ट्रेंडिंग:

>> लुम्बिनी प्रदेशमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु >> महिला विरुद्ध हिंसा निराकरण गर्न प्रजिअ मार्फत ज्ञापनपत्र >> दीपमा प्रतिभा प्रस्फुटन कार्यक्रम >> कर्मचारी नभएपछि दुई दिन देखि वडा कार्यालय बन्द >> दृष्टिविहीन विश्वकप क्रिकेटमा नेपालको शानदार जित >> प्रचण्डको सरकार रहुञ्जेल देश आर्थिक संकटमा पर्‍यो : शंकर पोखरेल >> एसपी कमल थापामाथि थप अनुसन्धान गर्न सरकारी वकिलको निर्देशन >> ‘चिनिया कार्ड’ अभिब्यक्तिबारे प्रचण्डकाे ओलीसमक्ष प्रस्टीकरण >> सुदुरपश्चिम पृतनामा रक्षा संवाददाता अभिमुखिकरण शुरु >> चीनसँग ऋण सम्झौता नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता >> ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित >> काठमाडौं महानगरको जरिवानापत्र एमालेलाइ हुलाकमार्फत पठाइयो >> तिलोत्तमा प्याब्सनमा गौतम >> पाटेबाघको छालासहित बुटवलका भट्टराई कपिलबस्तुमा पक्राउ >> चीन जानु अघि ओलीले गरे पुर्व प्रधानमन्त्री र परराष्ट्र मन्त्रीहरूसँग छलफल >> हिंसा जारी रहेको बखतमा बेला रूसी राष्ट्रपति पाकिस्तान भ्रमणमा >> इमरान खानको रिहाइको माग गर्दै पाकिस्तानमा प्रदर्शन, १४ प्रहरी घाइते >> भन्सार दर घटेपछि एकैदिन तोलामा १५ हजार ९०० रुपैयाँले घट्यो सुनको भाउ, प्रतितोला कति पुग्यो? >> धरहरावाट प्रधानमन्त्रीले सार्बजनिक गरेर एनपीएलको ट्रफी >> बायु प्रदुषण गर्ने दिल्लीका सवारीलाइ १६४ करोड जरिवाना >> लुम्बिनीमा हवाइ सेवा सञ्चालन गर्न कम्बाेडियासँग सभामुखको जोड >> धरहराकाे पहिलो दिनकाे आम्दानी १ लाख २० हजार बढी >> अमेरिकाले फिर्ता गरयो भारतका १४०० कलाकृति, मुल्य १० मिलियन डलर भन्दा बढी >> ब्रान्ड ब्ल्याक शार्क नेपाल भित्रदै >> गुल्मीमा ६५ उत्कृष्ट उद्यमीहरू सम्मानित >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> सञ्चालन नहुँदै जीर्ण भयो कुश्मा बसपार्क >> ‘एन्टिबायोटिकको प्रयोगले विकराल समस्या’ >> अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस >> सरकारविरुद्धको स्याल हुइयाँ विरोध र औचित्य >> उखु किसानको पीडाः मिलले पैसा खायो, मिलिबगले उखु >> छात्रतर्फ कालिका, छात्रामा न्यु होराईजनलाई उपाधि >> कपिलवस्तुमा प्रधानाध्यापकमाथि सांघातिक आक्रमण >> मञ्च गठन गरी संघीयताको विरोध >> ‘साना किसान’ जिल्लामै अब्बल >> ‘छोरी क्रिकेट’ को क्रेज >> आफ्नै हस्ताक्षरसहितको चेक भेटिएपछि बयानपछि बरण्डामा गएर घोरिएका थिए लामिछाने >> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट

बुटवल टाईगर्स राउन्ड टेवलद्धारा सत्यसाई बाबा विद्यापिठमा कक्षा कोठा निर्माण

३ श्रावण २०८०, बुधबार
३ श्रावण २०८०, बुधबार

बुटवल, ३ साउन । बुटवल टाईगर्स राउन्ड टेवल २८ ले देवदहमा रहेको सत्यसाई विद्यापिठमा २ वटा नयाँ कक्षाकोठा निर्माण गरी हस्तान्तरण गरेको छ । विद्यापिठमा कक्षा कोठा अभावमा रहेकोले राउन्ड टेवलको सहयोगमा दुई वटा कक्षा कोठा निर्माण गरि हस्तान्तरण गरिएको हो ।

बुधबार एक कार्यक्रमको आयोजना गरी बुटवल टाईगर्स राउन्ड टेवल २८ का अध्यक्ष उमेश अमात्य, राउन्ट टेवल ईन्टरनेशनलका अध्यक्ष जयन्त अग्रवाल, राउन्ड टेवलका केन्द्रीय अध्यक्ष राहुल अग्रवालले साईबाबा चेरिटेवल ट्रष्टका अध्यक्ष खेमनारायण अधिकारी र साईबाबा विद्यापिठका अध्यक्ष रामचन्द्र पौडेल र प्रधानाध्यापक रामबरुण यादवलाई कक्षा कोठाको चापी प्रदान गरेका हुन । राउन्ट टेवल २८ का सदस्य स्व. अनिश ह्येजुको कोभिडको कारणले निधन भएकोमा उनको स्मृतिमा विद्यालय कक्षा कोठा निर्माण गरिएको अध्यक्ष उमेश अमात्यले जानकारी दिए ।

कार्यक्रममा एपीएसी रिजनल चियर लेडिज चेरिटेवल ईन्टरनेशनल आरती अग्रवाल, देवदह नगरपपालिका वडा नम्बर ६ का अध्यक्ष खेम बहादुर थापा लगायतले सहभागीतामा हस्तारण गरीएको थियो । विटी आरटी २८ ले राष्ट्रिय स्तरको कार्यक्रम बुटवलमा पहिलो पटक आयोजना गरेको गल्स ह्वील्स कार्यक्रमबाट उठेको रकम र राउन्ड टेवल नेपालको सहयोगमा उक्त कक्षा कोठा निर्माण गरिएको हो ।

आज भन्दा पहिला राउन्ट टेवलले उक्त विद्यापिठमा ३ वटा कक्षा कोठा निर्माण गरिसकेको थियो । कक्षा ५ अध्यायन अन्य विद्यालयमा जानुपर्ने अवस्था रहेको कारण सोही विद्यापिठमा नै अध्यायन गर्न पाउने गरी थप कक्षा कोठा निर्माण गरि प्रदान गरिएको प्रोजेक्ट कन्भेनर आनन्द ओझाले जानकारी दिए । कक्षा कोठा हस्तान्तरण कार्यक्रममा विद्यापिठ परिषरमा १०० वटा विरुवा समेत वृक्षरोपण गरिएको सचिव प्रदिप शाक्यले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?