ट्रेंडिंग:

>> लुम्बिनी प्रदेशमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु >> महिला विरुद्ध हिंसा निराकरण गर्न प्रजिअ मार्फत ज्ञापनपत्र >> दीपमा प्रतिभा प्रस्फुटन कार्यक्रम >> कर्मचारी नभएपछि दुई दिन देखि वडा कार्यालय बन्द >> दृष्टिविहीन विश्वकप क्रिकेटमा नेपालको शानदार जित >> प्रचण्डको सरकार रहुञ्जेल देश आर्थिक संकटमा पर्‍यो : शंकर पोखरेल >> एसपी कमल थापामाथि थप अनुसन्धान गर्न सरकारी वकिलको निर्देशन >> ‘चिनिया कार्ड’ अभिब्यक्तिबारे प्रचण्डकाे ओलीसमक्ष प्रस्टीकरण >> सुदुरपश्चिम पृतनामा रक्षा संवाददाता अभिमुखिकरण शुरु >> चीनसँग ऋण सम्झौता नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता >> ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित >> काठमाडौं महानगरको जरिवानापत्र एमालेलाइ हुलाकमार्फत पठाइयो >> तिलोत्तमा प्याब्सनमा गौतम >> पाटेबाघको छालासहित बुटवलका भट्टराई कपिलबस्तुमा पक्राउ >> चीन जानु अघि ओलीले गरे पुर्व प्रधानमन्त्री र परराष्ट्र मन्त्रीहरूसँग छलफल >> हिंसा जारी रहेको बखतमा बेला रूसी राष्ट्रपति पाकिस्तान भ्रमणमा >> इमरान खानको रिहाइको माग गर्दै पाकिस्तानमा प्रदर्शन, १४ प्रहरी घाइते >> भन्सार दर घटेपछि एकैदिन तोलामा १५ हजार ९०० रुपैयाँले घट्यो सुनको भाउ, प्रतितोला कति पुग्यो? >> धरहरावाट प्रधानमन्त्रीले सार्बजनिक गरेर एनपीएलको ट्रफी >> बायु प्रदुषण गर्ने दिल्लीका सवारीलाइ १६४ करोड जरिवाना >> लुम्बिनीमा हवाइ सेवा सञ्चालन गर्न कम्बाेडियासँग सभामुखको जोड >> धरहराकाे पहिलो दिनकाे आम्दानी १ लाख २० हजार बढी >> अमेरिकाले फिर्ता गरयो भारतका १४०० कलाकृति, मुल्य १० मिलियन डलर भन्दा बढी >> ब्रान्ड ब्ल्याक शार्क नेपाल भित्रदै >> गुल्मीमा ६५ उत्कृष्ट उद्यमीहरू सम्मानित >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> सञ्चालन नहुँदै जीर्ण भयो कुश्मा बसपार्क >> ‘एन्टिबायोटिकको प्रयोगले विकराल समस्या’ >> अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस >> सरकारविरुद्धको स्याल हुइयाँ विरोध र औचित्य >> उखु किसानको पीडाः मिलले पैसा खायो, मिलिबगले उखु >> छात्रतर्फ कालिका, छात्रामा न्यु होराईजनलाई उपाधि >> कपिलवस्तुमा प्रधानाध्यापकमाथि सांघातिक आक्रमण >> मञ्च गठन गरी संघीयताको विरोध >> ‘साना किसान’ जिल्लामै अब्बल >> ‘छोरी क्रिकेट’ को क्रेज >> आफ्नै हस्ताक्षरसहितको चेक भेटिएपछि बयानपछि बरण्डामा गएर घोरिएका थिए लामिछाने >> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट

मिटरब्याजी बिरुद्ध साढे ५ सय उजुरी

होला त कारबाही ?
९ असार २०८०, शनिबार
९ असार २०८०, शनिबार

बुटवल , असार ।  गृह मन्त्रालयको आदेशपछि रुपन्देही जिल्लामा पनि मिटर ब्याजीहरुको खोजी सुरुभएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा अहिले मिटर ब्याजीहरुको विषयमा दैनिक ५ देखि ६ वटा समुह बनाएर छलफल जारी छन् । मिटरव्याज पिडितहरु आदोलनमा उत्रिएपछि गृह मन्त्रालयले नेपालभरका जिल्ला प्रशासन कार्यालयमा मिटरब्याजी पिडीतहरुले निवेदन दिन सुचना जारी गरेको थियो ।
गृहको यो सुचनासँगै देशभरका जिल्ला प्रशासन कार्यालयमा मिटरब्याजी बिरुद उजुरी परेका थिए । घर बहार बिहिन बनाएको भन्दै पिडितले सरकार गुहारेपछी नेपाल सरकार गृह मन्त्रालयले मिटरब्याजीलाई कावाही गर्ने घोषणा हो । जिल्ला प्रशासन कार्यालयहरुमा ठुलो सख्यामा मिटरब्याजी बाट पिडीत भएकाहरुले धमाधम निबेदन दिएका हुन । रुपन्देही जिल्लाका विभिन्न क्षेत्रबाट आफुहरु मिटरब्याजीहरुबाट पिडीत भएको र तत्काल कारबाही गर्न अनुरोध गर्दै जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा ५ सय ६६ वटा उजुरी परेका छन । काम बिशेषले पैसा लिएको तर ऋण लिएको भन्दा धेरै पैसा साहुलाई बुझाईसक्दा समेत ऋणजतीको तत्ती भएको कसैले मासिक सयकडा ५ रुपँया सम्म ब्याज लिएको सम्मका उजुरी परेका छन । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पान्डेले मिटरब्याजी पिडीतहरु र पिडकहरु बिच छलफल तथा अनुसँधान र्गन २ जना सहायक प्रमुख जिल्ला अधिकारीको संयोजनमा छुटाछुटै कार्यदल बनाएर काम गरीरहेको बताए । जिल्लामा हालसम्म ५ सय ६६ मिटरब्याजी बिरुद्ध पिडीत भएको भन्दै उजुरी परेको बताए । उजुरीकर्ताहरुका आआफनै समस्या भएकाले पिडीत र पिडक भन्ने दुई पक्षलाई बोलाएर छलफल गराउने गरेको प्रमुख जिल्ला अधिकारी पाण्डेको भनाई छ । ‘आजभोली २ जना सहायक प्रमुख जिल्ला अधिकारीहरुले दुबै जनालाई बोलाएर छलफल गराउने गरेका छौ ।’– प्रमुख जिल्ला अधिकारी पाण्डेले भने । कार्यालयमा दैनिक ५ देखी ६ जनासम्म पिडक पिडीतलाई बोलाएर छलफल गराउने एस आपसमा मेलमिलाप गराउदै तेस्तो हुन नसके अदालत सम्म पठाउने गरेको उनले जानकारी दिए । कतपिय घटना थप अनुसाधान गरेर टुगाउनु पर्ने भएकाले एसको अनुसँधानमा समेत टोली लागीरहेको कतीपय घटनामा लगानीको स्रोत सम्म खोजिने प्रमुख पान्डेको भनाई छ । यदी कसैले ठग्ने उद्येश्यले अनुचित मिटरब्याजमा रकम लगाएर कसैलाई ठगेको प्रमाणित भए नेपाल सरकारको कानुन अनुसार ७ बर्ष सम्म कैद सजाए भईजाने उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?