ट्रेंडिंग:

>> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने

लुम्बिनी प्रदेश अन्तर मावि भलिबल प्रतियोगिता हुने

१० असार २०८०, आईतवार
१० असार २०८०, आईतवार

बुटवल, १० असार  ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमी केन्द्रीय भलिबल विभागको आयोजनामा असार १४ गतेदेखि लुम्बिनी प्रदेश अन्तर माबि भलिबल प्रतियोगिता हुने भएको हो। आईतबार बुटवलमा पत्रकार सम्मेलन गरि प्रतियोगिताको तयारी पूरा भएको मदन भण्डारी स्पोर्ट्स एकेडेमी केन्द्रीय अध्यक्ष ध्रुव आचार्यले बताए। रामनगर स्थित कालिका मानव ज्ञान माबिमा १३ देखि १७ गतेसम्म हुने छ। चैत २३ गतेबाट अन्तरास्ट्रिय खेलकुद दिवसको दिन अभियान शुरु गरेर निरन्तर देशका सातै प्रदेशमा खेलकुदका विभिन्न विधामा प्रतियोगिताहरु गरेको उनले बताए। खेल र खेलाडीलाई ब्यवसायिक बनाउने लक्ष्यसहित प्रतियोगिता गर्दै आएको उनले बताए। राष्ट्रिय टेबलटेनिस, फुट कन्ट्याक कराते, बास्केटबल खुल्ला प्रतियोगिता, सुर्खेतमा रेस्लिङ प्रतियोगिता, झापामा कराते प्रतियोगिता हुदै समापनका रुपमा लुम्बिनीमा भलिबल गर्न लागेको उनले बताए। उमेर समुहको खेलाडीलाई प्रोत्साहन गर्ने उदेश्यका साथ विद्यालयस्तरको प्रतियोगिता गर्न लागेको उनले बताए। स्थानिय सरकार, नीजि क्षेत्रबाट समेत सहकार्यमा प्रतियोगिता गर्न सफल भएको उनले बताए। पछिल्लो दुई महिनामा सातै प्रदेशमा खेलकुद प्रतियोगिता गरिरहेको छ।
केन्द्रीय भलिबल विभागको आयोजनामा प्रमुख बुद्धि प्रसाद बश्यालले मदन स्मृति र मदन जयन्तीको अवसरमा यो वर्षको अन्तिम कार्यक्रम भएको उनले बताए। छात्रछात्रा गरि दुई विधामा हुने खेलको विजेता टिमले नगद ७० हजार रुपैयासहित कप, मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए। यसैगरि उपविजेताले नगद ५० हजार रुपैया, कप, मेडल, प्रमाणपत्र, तृतिय टिमलाई नगद ३० हजार साथै सान्त्वना टिमलाई नगद १५ हजार रुपैया,प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए। यसैगरि विधागत रुपमा सर्वोत्कृष्ट खेलाडीलाई नगद ३ हजार रुपैया, कप तथा उत्कृष्ट विधाका खेलाडीहरुलाई समेत पुरस्कृत गरिने उनले बताए।
आईतबारसम्म प्रतियोगितामा छात्रतर्फ २३ वटा तथा छात्रातर्फ १८ टिम नाम दर्ता भएका छन। प्रत्येक टिममा २ जना राष्ट्रिय खेलाडी राख्न पाउने प्रावधान राखिएको उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?