© २०२३
नमूना युवा संसदको नीति कार्यक्रम प्रस्तुत
नवलपरासी, २८ फागुन । संसदिय अभ्यासका लागि पाल्हीनन्दन गाउँपालिकाका सक्रिय स्थानीयहरू युवाहरूको गाउँसभा (गाउँ संसद) मा प्राचीन नन्दन नगर र नन्दनताललाई विश्वसम्पदामा सुचिकृत गराउने गरि नीति कार्यक्रममा समावेश भएको छ ।...