ट्रेंडिंग:

>> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु >> सशस्त्र प्रहरीमा ६ डीआईजी सरुवा >> साफ महिला फुटसल च्याम्पियनशिपमा नेपाल बङ्गलादेशसँग ३–० ले पराजित >> नेकपाले घोषणा गर्यो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)

लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै

२१ मंसिर २०८२, आइतबार
२१ मंसिर २०८२, आइतबार

बुटवल, २१ मङ्सिर ।  

लुम्बिनी निर्माण व्यवसायी सङ्घ रुपन्देहीले १८ औँ निर्माण दिवसको अवसरमा जिल्लामा विविध सामाजिक कार्यक्रमहरू आयोजना गरेको छ ।

सङ्घको जिल्ला कार्यसमिति रुपन्देही र शाखा कार्यालय बुटवलको आयोजनामा खेलकुद सामग्री वितरण, दीप प्रज्वलन तथा मानव सेवा आश्रममा भोजन वितरण कार्यक्रम सञ्चालन गरि मनाउने तयारी गरेको छ ।

स्थापना दिवसको अवसरमा मङ्सिर २१ गते आइतबार मायादेवी जनजागृति आधारभूत विद्यालय, बुटवल–११ युद्धनगरमा खेलकुद सामग्री वितरण आयोजना गर्दै छ सोही कार्यक्रम संयोजक सङ्घका सचिव राजन ज्ञवाली रहेका छन् । भने त्यही दिन साँझ जिल्ला कार्यालय परिसर भैरहवामा दीप प्रज्वलन हुनेछ ।

त्यस्तै, बुटवल शाखाले मङ्सिर २२ गते सोमबार मानव सेवा आश्रम, बुटवल–८ शुक्खानगरमा भोजन वितरण कार्यक्रम राखेको छ ।

सङ्घका अध्यक्ष मन्जु भुसालले निर्माण दिवसलाई केवल उत्सवको रूपमा मात्र नभई समाजप्रति उत्तरदायी हुने अवसरका रूपमा लिएको बताइन् । उनले भनिन्, “निर्माण व्यवसाय मात्र हाम्रो पेसा होइन, समाजप्रति दायित्व पनि हो ।

१८औँ निर्माण दिवसको अवसरमा सङ्घले विगतका वर्षहरूमा पनि विभिन्न सामाजिक कार्यहरू गरि मनाएको बताइन ।

निर्माणको काम सँगै सामाजिक कार्य पनि हाम्रो जिम्मेवारी भएको भन्दै यस वर्ष पनि सामाजिक कार्यलाई निरन्तरता दिन कार्यक्रम अघि सारेका अध्यक्ष भुसालले बताइन । उनी भन्छिन् यस्ता कार्यक्रमले समाजमा सकारात्मक सन्देश फैलाउने विश्वास लिएका छौँ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?