ट्रेंडिंग:

>> बुटवल मेलामा टिकटक प्रतियोगिता गरिने >> रूपन्देही उद्योग संघ स्थापना दिवसमा तीन दिवसीय कार्यक्रम >> इस्मामा ढुङ्गा काट्ने सिप सिकाउँदै >> बुटवल–गोरुसिङ्गे सडकखण्डको काम शुरु >> कपिलवस्तु महोत्सवमा नयाँ खेलः बालुवामा साइक्लिङ >> १५औं कपिलवस्तु महोत्सवको तयारी तीब्र >> रामपुरमा निःशुल्क लोकसेवा आयोग तयारी कक्षा सुरु >> एनपिएलको उत्साहलाई मर्न नदेउ >> प्रमको चीन भ्रमण र सहयोग विवादको तरंग >> गाई ब्याए किसानलाई दश हजार >> एक कप चियाकाे एक लाख ! दुबइमा पाइन्छ पिउन >> भूमीगत पानी निकाल्दा पृथ्वीको अक्ष ३१.५ इन्च ढल्कियो >> जनतालाई स्वास्थ्य बीमाले सास्ती >> नया ब्यवस्थापनमा सिजल एण्ड स्पाईस >> न्यायको भरोसा दिँदै पालिका >> सूर्य नेपाल सेन्ट्रल ओपनको तेस्रो दिन तोरण शीर्षस्थानमा कायमै >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> १५ औं कपिलवस्तु महोत्सवः महिलालाई डान्स आइडलको नेतृत्व >> गुरुकुललाई बुद्धभूमि नगरपालिकाको सहयोग >> अनलाइन जुवा र क्रिप्टोमा एकै व्यक्तिले गरे ५५ करोडको कारोबार >> जिप दुर्घटना : एक करोड ३२ लाख खर्च व्यहोर्न मुस्किल >> दुर्गमका अति विपन्न विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री >> सिमेन्टको मूल्य प्रतिबोरा १०० रुपियाँ बढ्यो, खारेज गर्न निर्माण व्यवसायीको माग >> अब मोवाइल टावरहरू नचाहिने हो त ? मस्कको स्टारलिंकले गर्दैछ चमत्कार >> विजयनगरमा काठसहित ट्याक्टर, ढुङ्गा–गिट्टी लोड टिप्पर र डोजर नियण्त्रणमा >> फ्रान्समा भेटिए १०वर्ष देखी श्रीमतीलाई सामुहिक बलात्कार गराउने अपराधी >> उद्योगहरूको बिजुली नकाट्ने प्राधिकरणको निर्णय >> दुर्घटनामा युवकको मृत्यु >> धेरै भात खानेमा एसियाली भन्दा अफ्रिकामा बढी, अफ्रिकी देश गाम्बिया सबैभन्दा बढी >> सुदूरपश्चिम रोयल्स र माया मेट्रो अस्पतालबीच प्रायोजन सम्झौता >> मेक्सिकोको ट्रम्पलाइ चेतावनी, ‘हाम्रो समानमा थप कर लगाए, बदला लिन्छाैं’ >> पूर्वराजा शाह अर्को साता नेपालगन्ज भ्रमणमा >> चौधरी ग्रुपमा लागेको ताला खुल्यो >> विवाहको ५ महिनापछि सोनाक्षी सिन्हाले खुलासा गरिन् एउटा ठूलो रहस्य >> ‘पुष्पा- २’ का कलाकार माथी शारीरिक तथा आर्थिक शोषण आरोप >> जी ७ का बिदेशमन्त्रीहरुले गरे लेबनानमा युद्द बिरामको अपिल >> एनसेल फाउन्डेसनको सहकार्यमा लैैङ्गीक हिंसा विरुद्धको अभियान >> एलआइसी नेपालको हकप्रद सेयरमा आजबाट आवेदन दिनमिल्ने >> यी हुन पाँचवटा सहकारीको तीन अर्ब ठगीका ‘नाइके’ हरू >> औपचारिकतामै सीमित उद्योग दिवस >> हिंसाका घटनामा आएन कमी >> गाउँपालिका पुग्ने सडक नै तीन बर्षदेखि अलपत्र >> सडकमा सरकारको लापरबाहीः फराकिलो सडकमा साँगुरो पुल >> आजको मौसम : तराईसहित केही पहाडी भूभागमा हुस्सु र कुहिरो >> कर्णालीमा ५२ प्रतिशत बालविवाह >> भ्रष्टाचार नियन्त्रणमा मिडियाको भूमिकाबारे बुटवलमा अन्तरसंवाद >> अध्यक्ष र महासचिवलाई गालीगलौज गरेको भन्दै लुम्बिनी प्रदेश सभा सदस्यमाथि एमालेको कारबाही >> घोराहीको न्यायिक समितिद्धारा ४४ प्रतिशत विवाद मिलापत्र >> एनपीएलमा उत्कृष्ट नेपाली खेलाडीले कार पुरस्कार पाउने >> मेलामा स्टेज तनाउने सास्कृतिक उपसमितिको तयारी

एक कप चियाकाे एक लाख ! दुबइमा पाइन्छ पिउन

१३ मंसिर २०८१, बिहीबार
१३ मंसिर २०८१, बिहीबार

काठमाडौं, १३ मंसिर ।

नेपालमा २० रुपैयाँदेखि ७ सय रुपैयाँसम्मको चिया पाइन्छ ।

भारत पनि सबैभन्दा महँगो चिया ताज प्यालेस होटेलमा उपलब्ध छ, जसको मूल्य  ७०० देखि ८५० पर्छ । तर के तपाईलाई थाहा छ, दुबईमा एउटा चिया एक लाखमा पाइन्छ । आज हामी तपालाई यसको बारेमा जानकारी दिनेछौं ।

तर, दुबईको एउटा क्याफेमा २४ क्यारेट सुनको चिया पाइन्छ। हामी डीआइएफसी, एमिरेट्स फाइनान्सियल टावरहरूमा अवस्थित बोहो क्याफेको बारेमा कुरा गर्दैछौं। यसलाई भारतीय मूलकी महिला सुचेता शर्माले सञ्चालित गरेकी छिन् । यो क्याफेमा २४ क्यारेटको सुनको पातमा पाइने ‘गोल्ड कडा’ चियाको साथ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

भर्खरै एउटा भाइरल भिडियो सार्वजनिक भएको छ, जसमा एक फूड भ्लगरले हामीलाई क्याफे रेष्टुरेन्ट र यसको सबैभन्दा महँगो चियाको बारेमा बताइ रहेका छन्। भ्लगरले बताए कि चिया शुद्ध चाँदीको कटलरीमा सुनको धुलो र सुनको पात माथि दिइन्छ।

यो भिडियोलाई अहिलेसम्म ९० हजार पटक भन्दा बढी हेरिएको छ। यो भिडियोमा मानिसहरुले निकै रमाइलो कमेन्ट गरेका छन् ।

एक प्रयोगकर्ताले, ‘भाइ, चिया पिउनको लागि इएमआई लिनुपर्छ’ भनेर मैले सपनामा पनि सोचेको थिइनँ भनी टिप्पणी गरेका छन् । अर्को प्रयोगकर्ताले लेखेका छन्, ‘अब म मेरो कफी र क्रोइसेन्टमा सुन किन खान चाहन्छुरु अर्का प्रयोगकर्ताले सुनको होस् या नहोस्, यसलाई शौचालयबाट तल झारिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?