ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

सामाजिक बिकास मन्न्री गुप्तालाई खेलकूद परिषदमा स्वागत

१ फाल्गुन २०७९, सोमबार
१ फाल्गुन २०७९, सोमबार

बुटवल, १ फागुन । लुम्बिनी प्रदेशका सामाजिक विकास मन्न्री चन्द्रकेश गुप्तालाई प्रदेश खेलकूद परिषद लुम्बिनी बुटवल कार्यालयमा सोमबार स्वागत गरेको छ । परिषदका सदस्य सचिव जयप्रकाश भट्टराई, सामाजिक विकास मन्न्रालयका सचिव कृष्ण प्रसाद पन्थ, महाशाखा प्रमुख मनोज गैरे, परिषदका सदस्यहरू, वड़ा अध्यक्ष यज्ञ पंगेनी, लाफा समूहका अध्यक्ष बबिन थापा लगायतले मन्त्री गुप्तालाईृ स्वागत गरेका हुन । सो अवसरमा सामाजिक विकास मन्न्री चन्द्रकेश गुप्ताले सबै मिलेर खेलकुदको बिकास गर्नुपर्ने बताउंदै खेलकुदसंग सम्बन्धित संघसंस्थासंग सहकार्य गरेर अघि बढ्ने बताए । उनले खेल क्षेत्रका वास्तविक समसया आफूलाई जानकारी गराउन आग्रह गरे ।
सदस्य सचिव भट्टराईले लुम्बिनी प्रदेश खेलकुद क्षेन्रमा अगाडि रहेको र खेल क्षेन्रले नै राष्ट्र विश्व सामु चिनाउने हुंदा खेलकुदमा सरकारले लगानी बढाउनुपर्ने र थप ब्यथित गर्र्दै लैजानुपर्ने बताए । सदस्य सचिव भट्टराईले प्रदेशका १२ वटै जिल्लामा जिल्ला खेलकुद बिकास समिति गठन भएको र हरेक जिल्लामा खेलकूदका गतिविधि भैरहेको बताए । हालै सम्पन्न नवौं राष्ट्रीय खेलकूद प्रतियोगितामा लुम्बिनी प्रदेशका खेलाडीले १ सय ३२ वटा मेडल जित्न सफल भएको छ भने बिधागततर्फ ६८ वटा मेडल ल्याउन सफल भएको परिषदका सदस्य सचिव भट्टराईले बताए । सुदुर पश्चिम प्रदेशले आयोजना गरेको अन्तर प्रदेश फुटबल प्रतियोगितामा लुम्बिनी प्रदेश प्रथम हुन सफल भएको भट्टराईले जानकारी गराए ।

कार्यक्रममा बंगलादेशमा हालै सम्पन्न एशियन अन्डर २० महिला फुटबल खेलमा टिमलाई उप बिजेता बनाउन सफल भएको भन्दै नेपाल अन्डर २० महिला फुटबलका हेड कोच यम गुरूङलाई सम्मान गरिएको थियो । यस्तै स्ट्रेन्थ लिफ्टिंग प्रतियोगितामा बिजेता भएको भन्दै जिबन गिरीलाई समेत सम्मान गरिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?