ट्रेंडिंग:

>> दाङमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु >> नेपाल सेनाद्धारा सकल दर्जाका उत्कृष्ट एकल महिला सम्मान >> रेवतीरमण भण्डारी कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री >> २५ हजार घुससहित नेपाल प्रहरीका सई पक्राउ >> एनपीएलमा जनकपुर बोल्ट्सको लगातार दोस्रो जित >> घोराही तुलसीपुर सडक अवरुद्ध >> यस्तो छ कर्णालीका आठ पालिकाको नतिजा >> आठ डिआइजीले पाए दर्ज्यानी चिन्ह >> पुथाउत्तरगंगाको उपाध्यक्षमा माओवादीकी नरपुरा विजयी >> बर्दियाको ठाकुरबाबा ४ मा नेपाली काँग्रेस विजयी >> रूपन्देही क्रिकेट संघले दियो ७ खेलाडीलाई मासिक ५ हजार सुविधा >> कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रकाशमान सिंहलाई >> ‘पुष्पा २ः दी रूल’को टिकटमा बृद्दी, एउटाकाे नै मुल्य २४ सय >> कीर्तिपुर-४ मा स्वतन्त्रबाट खोस्यो कांग्रेसले वडाध्यक्ष >> बुटवल कालिका क्याम्पसले ११ औं वार्षिकोत्सव मनाउँदै >> थाइल्याण्डले तस्करी गरेर ल्याएका १ हजार लोपोन्मुख जनावर माडागास्करमा फिर्ता पठायो >> प्रधानमन्त्री ओली चीन प्रस्थान >> ३७ स्थानको मतपरिणाम : कांग्रेस पहिलो, माओवादी दोस्रो, एमाले तेस्रो >> इमरान रिहाइ मागमा १२ प्रदर्शनकारीको मृत्यु, पाकिस्तानी सरकारले भन्यो,– झुटो >> एनपीएलः आजको दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै >> यामाहाद्वारा बुटवलमा माइलेज च्यालेन्ज र ¥याली >> प्रमको चीन भ्रमण र ‘ब्रेक थु्र’ को अपेक्षा >> गोरक्षक, वीर गोरखा नेपाली >> डिजिटल कक्षामा रमाउदै–सिक्दै >> मुसिकोटमा घरघरमा पानी, हट्यो दजाकोटबासीको हैरानी >> मगर साहित्य महोत्सवमा देशभरका साहित्यकार जुटने >> प्रारम्भिक कक्षा सिकाइ बिद्यालय अनुदान कार्यक्रमको शुभारम्भ >> दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा एमालेका शाही निर्वाचित >> प्रधानमन्त्री ओलीको चीन भ्रमण आजदेखि >> काठमाडौं-१६ मा रास्वपाकी रोजिना श्रेष्ठ विजयी >> स्वामिकार्तिक खापरको उपाध्यक्ष एमालेले जित्यो >> दिगोपन हुने परियोजनामा काम गरौ — नगरप्रमुख पाण्डेय >> कीर्तिपुर-१ को वडाध्यक्षमा कांग्रेसका महर्जन निर्वाचित >> गुल्मीको मुसिकोटमा काँग्रेस उमेद्वार विजयी >> जसपाका सहित चार उमेदवारको शुन्य मत >> शुद्धोधन–१ मा एमालेका ताहिर विजयी >> रोल्पा रुन्टिगढीमा कांग्रेसका भूपमणि पुनमगर विजयी >> अवैध मदिरा बनाउने सामान सहित एक जना पक्राउ >> शिवराज नगर युवा परिषद्का पदाधिकारीहरूको सपथग्रहण >> अपडेटः बाणगंगा दुर्घटनाका घाइतेको मृत्यु >> दाङमा एचआईभी संक्रमितको संख्या गत वर्षभन्दा बढ्यो >> एनसेल बन्यो लुम्बिनी लायन्सको मुख्य प्रायोजक >> तितेपाती महिला सहकारी संस्थाको बाह्रौं वार्षिक साधारण सभा >> ग्याष्ट्रो सेन्टर बुटवलद्वारा एक वर्षमै २५ सय बिरामीको सफल उपचार >> कपिलवस्तु बाणगंगामा विङ्गर दुर्घटना, एकजना गम्भीर घाइते >> आज नेप्से ९.९९ अंकले घटयो >> रवि लामिछानेकाे बयान आज पनि सकिएन, बाँकी भाेली हुने >> एमालेको जग्गा बिबाद सर्वोच्चमा, हेर्न नभ्याइने भन्दै पाँचौं पटक स्थगित >> मगर साहित्य महोत्सवको तयारी पूरा >> बुटवलका ३ स्थानमा अव घुम्ती शौचालय

