ट्रेंडिंग:

>> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना

रुपन्देहीका सांसद मन्त्री नबनेपछि राप्रपामा असन्तुष्टी

२९ माघ २०७९, आईतवार
२९ माघ २०७९, आईतवार

बुटवल,२९ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रदेश सरकारमा रुपन्देहीका सांसद मन्त्री भएपछि असन्तुष्टी शुरु भएको छ । पार्टीले कपिलवस्तुका जानकीप्रसाद यादवलाई मन्त्री बनाउने निर्णय गरेपछि रुपन्देहीका राप्रपा नेताहरुले पार्टीभित्र लिखितरुपमा र सार्वजनिकरुपमै असन्तुष्टी जाहेर गरेका छन् । रुपन्देही १ (१) का आशिषकुमार चौधरी पार्टी संसदीय दलका नेता हुन् । तर उनी नभई कपिलवस्तुका यादव मन्त्री भएपछि राप्रपा रुपन्देहीका कार्यवाहक अध्यक्ष अजयकुमार गुप्ताले असन्तुष्टी जाहेर गरेका छन् । उनले संसदीय दलको नेता नै सरकारमा जाने अभ्यास विपरित लुम्बिनी प्रदेश सरकारमा पार्टीबाट मन्त्री छनोट हुंदा किन अर्कै व्यक्तिलाई गराइएको भनेर असन्तुष्टी जनाएका हुन् ।
राप्रपाले लुम्बिनी प्रदेश भरी प्राप्त गरेको मतको करिब २७ प्रतिशत मत रुपन्देहीबाट मात्रै पाएको, बहालवाला गृहमन्त्री पराजित गरि पार्टीको शाख जोगाई जिल्लालाई महत्त्वपूर्ण स्थानमा राखेको जिल्लालाई केन्द्र एवं प्रदेश दुबै सरकारको मन्त्रीमण्डलमा सहभागिता नहुदा रुपन्देहीबासीलाई दुखी तुल्याएको गुप्ताले तर्क गरेका छन् ।
बहुसंख्क नेता कार्यकर्ताको भावना र जनमतको कदर गरिनुपर्दथ्यो भन्दै गुप्ताले रुपन्देही माथि अन्याय भएको व्यक्तिगतरुपमा महसुस गरेको उल्लेख गरेका छन् । गुप्तासहित नेता कार्यकर्ताको असन्तुष्टीबारे राप्रपा लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप उदयले मन्त्री छनोटमा प्रदेशले समन्वयकारी भुमिका मात्र निभाएको टिप्पणी गरेका छन् । सहमती र सम्झौताको कार्यान्वयन, बहुमत सांसदहरूको निर्णय अनुसार कपिलवस्तुका जानकीप्रसाद यादव मन्त्री नियुक्त भएको भन्दै उदयले केन्द्रिय नेतृत्वले गरेको निर्णयलाई स्वीकार गर्नु सबैको कर्तव्य हुने स्मरण गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?