ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

कांग्रेसभित्र समानुपातिक निर्वाचन प्रणाली खारेज र प्रदेश संरचनाबारे पुनर्विचार गर्न माग

२ श्रावण २०८०, मंगलवार
२ श्रावण २०८०, मंगलवार

काठमाडौं, २ साउन । नेपाली कांग्रेसमा समानुपातिक निर्वाचन प्रणालीलाई खारेज गर्नुपर्ने प्रस्ताव पेश भएको छ।

कांग्रेस रूपान्तरण अभियानले पार्टी कार्यालयमा मुख्यसचिव मार्फत बुझाएको प्रतिवेदनमा निर्वाचन प्रणाली फेर्नुपर्ने उल्लेख छ।

प्रतिवेदनमा भनिएको छ, सम्पूर्ण निर्वाचन क्षेत्रको एक–तिहाइ क्षेत्रमा महिला मात्र उम्मेदवार हुन पाउने गरी संविधान परिमार्जन गर्नुपर्छ।

निर्वाचन खर्चको सम्पूर्ण जिम्मा निर्वाचन आयोग मार्फत सरकारको रहने गरी उम्मेदवार शून्य निर्वाचन खर्च प्रणाली अवलम्बन गर्नुपर्छ। खर्चिलो निर्वाचन पद्धति नै राजनीति भित्रको सारा आर्थिक अनियमितता एवं भ्रष्टाचारको मूल कारण भएकाले मनी होइन, मोरालिटी लाई प्रोत्साहित गर्नुपर्छ।

स्थानीय, प्रदेश र संघीय संसद्को विद्यमान संरचनालाई परिवर्तन गर्न माग गरेका छन्।

प्रतिवेदनमा भनिएको छ, प्रदेशको प्रभावकारिता बढाउने वा विकल्प बारे सोच्ने भन्नेमा छलफल केन्द्रित गर्नुपर्छ। राष्ट्रिय सभालाई समानुपातिक समावेशी बनाउनु पर्छ। उपराष्ट्रपति नै राष्ट्रियसभाको अध्यक्ष हुनुपर्ने व्यवस्था गर्नुपर्छ।’

सबै तहका व्यवस्थापित र कार्यकारिणी तहमा एक तिहाइ महिला सहभागिता सुनिश्चित हुने गरी पुनर्संरचना गर्नुपर्ने उल्लेख छ।

यस्तै, चुनावअघि गरिने गठबन्धन अब नगर्ने भनेर घोषणा गर्नुपर्ने समेत माग गरेका छन्।

कांग्रेस केन्द्रीय सदस्य मधु आचार्य, पूर्व केन्द्रीय सदस्य गुरुराज घिमिरेलगायत युवा नेताहरूले देशव्यापी कांग्रेस रूपान्तरण अभियान चलाएको थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?