ट्रेंडिंग:

>> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा

एसीसी इमर्जिङ्ग कपमा भारतसँग भिडदै नेपाल

१ श्रावण २०८०, सोमबार
१ श्रावण २०८०, सोमबार

बुटवल, १ साउन ।   एसिसि इमर्जिङ्ग कप क्रिकेटमा नेपालले आज बलियो प्रतिद्धन्दि भारतको सामना गर्दै छ । पहिलो खेलमा पाकिस्तानसँग ४ विकेटले पराजित भएको नेपालले दोश्रो खेलमा भारतसँग प्रतिष्प्रर्धा गर्दैछ ।

डे/नाइट खेल (फ्लड लाइट) को अनुभव नभएको नेपालको लागि दोश्रो चरण प्रवेशका लागि भारतसँगको जित निकै महत्वपूर्ण छ । भारतले युवा पुस्ताका खेलाडी समेटेर प्रतियोगितामा टिम ए नाम दिएर सहभागिता जनाएको छ । भारतिय टोलीमा अधिकाँश युवा खेलाडी आइपिएल खेलेर आएका अनुभवी खेलाडीहरु रहेका छन । नेपालको भने राष्ट्रिय टोली नै प्रतियोगितामा सहभागिता जनाएको छ ।

पाकिस्तान विरुद्ध खेलमा सुरुवाती ब्याटर चल्न नसक्दा नेपाल उच्च स्कोर बनाउनबाट चुकेको थियो । नेपालका लागि सोमपाल कामीले ७५ रन बनाउँदै टिमलाई सम्मानजनक स्कोरमा पुर्याएका थिए । पछिल्लो समय लयमा देखिएको नेपालको ब्याटिङ्ग लाइन पाकिस्तानसँग धरमराएको थियो ।

एसीसी इमर्जिङ्ग कपमा नेपालले चौथो पटक सहभागिता जनाउँदै खेलीरहेको छ । सन २०१३ मा पहिलोपटक प्रतियोगितामा सहभागिता जनाएको नेपालले सन २०१८ मा श्रीलँका र पाकिस्तानले सँयुक्त रुपमा आयोजना गरेको प्रतियोगितामा भने सहभागिता जनाएको थिएन ।

नेपाली टोलीमा कप्तान रोहित पौडेलसँगै अर्जुन साउद, कुशल भुर्तेल, गुलसन झा, प्रतिश जी सि, देव खनाल, सोमपाल कामी, सन्दिप जोरा, किशोर महतो, भीम सार्कि, ललित राजवँशी, पवन सर्राफ, कुशल मल्ल, आसिफ शेख, श्याम ढकाल र सूर्य तामाङ्ग रहेका छन ।
भारत विरुद्धको खेल नेपाली समय अनुसार दिउसो सवा २ बजे श्री लंकाको प्रेमदाशा स्टेडियम कोलम्बोमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?