ट्रेंडिंग:

>> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ

सामाजिक रुपान्तरणका लागि महिला मञ्च दाङको अध्यक्षमा आचार्य

२० फाल्गुन २०८०, आईतवार
२० फाल्गुन २०८०, आईतवार

दाङ, २० फागुन ।

सामाजिक रुपान्तरणका लागि महिला मञ्च दाङले आफ्नो छैठौँ साधारण सभा एवं तेस्रो अधिवेशन सम्पन्न गरेको छ । मञ्चको साधारण सभा अध्यक्ष गोमा महराको अध्यक्षतामा सम्पन्न भएको थियो । ‘‘छोराछोरी बीचको विभेद अन्त्य गरौँ, लिङ्ग पहिचान भु्रण हत्या निर्मूल पारौ’’ र ‘‘छोरीको बाँच्न पाउने अधिकारलाई हामी सबैले संरक्षण गरौ’’ भन्ने नाराका साथ सम्पन्न साधारण सभा एवं तेस्रो अभिवेशनमा सचिव शुसिला आचार्यले प्रस्तुत गरेको संस्थागत प्रगति प्रतिवेदन र कोषाध्यक्ष सुविता आचार्यले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनलाई बन्द सत्रले पारित गरेको थियो ।

यस्तै मञ्चको तेस्रो अभिवेशनले शुशिला आचार्यको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिती चयन गरेको छ । जसको उपाध्यक्षमा माया शर्मा, सचिवमा विमला केसी, सहसचिवमा शिवा घिमिरे, कोषाध्यक्षमा सुनिता शर्मा र सहकोषाध्यक्षमा बसन्ती ढकाललाई चयन गरिएको छ । यस्तै सदस्यहरुमा शिला आचार्य, रिमा शर्मा, लक्ष्मी अधिकारी, विनिता वैद्य र सुस्मा शर्मा रेग्मीलाई चयन गरिएको छ । यो सस्थामा छोरीका आमाहरुको मात्रै सहभागिता रहेको छ । छोरीहरूले पनि समाजमा केही गर्न सक्छन् भन्ने सन्देश दिने र गर्भ मै छोरीलाई हत्या गर्ने कामको अन्त्यका लागि संस्थाले आवाज उठाउने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?