ट्रेंडिंग:

>> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार
मुख्य खबर

राष्ट्रपतिसंग जरिवाना मिनाहा माग

२४ माघ २०७९, मंगलवार
२४ माघ २०७९, मंगलवार

पाल्पा माघ – गत स्थानिय निर्वाचनमा निर्वाचन खर्च सम्बन्धित विवरण नबुझाएर जरिवानामा परेका जनप्रतिनिधी र उमेदवारहरुले निर्वाचन आयोग द्धारा तोकीएको जरिवाना मिनाहका लागि राष्टपति समक्ष सयुत्तः रुपमा निवेदन दिएका छन ।
नगर भित्रका निर्वाचित र उमेदवार बनेका १सय ७१ जनाले नगर पालिका सघं मार्फत राष्टपतीको कार्यलयमा निवेदन दिएका हुन उनीहरुले प्रधान मन्त्री तथा मन्त्री परिषदको कार्यलय र गृह मन्त्रालयमा समेत निर्वाचन आयोग द्धारा तोकीए जरिवाना मिनाहका लागि निवेदन दिएका छन ।
निर्वाचन आयोग द्धारा तोकिएको समयमा निर्वाचन खर्च विवरण नबुझाएका वडा सदस्य , वडा अध्यक्ष ,नगर प्रमुख तथा उप प्रमुखका लागि २ लाख रुपैया देखि ४ लाख ५० हजार रुपैया सम्म जरिवाना तोकिएको छ । निवेदनमा निर्वाचित जन प्रतिनिधीको पद खारेजी हुने ,आगामीक ६ वर्ष सम्म उमेदवारी हुन नपाउने आयोगको कठोर नियम बाट आम नागरिकको मौलिक हव समेत हनन हुने भएकोलेयस निर्णय सच्याउन माग दावी गर्दै राष्टपति समक्ष निवेदन दिएका छन । आयोगले निर्धारण गरेको समयमा निर्वाचन खर्च विवरण बुझाउनेमा नगर प्रमुखका उमेदवार धनेन्द्र राज घिमीरे, उपप्रमुख ,शशी श्रेष्ठ वडा अध्यक्षका उमेदवार शागर महर्जन र बिष्णु कार्की रहेका छन ।
आयोग द्धारा जारी मितीमा खर्च विवरण बुझाएका जन प्रतिनिधी शागर महर्जन भन्दछन आयोगले समय सिमा उल्लेख गरेको समयमा नबुझाउनु भनेको गैर जिम्बेबार हो । अधिकाश उमेदवारहरु भन्दछन समय मै जिल्ला निर्वाचन कार्यलयमा बुझाएको हो तर यहा कम्युटरमा नचढाउदा जरिवानामा परियो ।
वडा सदस्यका उमेदवार प्रेम नेपाली निर्वाचन आयोग द्धारा जारी सुचना कै मितीमा जिल्ला निर्वाचन कार्यालय मै पुगेरमा पुगेर निवेदन तथा आवस्थक विवरण टेबुलमा छाडियो तर पछि जरिवाना भन्दा आफु दंग परेको बताउछन ।
कर्मचारीको कमी कमजोरीका कारण तिर्न नै नसक्ने जरीवाना आयोगले माग्यो यसमा पुन बिचार गर्नु पर्ने वडा सदस्यका उमेदवार प्रेम शागर शाही बताउछन । निर्वाचनको लागि मनोनयन पत्र दाखिला गर्दा नै यो जानकारी भएको भए यो समस्या आउने थिएन वडा सदस्यका उमेदवार भैरव बहादुर पुन बताउँछन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?