ- प्रधानमन्त्री ओली >> दोहोरो नागरिकता लिन खोज्ने एकजना पक्राउ
मुख्य खबर

राष्ट्रपतिसंग जरिवाना मिनाहा माग

२४ माघ २०७९, मंगलवार
२४ माघ २०७९, मंगलवार

पाल्पा माघ – गत स्थानिय निर्वाचनमा निर्वाचन खर्च सम्बन्धित विवरण नबुझाएर जरिवानामा परेका जनप्रतिनिधी र उमेदवारहरुले निर्वाचन आयोग द्धारा तोकीएको जरिवाना मिनाहका लागि राष्टपति समक्ष सयुत्तः रुपमा निवेदन दिएका छन ।
नगर भित्रका निर्वाचित र उमेदवार बनेका १सय ७१ जनाले नगर पालिका सघं मार्फत राष्टपतीको कार्यलयमा निवेदन दिएका हुन उनीहरुले प्रधान मन्त्री तथा मन्त्री परिषदको कार्यलय र गृह मन्त्रालयमा समेत निर्वाचन आयोग द्धारा तोकीए जरिवाना मिनाहका लागि निवेदन दिएका छन ।
निर्वाचन आयोग द्धारा तोकिएको समयमा निर्वाचन खर्च विवरण नबुझाएका वडा सदस्य , वडा अध्यक्ष ,नगर प्रमुख तथा उप प्रमुखका लागि २ लाख रुपैया देखि ४ लाख ५० हजार रुपैया सम्म जरिवाना तोकिएको छ । निवेदनमा निर्वाचित जन प्रतिनिधीको पद खारेजी हुने ,आगामीक ६ वर्ष सम्म उमेदवारी हुन नपाउने आयोगको कठोर नियम बाट आम नागरिकको मौलिक हव समेत हनन हुने भएकोलेयस निर्णय सच्याउन माग दावी गर्दै राष्टपति समक्ष निवेदन दिएका छन । आयोगले निर्धारण गरेको समयमा निर्वाचन खर्च विवरण बुझाउनेमा नगर प्रमुखका उमेदवार धनेन्द्र राज घिमीरे, उपप्रमुख ,शशी श्रेष्ठ वडा अध्यक्षका उमेदवार शागर महर्जन र बिष्णु कार्की रहेका छन ।
आयोग द्धारा जारी मितीमा खर्च विवरण बुझाएका जन प्रतिनिधी शागर महर्जन भन्दछन आयोगले समय सिमा उल्लेख गरेको समयमा नबुझाउनु भनेको गैर जिम्बेबार हो । अधिकाश उमेदवारहरु भन्दछन समय मै जिल्ला निर्वाचन कार्यलयमा बुझाएको हो तर यहा कम्युटरमा नचढाउदा जरिवानामा परियो ।
वडा सदस्यका उमेदवार प्रेम नेपाली निर्वाचन आयोग द्धारा जारी सुचना कै मितीमा जिल्ला निर्वाचन कार्यालय मै पुगेरमा पुगेर निवेदन तथा आवस्थक विवरण टेबुलमा छाडियो तर पछि जरिवाना भन्दा आफु दंग परेको बताउछन ।
कर्मचारीको कमी कमजोरीका कारण तिर्न नै नसक्ने जरीवाना आयोगले माग्यो यसमा पुन बिचार गर्नु पर्ने वडा सदस्यका उमेदवार प्रेम शागर शाही बताउछन । निर्वाचनको लागि मनोनयन पत्र दाखिला गर्दा नै यो जानकारी भएको भए यो समस्या आउने थिएन वडा सदस्यका उमेदवार भैरव बहादुर पुन बताउँछन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?