© २०२३
उद्योग वाणिज्य महासंघको उपाध्यक्षमा वैद्य र ढकाल विजयी
बुटवल,३० चैत । नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगर उपाध्यक्षमा सुरकृष्ण वैद्य र वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल विजयी भएका छन् । वैद्य रामचन्द्र संघाइ पक्षका र ढकाल उमेशलाल श्रेष्ठ समूहका...