© २०२३
‘अब कृषि मेलालाई ब्राण्डिङ् गरौं’
‘बजारमुखी कृषिको आधार, समुन्नत नेपालको पूर्वाधार’ भन्ने मूल नाराका साथ बुटवलमा मंगलवारदेखि कृषि मेला सुरु भएको छ । मुलुकको अर्थतन्त्र सुधारको लागि कृषिजन्य बस्तुको आयात प्रतिस्थापनमा जोड दिने कृषि मेलाको...