ट्रेंडिंग:

>> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

रोटरीद्वारा ट्राफिक सचेतना बोर्ड हस्तान्तरण

३ फाल्गुन २०७९, बुधबार
३ फाल्गुन २०७९, बुधबार

बुटवल, ३ फागुन ।

रोटरी क्लव अफ बुटवलले बुधबार ट्राफिक सचेतना बोर्ड हस्तान्तरण गरेको छ । लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवललाई ट्राफिक सचेतना बोर्डसँगै मास्क हस्तान्तरण गरिएको हो । क्लवका अध्यक्ष बोनिन पियाले प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक होमबहादुर थापा र वरिष्ठ प्रहरी नायब निरीक्षक ज्ञानु पाण्डेलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा बोल्दै ट्राफिक प्रहरी नायब उपरीक्षक थापाले रोटरीले गर्दै आएको सामाजिक र रचनात्मक कार्यक्रमको प्रशंसा गर्दै यस्ता कार्यलाई निरन्तर जारी राख्न आग्रह गरे । क्लवका अध्यक्ष बोनिन पियाले रोटरीले गर्दै आएका गतिविधिबारे प्रकाश पारेका थिए ।

त्यस अवसरमा रोटरी क्लव अफ बुटवलका पुर्व अध्यक्ष बिन्ध्याकेशर जोशी, रोटरीयन गोपालप्रसाद अधिकारीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

त्यस्तै रोटरी क्लव अफ बुटवलले रुपन्देहीका विभिन्न ९ वटा होटललाई खाना खेर नफालौं भन्ने सन्देश सहित खाद्य सचेतना बोर्ड हस्तान्तरण गरेको छ । क्लवले रुपन्देहीको तिलोत्तमामा रहेको बोधिभिल्ला, मणिग्रामको विश्राम वाटिका, ड्रिमल्याण्ड गोल्ड रिसोर्ट, ड्राईभरटोलको एसआर होटल, होटल टुलिप, होटल द फ्लेमिङ्गो, महाराजा रिसोर्ट कालिकानगर, बुटवलको सिद्धार्थ कटेज, होटल पौवालाई उक्त बोर्ड हस्नान्तरण गरिएको छ ।

सचेतना बोर्ड हस्तान्तरणका लागि क्लवका पदाधिकारी तथा सदस्यहरु विभिन्न होटलहरुमा पुगेका थिए । खाना खेर गैरहेको अवस्थामा होटलहरुलाई खाना खेर नफालौं भन्ने सन्देशसहित खाद्य सचेतना बोर्ड हस्तान्तरण गरिएको क्लवका अध्यक्ष बोनिन पियाले बताए । त्यस अवसरमा व्यवसायीहरुले रोटरीले खाद्य सुरक्षाको लागि महत्वपूर्ण सन्देश पुग्ने गरी अभियान चलाएकोमा धन्यवाद दिए । क्लवले दोस्रो चरणमा थप होटलहरुमा पनि खाद्य सचेतना बोर्ड हस्तान्तरण गर्ने क्लवका अध्यक्ष पियाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?