ट्रेंडिंग:

>> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात

स्थापना दिवसमा बालगृहलाई सहयोग

१४ माघ २०८०, आईतवार
१४ माघ २०८०, आईतवार

बुटवल, १४ माघ । छैठौ स्थापना दिवसको अवसरमा गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले सामाजिक उत्तरदायित्व अन्तरगत सिद्धार्थ बाल गृहलाई सहयोग गरेको छ । स्थापना दिवसलाई रचनात्मक कार्य गरेर समुदायमा पहिचान बनाएको समाजले शनिबार औपचारिक कार्यक्रम गरि गृहलाइ सहयोग सामग्री हस्तान्तरण गरेका हो ।

गृहमा आश्रितहरुलाई दुई महिनालाई पुग्ने गरि समाजबाट दैनिक उपभोग्य सामग्रीका साथै भैरहवा घर भई हाल क्यानड़ामा बस्दै आएका रोमा भुषालबाट थप १० हजार बराबरको खाद्यान्न, अध्यक्ष उषा खत्रीले किशोरीहरुलाई सेनिटरी प्याड तथा श्रृगारका सामग्री सहयोग भएको हो ।

मायादेबी गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष चोक बहादुर थापा, वडा सदस्य लक्ष्मण अर्याल, संस्थाका सल्लाहकार हेमलाल शर्मा, गोबिन्द अर्याल, लक्ष्मण अर्याल, सबित्रा टण्डन, कर्ण ब. टण्डन, शंकर ज्ञवाली, लुब ब ढेंगा, सचिब विकास टण्डन, संस्थाका सल्लाहकार लक्ष्मण अर्यालले सिद्धार्थ बाल गृहका संचालक कृष्णमाया गुरुङलाई सामग्री हतान्तरण गरे ।

कार्यक्रममा सिद्धार्थ बाल गृहका संचालक कृष्णमाया गुरुङले मानविय सेवामा सामाजिक संघसंस्थाहरुको योगदानको प्रशंसा गरिन । विभिन्न ब्यवसायिक तथा सामाजिक संघसंस्थाहरुको सहयोगबाट बाल गृह सञ्चालनमा सहजता आएको उनले बताईन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?