ट्रेंडिंग:

>> लुम्बिनी प्रदेशमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु >> महिला विरुद्ध हिंसा निराकरण गर्न प्रजिअ मार्फत ज्ञापनपत्र >> दीपमा प्रतिभा प्रस्फुटन कार्यक्रम >> कर्मचारी नभएपछि दुई दिन देखि वडा कार्यालय बन्द >> दृष्टिविहीन विश्वकप क्रिकेटमा नेपालको शानदार जित >> प्रचण्डको सरकार रहुञ्जेल देश आर्थिक संकटमा पर्‍यो : शंकर पोखरेल >> एसपी कमल थापामाथि थप अनुसन्धान गर्न सरकारी वकिलको निर्देशन >> ‘चिनिया कार्ड’ अभिब्यक्तिबारे प्रचण्डकाे ओलीसमक्ष प्रस्टीकरण >> सुदुरपश्चिम पृतनामा रक्षा संवाददाता अभिमुखिकरण शुरु >> चीनसँग ऋण सम्झौता नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता >> ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित >> काठमाडौं महानगरको जरिवानापत्र एमालेलाइ हुलाकमार्फत पठाइयो >> तिलोत्तमा प्याब्सनमा गौतम >> पाटेबाघको छालासहित बुटवलका भट्टराई कपिलबस्तुमा पक्राउ >> चीन जानु अघि ओलीले गरे पुर्व प्रधानमन्त्री र परराष्ट्र मन्त्रीहरूसँग छलफल >> हिंसा जारी रहेको बखतमा बेला रूसी राष्ट्रपति पाकिस्तान भ्रमणमा >> इमरान खानको रिहाइको माग गर्दै पाकिस्तानमा प्रदर्शन, १४ प्रहरी घाइते >> भन्सार दर घटेपछि एकैदिन तोलामा १५ हजार ९०० रुपैयाँले घट्यो सुनको भाउ, प्रतितोला कति पुग्यो? >> धरहरावाट प्रधानमन्त्रीले सार्बजनिक गरेर एनपीएलको ट्रफी >> बायु प्रदुषण गर्ने दिल्लीका सवारीलाइ १६४ करोड जरिवाना >> लुम्बिनीमा हवाइ सेवा सञ्चालन गर्न कम्बाेडियासँग सभामुखको जोड >> धरहराकाे पहिलो दिनकाे आम्दानी १ लाख २० हजार बढी >> अमेरिकाले फिर्ता गरयो भारतका १४०० कलाकृति, मुल्य १० मिलियन डलर भन्दा बढी >> ब्रान्ड ब्ल्याक शार्क नेपाल भित्रदै >> गुल्मीमा ६५ उत्कृष्ट उद्यमीहरू सम्मानित >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> सञ्चालन नहुँदै जीर्ण भयो कुश्मा बसपार्क >> ‘एन्टिबायोटिकको प्रयोगले विकराल समस्या’ >> अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस >> सरकारविरुद्धको स्याल हुइयाँ विरोध र औचित्य >> उखु किसानको पीडाः मिलले पैसा खायो, मिलिबगले उखु >> छात्रतर्फ कालिका, छात्रामा न्यु होराईजनलाई उपाधि >> कपिलवस्तुमा प्रधानाध्यापकमाथि सांघातिक आक्रमण >> मञ्च गठन गरी संघीयताको विरोध >> ‘साना किसान’ जिल्लामै अब्बल >> ‘छोरी क्रिकेट’ को क्रेज >> आफ्नै हस्ताक्षरसहितको चेक भेटिएपछि बयानपछि बरण्डामा गएर घोरिएका थिए लामिछाने >> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट

लायन्स सयपत्रीद्वारा विद्यार्थीलाई सुइटर वितरण

२५ पुष २०८०, बुधबार
२५ पुष २०८०, बुधबार

बुटवल, २५ पुस । लायन्स क्लब अफ सयपत्रीले साधना विद्यालय बुटवलका महिला विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेको छ । १४५ आंैं मेलभिन जोन्स डे को अवसरमा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत अभिभावकविहीन, असाह्य महिला तथा बालबालिका लक्षित गरी न्यानो कपडा वितरण गरिएको कार्यक्रमका संयोजक कमला कुँवरले बताईन । सामाजिक जागरणका लागि नारी अभियान, जहाँ दुःख, जहाँं गाह्रो साह्रो त्यहां लायन्स भन्ने उद्देश्यका साथ आयोजना भएको कार्यक्रममा २५ जना विद्यार्थीहरूलाई करिब १७ हजार बराबरको सुइटर लगायतका सामाग्री हस्तान्तरण गरिएको संयोजक कुँवरले जानकारी गराईन ।

पाका महिला तथा अभिभावक विहिन, असाहय विद्यार्थीहरू मात्र अध्ययनरत साधाना महिला विद्यालयमा आयोजना गरीएको जिएसटी कोर्डिनेटर राधिका भुसाल, क्लवका अध्यक्ष सृजना श्रेष्ठ, अतिथिहरू रिजन चियर पर्सन विमला गैरे, साधना महिला विद्यालयका संचालक खिम बहादुर सावत, प्रिन्सिपल विष्णु गौतम, मिना सावत लगायतले विद्यार्थीहरूलाई सुइटर तथा सामाग्रि वितरण गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।

राधिका भूषालले लायन्स क्लव आफ सयपत्रीले सरकारले गर्नुपर्ने काम गरेकोमा प्रशंसा गर्दै लक्षित विद्यार्थीहरूलाई राहत वितरण गरकोमा आभार व्यक्त गरीन् । उनले सेवा नै सवैभन्दा ठुलो धर्म भएकाले सबैजना सत्कर्ममा जुट्नुपर्ने आवश्यकता आंैल्याइन ।
त्यस्तै क्लबका अध्यक्ष सृजना श्रेष्ठले लायन्स क्लब अफ सयपत्रीले स्थापना कालदेखी नै सेवामुखी र जागरण जगारउने कार्य गर्दै आएको, क्लवका सदस्यहरूको साथ र सहयोगले यस्ता अभियान सञ्चालनमा सहज भएको बताईन ।

कार्यक्रममा क्लवका सदस्यहरूको तर्फबाट सहयोग जुटाई लक्षित वर्गलाई आफ्नै हातले सेवा गर्न पाएकोमा सहभागिहरूले खुसी व्यक्त गर्दै आगामी दिनमा समेत सहकार्य गर्ने प्रतिवद्धता जाहेर गरे । कार्यक्रमका साधाना महिला विद्यालयका प्रिन्सिपल बिष्णु गौतमले विद्यार्थीह्रुलाई अत्यावश्यक रहेको सामाग्री हस्तान्तरण गरेकोमा खुसी व्यक्त गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?