ट्रेंडिंग:

>> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन >> पूर्वा सञ्चार तथा सूचना मन्त्री शर्मालाई पितृ शोक >> टेलिभिजन प्रसारक संघले भन्यो– लुम्विनी प्रदेशसभाले विभेदपूर्ण व्यवहार ग-यो

मिटरब्याजी बिरुद्ध साढे ५ सय उजुरी

होला त कारबाही ?
९ असार २०८०, शनिबार
९ असार २०८०, शनिबार

बुटवल , असार ।  गृह मन्त्रालयको आदेशपछि रुपन्देही जिल्लामा पनि मिटर ब्याजीहरुको खोजी सुरुभएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा अहिले मिटर ब्याजीहरुको विषयमा दैनिक ५ देखि ६ वटा समुह बनाएर छलफल जारी छन् । मिटरव्याज पिडितहरु आदोलनमा उत्रिएपछि गृह मन्त्रालयले नेपालभरका जिल्ला प्रशासन कार्यालयमा मिटरब्याजी पिडीतहरुले निवेदन दिन सुचना जारी गरेको थियो ।
गृहको यो सुचनासँगै देशभरका जिल्ला प्रशासन कार्यालयमा मिटरब्याजी बिरुद उजुरी परेका थिए । घर बहार बिहिन बनाएको भन्दै पिडितले सरकार गुहारेपछी नेपाल सरकार गृह मन्त्रालयले मिटरब्याजीलाई कावाही गर्ने घोषणा हो । जिल्ला प्रशासन कार्यालयहरुमा ठुलो सख्यामा मिटरब्याजी बाट पिडीत भएकाहरुले धमाधम निबेदन दिएका हुन । रुपन्देही जिल्लाका विभिन्न क्षेत्रबाट आफुहरु मिटरब्याजीहरुबाट पिडीत भएको र तत्काल कारबाही गर्न अनुरोध गर्दै जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा ५ सय ६६ वटा उजुरी परेका छन । काम बिशेषले पैसा लिएको तर ऋण लिएको भन्दा धेरै पैसा साहुलाई बुझाईसक्दा समेत ऋणजतीको तत्ती भएको कसैले मासिक सयकडा ५ रुपँया सम्म ब्याज लिएको सम्मका उजुरी परेका छन । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पान्डेले मिटरब्याजी पिडीतहरु र पिडकहरु बिच छलफल तथा अनुसँधान र्गन २ जना सहायक प्रमुख जिल्ला अधिकारीको संयोजनमा छुटाछुटै कार्यदल बनाएर काम गरीरहेको बताए । जिल्लामा हालसम्म ५ सय ६६ मिटरब्याजी बिरुद्ध पिडीत भएको भन्दै उजुरी परेको बताए । उजुरीकर्ताहरुका आआफनै समस्या भएकाले पिडीत र पिडक भन्ने दुई पक्षलाई बोलाएर छलफल गराउने गरेको प्रमुख जिल्ला अधिकारी पाण्डेको भनाई छ । ‘आजभोली २ जना सहायक प्रमुख जिल्ला अधिकारीहरुले दुबै जनालाई बोलाएर छलफल गराउने गरेका छौ ।’– प्रमुख जिल्ला अधिकारी पाण्डेले भने । कार्यालयमा दैनिक ५ देखी ६ जनासम्म पिडक पिडीतलाई बोलाएर छलफल गराउने एस आपसमा मेलमिलाप गराउदै तेस्तो हुन नसके अदालत सम्म पठाउने गरेको उनले जानकारी दिए । कतपिय घटना थप अनुसाधान गरेर टुगाउनु पर्ने भएकाले एसको अनुसँधानमा समेत टोली लागीरहेको कतीपय घटनामा लगानीको स्रोत सम्म खोजिने प्रमुख पान्डेको भनाई छ । यदी कसैले ठग्ने उद्येश्यले अनुचित मिटरब्याजमा रकम लगाएर कसैलाई ठगेको प्रमाणित भए नेपाल सरकारको कानुन अनुसार ७ बर्ष सम्म कैद सजाए भईजाने उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?