© २०२३
बुटवल, ३ साउन । रियलमी ब्राण्ड मोवाइल ले ११ प्रो सिरज लन्च गरेको छ । बुटवलमा बुधाबार एक कार्यक्रमको आयोजना गरि लच्न गरिएकाे हाे ।
नवलपरासी, कपिलबस्तु , पाल्पा ,गुल्मी र अर्घाखाची जिल्लाका मोवाइल रिटेल ब्यावसायीहरुकाे सहभागीतमा बुटवलमा लन्च गरिएकाे हाे । रियलमी नेपालका कन्ट्री हेण्ड मुनिस गिरीले केक काटेर लन्च गर्दै रियलमि ले टेक्नोलोजी दुनियाँमम राम्राे पकड बनाएकाे बताएका थिए ।
नया लच्नगरिएकाे ११ प्रो ५ जी को मूल्य ४७ हजार ९ सय ९९ र ११ प्रो पलस ५ जी को मूल्य ६१ ह्जार ९ सय ९९ रहेको छ । सिरिसमा प्रि बुकिङ्क गर्ने ग्रहाकहरु लाई रु ३ हजार छुट गरिनु मनिस गिरीले बताए । रियलमी बाण्डले १५ वटा भन्दा बढी सिरीज रहेको रियलमी मोवाइल पछिल्लो समयमा निकै रुचाएको मोवाइल व्राण्ड रहेको बताए ।
कार्यक्रमा एनएसएम बन्टी सिह ,रिटेलर म्यानेजर बासु श्रेष्ठ ले मोवाइलको बिषेशता बारेमा धारण राखेका थिए । बुटवलका लागी आधिकारी बिक्रेता नेपा कनेक्सन प्रोपाइटर एम.एल पाण्डेल रियलमी ११ प्रो मा १०० मेघा पिक्सल क्यामेरा ,५ हजार एमएच को ब्याट्री रहेको र ११ प्रो पलस मा २सय मेघा पिक्सल क्यामेरा रहेको बताएका । बुटवलका लागि आधिकारीक बिक्रेता नेपा र भैरहवा लागि न्यू बाबा इन्टरप्राइजेजले बिक्री बितरण गर्दे आएका छन ।