ट्रेंडिंग:

>> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार

बुटवल टाईगर्स राउन्ड टेवलद्धारा सत्यसाई बाबा विद्यापिठमा कक्षा कोठा निर्माण

३ श्रावण २०८०, बुधबार
३ श्रावण २०८०, बुधबार

बुटवल, ३ साउन । बुटवल टाईगर्स राउन्ड टेवल २८ ले देवदहमा रहेको सत्यसाई विद्यापिठमा २ वटा नयाँ कक्षाकोठा निर्माण गरी हस्तान्तरण गरेको छ । विद्यापिठमा कक्षा कोठा अभावमा रहेकोले राउन्ड टेवलको सहयोगमा दुई वटा कक्षा कोठा निर्माण गरि हस्तान्तरण गरिएको हो ।

बुधबार एक कार्यक्रमको आयोजना गरी बुटवल टाईगर्स राउन्ड टेवल २८ का अध्यक्ष उमेश अमात्य, राउन्ट टेवल ईन्टरनेशनलका अध्यक्ष जयन्त अग्रवाल, राउन्ड टेवलका केन्द्रीय अध्यक्ष राहुल अग्रवालले साईबाबा चेरिटेवल ट्रष्टका अध्यक्ष खेमनारायण अधिकारी र साईबाबा विद्यापिठका अध्यक्ष रामचन्द्र पौडेल र प्रधानाध्यापक रामबरुण यादवलाई कक्षा कोठाको चापी प्रदान गरेका हुन । राउन्ट टेवल २८ का सदस्य स्व. अनिश ह्येजुको कोभिडको कारणले निधन भएकोमा उनको स्मृतिमा विद्यालय कक्षा कोठा निर्माण गरिएको अध्यक्ष उमेश अमात्यले जानकारी दिए ।

कार्यक्रममा एपीएसी रिजनल चियर लेडिज चेरिटेवल ईन्टरनेशनल आरती अग्रवाल, देवदह नगरपपालिका वडा नम्बर ६ का अध्यक्ष खेम बहादुर थापा लगायतले सहभागीतामा हस्तारण गरीएको थियो । विटी आरटी २८ ले राष्ट्रिय स्तरको कार्यक्रम बुटवलमा पहिलो पटक आयोजना गरेको गल्स ह्वील्स कार्यक्रमबाट उठेको रकम र राउन्ड टेवल नेपालको सहयोगमा उक्त कक्षा कोठा निर्माण गरिएको हो ।

आज भन्दा पहिला राउन्ट टेवलले उक्त विद्यापिठमा ३ वटा कक्षा कोठा निर्माण गरिसकेको थियो । कक्षा ५ अध्यायन अन्य विद्यालयमा जानुपर्ने अवस्था रहेको कारण सोही विद्यापिठमा नै अध्यायन गर्न पाउने गरी थप कक्षा कोठा निर्माण गरि प्रदान गरिएको प्रोजेक्ट कन्भेनर आनन्द ओझाले जानकारी दिए । कक्षा कोठा हस्तान्तरण कार्यक्रममा विद्यापिठ परिषरमा १०० वटा विरुवा समेत वृक्षरोपण गरिएको सचिव प्रदिप शाक्यले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?