ट्रेंडिंग:

>> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान

भूर्तेल चम्किदा एसीसी इमर्जिङ्ग कपमा नेपालद्वारा युएई पराजित

३ श्रावण २०८०, बुधबार
३ श्रावण २०८०, बुधबार

बर्दघाट, ३ साउन । एसीसी इमर्जिङ्ग कपमा नेपालले युएइ (ए) लाइ ३ विकेटले पराजित गरेको छ । युएइ ले दिएको १ सय ५८ रनको लक्ष्य २३ ओभरमा पुरा गर्दै नेपालले जित हासिल गरेको हो ।

नेपालको जितमा कुशल भूर्तेल नायक बनेका छन । भूर्तेलले बलिङ्ग र ब्याटिङ्ग दुबैमा उत्कृष्ट प्रर्दशन गरे । ओपनिङ्ग ब्याटिङ्ग गर्न मैदानमा उत्रिएका उनले ४२ बलमा ७१ रनको योगदान गरे यस्तै बलिङ्गतर्फ १० ओभरमा ४० रन खर्चदै ६ विकेट समेत लिन सफल रहे । नेपालको लागि देव खनाल र सन्दिप जोराले समान २४–२४ रन जोडे । ओपनर ब्याटर अर्जुन साउद र पवन सर्राफले खाता नै खोल्न सकेनन भने गुल्सन झा ११ र कप्तान रोहित पौडेल ९ रन बनाउँदै पवेलियन फर्के । कुशल मल्ल २ र प्रतिश जि सी ८ रनमा नटआउट रहे ।

युएइ का फराजुद्दिनले ५ नेपाली खेलाडीलाई पवेलियनको बाटो देखाएका थिए । जवादुल्लाहले २ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ्ग गरेको युएइले लवप्रित सिँहले ५२ रनको अर्धसतकिय पारी सँगै ४४ ओभरमा सबै विकेट गुमाएर १ सय ५७ रनको लक्ष्य नेपाल सामू प्रस्तुत गरेको थियो । युएइका अन्य खेलाडीको प्रदर्शन भने फितलो रह्यो ।

नेपालका लागि मौसम ढकालले २, कुशल मल्ल र पवन सर्राफले समान १–१ विकेट लिए ।

युएइ विरुद्धको खेल आफ्नो पक्षमा पारेपनि नेपाल प्रतियोगिताको दौडबाट बाहिरीइसकेको छ । समुह वि मा रहेको नेपाल समुहमा तेश्रो हुँदै बाहिरिएको हो । समुह वि बाट भारत र पाकिस्तान दोश्रो चरण प्रवेश गरेका छन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?