ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

नया ब्यवस्थापनमा सिजल एण्ड स्पाईस

१३ मंसिर २०८१, बिहीबार
१३ मंसिर २०८१, बिहीबार

बुटवल, १३ मंसिर । बुटवलको ठमेलको उपमा पाएको कालिका पथमा सिजल एण्ड स्पाईस रेष्टुरेन्ट नया ब्यवस्थापनमा संचालनमा आएको छ । नेपालको प्रतिष्ठित चेन ब्राण्ड केकेएफसीको कालिकानगर शाखाको माथिल्लो तल्लामा सिजल एण्ड स्पाईस संचालनमा आएको हो ।

बुधबार एक समारोहका बिच होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देहीका अध्यक्ष लेखनाथ भण्डारीले सेवा शुभारम्भ गर्दै पर्यटन ब्यवसायलाई उकास्ने गरि तीन तहकै सरकारबाट नीतिगत पहल जरुरी रहेको बताए । रुपन्देही पर्यटनको सम्भावना बोकेको शहर भएको हुदा नीजि क्षेत्रमा धेरै ठुलो लगानी भएको भन्दै यसलाई चलायमान गराउने गरि सरकारको ध्यान जानुपर्ने उनले बताए । पर्यटनमा टेवा पुग्ने गरि रात्रीकालिन बजारको अवधारणालाई सरकार, सुरक्षा निकाय र समुदायबाट अघि बढाउन जरुरी रहेको उनले बताए ।

रेष्टुरेष्ट संचालक विष्णु प्रसाद शर्माले पलायनको सिकार भैरहेको पर्यटनलाई थेग्न युवाहरुलाई यसमा आत्मनिर्भर गराउने गरि सानो पहल थालेको बताए । करीब २ हजार स्क्वायर फिट क्षेत्रफलमा रहेको भवनको माथिल्लो तलामा रेष्टुरेन्टमा आकर्षण बार पनि छ । जहा पारिवारीक वातावरणमा रहेको छ । मिटिङ हल समेत रहेको छ । चाईनिज, ईण्डियन, कन्टिनेन्टल खाजा र तन्दुरीका परिकारहरु रेष्टुरेन्टमा उपलब्ध रहेको छ । आगामी दिनमा खानाको परिकार समेत अघि बढाउने लक्ष्य रहेको छ । जहा पाच जना कर्मचारी छन ।

कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष माधव खनालले युवा पुस्ता पलायन रोक्ने गरि पर्यटनलाई अगाडी बढाउन जरुरी रहेको बताए । संघमार्फत युवा उद्यम तालिम र अभिमुखिकरण कार्यक्रम गर्दै रोजगार दिने सफल भएको भन्दै यसमा सरकारबाट सहयोग जरुरी रहेको बताए ।

कार्यक्रममा संघका महासचिव अर्जुन थापा क्षेत्रीले देशको आर्थिक समृद्धिको एकमात्र ढोका पर्यटन भएको भन्दै यसलाई स्वीकारेर योजना र कार्यक्रम अघि बढाउन जरुरी रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?