Butwal Today

माघे संक्रान्तिका दिन सुनचाँदी दुबैको घट्यो मूल्य

१ माघ २०८१, मंगलवार
अ+
अ-

काठमाडौँ ।

सुनको मूल्यमा सामान्य गिरावट आएको छ।

अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य तोलामा ८०० रुपैयाँले गिरावट भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला घटेर १ लाख ५५ हजार रुपैयाँमा कारोबार भइरहेको छ। जबकि, हिजो तोलामा १ लाख ५५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

माघे संक्रान्तिको दिनमा चाँदीको मूल्य पनि घटेको छ। आज १ हजार ८२० रुपैयाँ कायम हुँदा हिजो १ हजार ८६० रुपैयाँमा कारोबार भएको थियो।