सिह कम्प्लेक्समा अब फ्रेण्डस सिनेमा

२२२ सिट क्षमतासहित नया ब्यवस्थापनमा आएको हलले शुभारम्भको एक हप्ता अवधिमा १५० रुपैयामा शो हेर्न पाईने भएको छ ।
१३ मंसिर २०८१, बिहीबार
१३ मंसिर २०८१, बिहीबार

बुटवल, १३ मंसिर । बुटवलको सिह कम्प्लेक्समा फ्रेण्डस सिनेमा संचालनमा आएको छ । तीन जना युवाहरुले रोयल सिने हब प्रालिद्घारा फ्रेण्डस सिनेमा संचालनमा ल्याएका हुन । शुक्रबारदेखि हल औपचारिक रुपमा संचालन हुने भएको हो । ३ वर्ष अघि धरानबाट फिल्म उद्योगलाई प्रमोट गर्ने उदेश्यका साथ लागेको प्रदिप धामी, पुष्कर घिमिरे र आशिष तामाङ गरि ३ जना साथिहरु मिलेर रोयल सिने हब प्रालि स्थापना गरेका थिए । धरानमा सिनेमा हल संचालन र फिल्म डिष्ट्रिब्युटर शुरु गरेको यो ग्रुपले बुटवलमा दोस्रो हल संचालनमा ल्याएका हुन।

रोयल सिने हब प्रालिका संचालक पुष्कर घिमिरेले चेन सिनेमासंगै डिष्टिब्युसन समेत अघि बढाउने बताए । फर्कि फर्कि, कुश्मा र १२ गाउ लगायत फिल्म डिष्ट्रिब्यसन गरेको भन्दै उनले स्विटर, बलिदान, फेरि रेशम लिरिरि लगायत फिल्महरु पाईपलाईनमा रहेको बताए । नया ब्यवस्थापनमा हल संचालनका लागि प्रोजेक्ट, एसी, सिट क्षमता बढाउने लगायत उपकरणहरु संवर्धनमा करीब १ करोड रुपैया खर्च भएको उनले बताए । हलको २२२ जनाको सिट क्षमता रहेको छ । यसैगरि एसि र साउण्ड गुणस्तरलाई समेत विशेष ब्यवस्था गरिएको छ। मुभि ठेयटरलाई उपयोगी हुने हलको डल्बी साउण्ड गुणस्तर रहेको छ ।

बिहानी शो न्यून र डिल्स डे (मंगलबार र बुधबार) न्यून शुल्क राखिने उनले बताए । भ्यु सिनेमा पेज नै अब फ्रेण्डस सिनेमाबाट संचालन हुने उनले बताए । बक्स अफिस तल्लो र माथिल्लो तलामा गरि दुबै स्थानमा राखिएको उनले बताए । टिकट अनलाईन रहेको छ । उद्घाटनको पहिलो हप्ता हुदा दर्शकहरुलाई १५० को टिकट शुल्क राखिएको उनले बताए । दैनिक पाच देखि ६ शो देखाउने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?