ट्रेंडिंग:

>> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण

रोटरी क्लब अफ तिनाउ बुटवलद्वारा स्थापना दिवसमा बालबालिकालाई न्यानो कपडा

१८ पुष २०८०, बुधबार
१८ पुष २०८०, बुधबार

बुटवल, १८ पुस ।

रोटरी क्लब अफ तिनाउ बुटवलले आफ्नो आठौैं स्थापना दिवस बुधवार सम्पन्न गरेको छ ।
हरेक वर्ष फजुल खर्च गरेर आफ्ना स्थापना दिवस मनाउने क्लबहरुको परिपाटीको अन्त्य गर्दै तिनाउ बुटवलले सामाजिक कार्य गर्दै स्थापना दिवश मनाउंदै आएको छ ।

सोही क्रममा आठौं स्थापना दिवस तिलोत्तमा नगरपालिका वडा नं. ३ सिमानगरस्थित हाम्रो सगरमाथा आधारभूत प्राविका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेर मनाएको हो ।

क्लबले विद्यालयमा अध्ययनरत १४० जना बालबालिकालाई जाडोको न्यानो कपडा ट्रयाकसुट वितरण गरेको हो । बालबालिकाहरुलाई न्यानो कपडा वितरण गर्दै क्लबका एसिस्टेन्ट गभर्नर यादव भण्डारीले रोटरी क्लब अफ तिनाउ बुटवलले फजुल खर्च नगरी विपन्न तथा सिमान्तकृत समुदायका बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरी आफ्नो स्थापना दिवस मनाएको भन्दै प्रशंसा गरे ।

उनले फजुल खर्च गरी होटलमा मनाउने स्थापना दिवसभन्दा यस्ता कार्य गरेर मनाउने दिवसले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताए ।

क्लबका अध्यक्ष अमृता भुसालले विगतका वर्षहरुमा जस्तै यसवर्ष पनि विद्यालयका बालबालिकाहरुको आवश्यकतालाई मध्यनजर गरि न्यानो कपडा वितरण गरिएको जानकारी दिइन् ।

कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष देवी वाग्ले, पुर्वअध्यक्ष भगवती पाण्डे, क्लबका निवर्तमान अध्यक्ष कल्पना तिवारी, ईलेक्ट प्रेसिडेन्ट रमिला शर्मा, सचिव अनिता भुसाल , विद्यालयका संस्थापक टेकबहादुर थापा, प्रधानाध्यापक घनश्याम घिमिरेले सामाजिक संघसंस्था र क्लबहरु समाज परिवर्तनका संवाहक बन्न सक्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?