© २०२३
आईसीसी लिग २ : यूएईविरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने, करणको स्थानमा गुलसन
काठमाडौँ । आईसीसी विश्वकप त्रिकोणात्मक एक दिवसीय सिरिजको अन्तिम खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा युएईले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिले फिल्डिङ गर्ने भएको...