ट्रेंडिंग:

>> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात >> उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता >> दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति >> सडक आन्दोलनका विषयमा रास्वपाभित्र चर्को विवाद, सुमनालगायतका नेताहरु आन्दोलन रोक्नुपर्ने पक्षमा >> विभिन्न हातहतियारसहित दुई जना पक्राउ

गुजरातबाट किशोरीको उद्वार

६ आश्विन २०८१, आईतवार
६ आश्विन २०८१, आईतवार

चन्द्रौटा (कपिलवस्तु), ०६ असोज ।
२०८१ बैशाख २३ गते बिहान ९ बजेको समय थियो । धनुषा घर भएकी परिवर्तित नाम (रमिला) विद्यालयमा भाइलाई खाना छाड्न गएकी थिइन् । त्यहाँबाट फर्किने क्रममा ३ वटा मोटरसाइकल आयो । सो मोटरसाइकलमा सवार व्यक्ति अपरिचित थिए । उनलाई अचानक मोटरसाईकलमा ती अपरिचित व्यक्तिहरूले जबरजस्ती राखी बन्दक बनाइ भारत पु¥याएका थिए ।

अचनाक छोरी सम्पर्क विहीन भएकी उनलाई वरिपरि खोजतलासपछि मानवबेचबिखन विरुद्ध कार्य गर्ने निकाय र प्रहरीलाई समेत खोजि दिन परिवारले आग्राह गरेका थिए । गत असार ११ गते प्रहरी कार्यालयको सञ्चार अनुसार शान्ति पुन स्र्थापना गृह र जिल्ला प्रहरी कार्यालय धनुषामा अपहरणको उजुरी दर्ता गरिएको थियो । सम्बन्धि निकायले अनुसन्धान प्रक्रियामा सक्रियता राखेपछि यतिबेला धनुषाबाट हराएकी १७ वर्षीया उनलाई भारतको गुजरातबाट उद्वार गरिएको छ । शान्ति पुन स्र्थापना गृहको पहलमा नेपाली दूतावास, हेल्प क्रस देहरादून र नेपाल प्रहरी लगायत सम्बन्धित निकायको सहयोगमा परिवर्तित नाम (रमिला) लाई केहि दिन अघि उद्वार गरिएको हो ।

शान्ति पुन स्र्थापना गृहका अनसार जिल्ला प्रहरी कार्यालय धनुषाको अनुरोधमा भारतीय फोन नम्बर फेला पारिएको थियो । जसपछि भारतको प्रहरीले सर्भिलाइन्समा लागेर लोकेशन पत्ता लगाइयो । उद्धार कार्यमा नेपाल प्रहरीका प्रमुख निरीक्षक रास नारायण यादव, हेल्प क्रस देहरादूनका महासचिव विशाल थापा र शान्ति पुन स्र्थापना गृहका परामर्शदाता चन्द्र महतोको टोली गुजारात पुगेर भारतीय प्रहरीले दिएको सहयोगमा उद्धार गरिएको गृहका राष्ट्रिय उद्वार संयोजक भुमिराज भट्टराईले जनाए । उनका अनुसार उद्धारपछि बालिकालाई डोक्युमेन्टेशनका लागि सिडब्लुसी बडोद्रामा राखिएको थियो । केहि दिन अघि नेपाल फर्काइ थप अनुसन्धान भइरहेका जनाइएको छ । उक्त घटनाबारे थप अनुसन्धान गर्न किशोरीलाई धनुषा जिल्ला प्रहारी कार्यालयमा बुझाइएको छ । मानव अधिकारकर्मीले यस उद्वार कार्यलाई स्वागत गर्दै किशोरी र परिवारको सुरक्षामा सरकारले थप ध्यान दिनुपर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?