ट्रेंडिंग:

>> दाङमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु >> नेपाल सेनाद्धारा सकल दर्जाका उत्कृष्ट एकल महिला सम्मान >> रेवतीरमण भण्डारी कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री >> २५ हजार घुससहित नेपाल प्रहरीका सई पक्राउ >> एनपीएलमा जनकपुर बोल्ट्सको लगातार दोस्रो जित >> घोराही तुलसीपुर सडक अवरुद्ध >> यस्तो छ कर्णालीका आठ पालिकाको नतिजा >> आठ डिआइजीले पाए दर्ज्यानी चिन्ह >> पुथाउत्तरगंगाको उपाध्यक्षमा माओवादीकी नरपुरा विजयी >> बर्दियाको ठाकुरबाबा ४ मा नेपाली काँग्रेस विजयी >> रूपन्देही क्रिकेट संघले दियो ७ खेलाडीलाई मासिक ५ हजार सुविधा >> कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रकाशमान सिंहलाई >> ‘पुष्पा २ः दी रूल’को टिकटमा बृद्दी, एउटाकाे नै मुल्य २४ सय >> कीर्तिपुर-४ मा स्वतन्त्रबाट खोस्यो कांग्रेसले वडाध्यक्ष >> बुटवल कालिका क्याम्पसले ११ औं वार्षिकोत्सव मनाउँदै >> थाइल्याण्डले तस्करी गरेर ल्याएका १ हजार लोपोन्मुख जनावर माडागास्करमा फिर्ता पठायो >> प्रधानमन्त्री ओली चीन प्रस्थान >> ३७ स्थानको मतपरिणाम : कांग्रेस पहिलो, माओवादी दोस्रो, एमाले तेस्रो >> इमरान रिहाइ मागमा १२ प्रदर्शनकारीको मृत्यु, पाकिस्तानी सरकारले भन्यो,– झुटो >> एनपीएलः आजको दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै >> यामाहाद्वारा बुटवलमा माइलेज च्यालेन्ज र ¥याली >> प्रमको चीन भ्रमण र ‘ब्रेक थु्र’ को अपेक्षा >> गोरक्षक, वीर गोरखा नेपाली >> डिजिटल कक्षामा रमाउदै–सिक्दै >> मुसिकोटमा घरघरमा पानी, हट्यो दजाकोटबासीको हैरानी >> मगर साहित्य महोत्सवमा देशभरका साहित्यकार जुटने >> प्रारम्भिक कक्षा सिकाइ बिद्यालय अनुदान कार्यक्रमको शुभारम्भ >> दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा एमालेका शाही निर्वाचित >> प्रधानमन्त्री ओलीको चीन भ्रमण आजदेखि >> काठमाडौं-१६ मा रास्वपाकी रोजिना श्रेष्ठ विजयी >> स्वामिकार्तिक खापरको उपाध्यक्ष एमालेले जित्यो >> दिगोपन हुने परियोजनामा काम गरौ — नगरप्रमुख पाण्डेय >> कीर्तिपुर-१ को वडाध्यक्षमा कांग्रेसका महर्जन निर्वाचित >> गुल्मीको मुसिकोटमा काँग्रेस उमेद्वार विजयी >> जसपाका सहित चार उमेदवारको शुन्य मत >> शुद्धोधन–१ मा एमालेका ताहिर विजयी >> रोल्पा रुन्टिगढीमा कांग्रेसका भूपमणि पुनमगर विजयी >> अवैध मदिरा बनाउने सामान सहित एक जना पक्राउ >> शिवराज नगर युवा परिषद्का पदाधिकारीहरूको सपथग्रहण >> अपडेटः बाणगंगा दुर्घटनाका घाइतेको मृत्यु >> दाङमा एचआईभी संक्रमितको संख्या गत वर्षभन्दा बढ्यो >> एनसेल बन्यो लुम्बिनी लायन्सको मुख्य प्रायोजक >> तितेपाती महिला सहकारी संस्थाको बाह्रौं वार्षिक साधारण सभा >> ग्याष्ट्रो सेन्टर बुटवलद्वारा एक वर्षमै २५ सय बिरामीको सफल उपचार >> कपिलवस्तु बाणगंगामा विङ्गर दुर्घटना, एकजना गम्भीर घाइते >> आज नेप्से ९.९९ अंकले घटयो >> रवि लामिछानेकाे बयान आज पनि सकिएन, बाँकी भाेली हुने >> एमालेको जग्गा बिबाद सर्वोच्चमा, हेर्न नभ्याइने भन्दै पाँचौं पटक स्थगित >> मगर साहित्य महोत्सवको तयारी पूरा >> बुटवलका ३ स्थानमा अव घुम्ती शौचालय

रैनादेविमा रोटरी डाउनटाउनको छात्रा शौचालय परियोजना

१३ मंसिर २०८१, बिहीबार
१३ मंसिर २०८१, बिहीबार

बुटवल, १३ मंसिर । पाल्पाको रैनादेबिको एक विद्यालयमा रोटरी क्लब अफ बुटवल डाउनटाउनले छात्रा शौचालय परियोजना शुभारम्भ गरेको छ । रोटरी ईन्टरनेश्नल डिष्ट्रिक ३२९२ नेपाल—भुटानको सहयोगमा पाल्पाको रैनादेबिस्थित कुवारी आधारभुत विद्यालयमा छात्रा शौचालय बनाउने भएको हो ।

एक समारोहका बिच विहिबार क्लबका अध्यक्ष शिव ज्ञवाली, जनप्रतिनिधि हुम बहादुर कुवर, विद्यालयका प्रधानाध्यापक लाल बहादुर बटाला, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तिल बहादुर बुढाथोकी, क्लबका सचिव कमल नेपाल, शंकर ज्ञवालीले भवनको शिलन्यास गरेका छन ।

कार्यक्रममा क्लबका अध्यक्ष शिव ज्ञवालीले विगतबाट नै समुदायको आवश्यकता र मागलाई सम्बोधन हुने गरि परियोजनाहरु चलाउदै आएको बताए । पाल्पाकै विकट छहरामा क्लबबाट शिक्षा र छात्रामैत्री परियोजनाहरु गर्दा धेरै प्रभावकारी देखिएको उनले बताए । क्लबलाई माग भए अनुसार डिष्ट्रिकमा जानकारी गराउदा यो परियोजना उपयुक्त देखिएको उनले बताए । डिष्ट्रिकबाट २ लाख र क्लबबाट १ लाख गरि ३ लाख रोटरी तथा विद्यालयबाट १ लाख बराबर लगानी हुने गरि छात्रा शौचालय शुभारम्भ गरिएको उनले बताए । ३ कोठे शौचालय चार महिना अवधिमा निमार्ण पुरा हुने गरि काम अघि बढेको उनले बताए ।

कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तिल बहादुर बुढाथोकीले आर्थिक रुपमा विपन्न धेरै विद्यार्थीहरुलाई शिक्षाको ज्योती दिने काम गर्दै आएको बताए । विद्यालयमा गुणस्तरीय शिक्षा दिने आफुहरुले पहल गरेको उनले बताए । शिक्षक दरबन्दी र पूर्वाधारको समस्या विद्यालयमा रहेको उनले बताए । विद्यालय एक सय विद्यार्थीहरु अध्ययरत रहेका छन ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?