ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी

लुम्बिनीमा प्रदेश सभाको बैठक स्थगित : बजेटमा सत्तापक्षकै असन्तुष्टी

९ असार २०८०, शनिबार
९ असार २०८०, शनिबार

बुटवल, ९ असार ।

लुम्बिनी प्रदेश सभाको असार १० गते आईतबार बस्ने प्रदेश सभाको दोस्रो अधिबेशनको बाह्रौ बैठक स्थगित भएको छ ।

आर्थिक बर्ष २०८०÷८१ का बजेटमाथिको छलफलको लागि आव्हान गरिएको बैठक स्थगित हुनुको प्रमुख कारण सत्ता पक्ष नै देखिन्छ । स्थानीय तह वित्त हस्तान्तरण तर्फको
आयोजना तथा कार्यक्रम अर्थात सशर्त अनुदानमा सत्ता गठबन्धनको सहमति विपरितको बजेट आएको भन्दै सत्ता पक्षभित्रै चर्काे आलोचना सुरु भएको छ । भुगोल र जनसंख्याका आधारमा समान बजेट हुनुपर्नेमा मुख्यमन्त्री र अर्थमन्त्री केन्द्रित बजेट ल्याएको भन्दै विरोध सुरु भएको छ ।

बजेटमा सत्तापक्षकै असन्तुष्टी

नेपाली काङ्ग्रेसका नेतृ जमुना ढकालले अहिलेको बजेट नीतिगत निर्णय अनुसार नआएको भन्दै असन्तुष्टी व्यक्त गरेकी छिन् । लुम्बिनी सरकारको अर्थमन्त्रालले एकल शैलीमा आफु अनकुल बजेट ल्याएको भन्दै अर्थ निकाय फितलो भएको समेत दाबी गरिन । उनले भनिन्–“स्थानीय तहसँग समन्वय गरी पाठाएका सशर्त अनुदानका योजना पुरै कटौती भए । यो नसच्चिदा सम्म बजेट पास हुन सक्दैन, हाम्रा सबै योजना कटौती भए यसको जिम्मेवारी कसले लिने ? हामी ताली बजाउन र सरकारलाई समर्थन गर्न मात्रै प्रदेश सभा गएका हैनौ हाम्रो पनि जनताप्रतिको दायित्व छ ।”

सत्ता पक्षमा रहेका माओवादी केन्द्रका प्रमुख सचेतक ईन्द्रजीत थारुले अब बजेट सच्चाउन सम्भव नरहेको भन्दै बजेट संशोधनका लागि सभा स्थगित हुनु भनेको सरकारको अपरिपक्वता र गौरजिम्मेवारीपना व्यवहार रहेको बताए ।

सत्तापक्षका केही सांसद र प्रतिपक्ष दलका सांसदहरुले मुख्यमन्त्री र अर्थमन्त्री आफु केन्द्रित रहेर ल्याएको बजेट र सशर्त अनुदानको बजेट पूर्ण रुपमा सच्चाएर मात्रै बजेट पास गर्न सरकार समक्ष माग समेत गरेका छन् । यदि बजेट नसच्चिएको खण्डमा भने बजेट पास हुन नदिने दाबी समेत उनीहरुले गरेका छन् ।

प्रदेश सभाको बैठक असार १३ गते बुधबारका लागि सारिएको छ । अर्थमन्त्रीको अनुरोधमा सभामुखको निर्देशन अनुसार विशेष कारणबश बैठक स्थगित गरिएको प्रदेश सभाका सचिव दुर्लभ कुमार पुनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?