ट्रेंडिंग:

>> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ

रुपन्देहीका उद्यमी महिलाहरु औद्योगिक भ्रमणमा

९ असार २०८०, शनिबार
९ असार २०८०, शनिबार

बुटवल, ९ असार ।

रुपन्देही उद्योग संघमा आवद्ध महिला उद्यमीहरुको एक टोली औद्योगिक अध्ययन भ्रमणका लागि शनिवार चितवनतर्फ गएको छ । संघमा आयोजित एक कार्यक्रममा सो टोलीलाई विदाई गरिएको थियो ।

महिला उद्यमी वस्तुगत समिति संयोजक दिलु शाहीको नेतृत्वमा रहेको महिला उद्यमीहरुको भ्रमण टोलीलाई संघका प्रथम उपाध्यक्ष कृष्ण प्रसाद पराजुली तथा कोषाध्यक्ष हिरामणी भट्टराईले विदाई गरेका थिए।

सो अवसरमा बोल्दै प्रथम उपाध्यक्ष कृष्ण प्रसाद पराजुलीले अनुभव आदानप्रदान तथा क्षमता अभिबृद्धिका लागि आयोजना गरिएको संस्थागत अध्ययन अवलोकन भ्रमणले उद्यमशीलताको विकासमा मद्दत पुग्ने विश्वास व्यक्त गरे । उनले भ्रमणका क्रममा आर्जन गरेको अनुभवलाई कार्यक्षेत्रमा आएर व्यवहारमा उतार्न सकिएमा त्यसले उत्पादनमा नयाँपन ल्याउने बताए ।

भ्रमण टोलीमा सहभागी महिला सचिव भुसालले बार्षिक कार्यक्रम अन्तरगत आयोजना गरिएको भ्रमणले धेरै कुरा सिक्ने अवसर पाउने बताउदै महिला उद्यमीहरुको क्षमता विकासमा बल पुग्ने विश्वास व्यक्त गरिन ।

भ्रमण दलका सदस्य तथा संघको सचिवालय सदस्य जमुना सुवेदी पोखरेलले उद्योग व्यवसायमा पछिल्लो समयमा आएको मन्दी र त्यसले पारेको असरलाई सामना गरेर अगाडी बढ्न तथा महिलाहरुको नेतृत्व विकासमा भ्रमणले हौसला प्रदान गर्ने आशा व्यक्त गरिन्।
दुई दिने अध्ययन अवलोकन भ्रमणका क्रममा सो टोलीले चितवनमा महिलाहरुले सञ्चालनका गरेका उद्योग र व्यवसायहरुको अवलोकन गरि अनुभव साटासाट गर्ने कार्यक्रम रहेको भ्रमण टोली संयोजक दिलु शाहीले बताइन्। टोलीमा रुपन्देहीका १२ महिला उद्यमीहरुको सहभागीता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?