ट्रेंडिंग:

>> साइबर अपराधको आरोप लागेका दुर्गा प्रसाई पक्राउ >> कांग्रेसको व्यवसायिक सिप विकास विभागमा १० सदस्य मनोनित >> सुर्खेतमा सुपथ मूल्य पसल सञ्चालन >> नेप्सेमा ११ अंकको वृद्धि, ५ अर्बको कारोबार >> प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता हुदै >> पहिलो चरणमा श्रीलंकाको राष्ट्रपतिमा पुगेन बहुमत, अब के हुन्छ ? >> बाहिरियो आईफोन १६ को ब्याट्री विवरण, प्रो म्याक्सको क्षमता ४६८५ एमएएच >> सुदूरपश्चिमको बजेट बहुमतले पारित >> नेपालको अर्थतन्त्र सुधार हुँदैछ- आइएमएफ उपनिर्देशक >> जनमोर्चाले सङ्घीयता विरोधी आन्दोलन गर्ने >> पाल्पाको नुवाकोटगढीमा रोटरी क्लव अफ बुटवल चौतारीको बैठक >> बंगलादेशविरुद्ध भारत २८० रनले विजयी >> प्रविधिसँग जोडेर बाढीसम्बन्धी पूर्वसूचना सटिक रुपमा दिन सकिछ- मन्त्री पाण्डे >> नवआगन्तुक कार्यालय प्रमुखहरु भन्छन्–राम्रो काम गर्नेहरु डराउनुपर्दैन >> मोदी र बाइडेनबीच भेटवार्ता >> सुनको मुल्य अहिलेसम्मकै उच्च >> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण

एम्स ईन्ट्रा कलेज फुटसल

३ फाल्गुन २०७९, बुधबार
३ फाल्गुन २०७९, बुधबार

बुटवल, ३ फागुन ।

एम्स कलेजको आयोजनामा बुधबार ईन्ट्रा कलेज फुटसल प्रतियोगिता सम्पन्न भएको छ । विद्यार्र्थीहरुको अन्तर निहित प्रतिभा प्रष्फुटन गराउने उद्देश्य सहित अध्ययनसंगै वार्षिक रुपमा खेलकुद गतिविधि गर्दै आएको संयोजक विकास श्रेष्ठले बताए ।

बुधबार भएको खेलमा पुरुषतर्फ तेस्रो वर्षको टिम बिजयी भएको हो । मोनालिसा फुटसल एरिनामा बुधबार भएको खेलमा तेस्रो वर्षको टिमले चौथो वर्षको टिमलाई ५–३ गोल अन्तरले पराजित गरेको हो । बिबिएस तेस्रो वर्षको टिमको जितमा निरज अधिकारी २, आशिष गौतम २ र मनिष अधिकारी १ गोल गरेका थिए । चौथो वर्षका हर्षित भुषालले ह्याट्रिक गरेका थिए ।

महिलातर्फ भने बिबिएस चौथो वर्षको टिमले बाजी मार्र्यो । बिबिएस तेस्रो वर्षका विद्यार्र्थीलाई ट्राईबेकरमा २–० गोल अन्तरले हराउँदै चौथो वर्षका टिम विजयी भएको हो । प्रतियोगितामा पुरुषतर्फ ६ वटा र महिलातर्फ २ टिमका बीचमा खेल भएको थियो । कलेजका प्रबन्ध निर्देशक गोपाल प्रसाद न्यौपाने, डाईरेक्टर गोबिन्द बश्याल, कलेजको कार्यक्रम संयोजक सुरज शाक्यले एम्स कलेजमा विद्यार्र्थीहरुको अतिरिक्त क्रियाकलापमा विशेष जोड दिदै समाजप्रति उत्तरदायी बनाउने गरी कार्यक्रमहरु गर्दै आएको बताए । कार्यक्रममा क्याम्पस प्रमुख दिपक ढकालले कलेजको विशेष कार्यक्रममा विजेता तथा उपविजेता टिम तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कृत गरिने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?