ट्रेंडिंग:

>> भक्तपुरमा राजश्व संकलन: गतवर्ष भन्दा राम्रो >> अब कसैले अनाथ भएँ भन्नु पर्दैन: प्रधानमन्त्री >> सुनको मूल्य तोलामा फेरि २६०० रुपैयाँ घढ्यो >> क्यान पाल्पामा नयाँ नेतृत्व >> क्यान महासंघ गुल्मीमा केसी >> बाणगंगाका कृषक प्रविधिमा जोडिँदै >> अभिभावकका अगाडि विद्यार्थीले देखाए प्रतिभा >> उद्घाटन भएपनि सञ्चालनमा आएन सडक पूर्वाधार कार्यालय >> मधुवनद्वारा विपन्न परिवारलाई आवास >> लोप हुँदै गएको गन्धर्ब पेशा संरक्षण गर >> राजनीतिप्रति चरम बितृष्णा किन ? >> घट्छ भन्दाभन्दै बढ्यो धान >> रवि लामिछानेलाई आज काठमाडौँ लगिने >> कोटइमाईमा ६ हजार किसानलाई निःशुल्क बिजुली >> तराईका केही भूभागमा हुस्सु >> नदी उत्खनन् हुँदा सोनहालाई सुन खोज्नै धौ >> माछा किसानलाई कृषि मिटर कहिले ? >> लुम्बिनी प्रदेशमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु >> महिला विरुद्ध हिंसा निराकरण गर्न प्रजिअ मार्फत ज्ञापनपत्र >> दीपमा प्रतिभा प्रस्फुटन कार्यक्रम >> कर्मचारी नभएपछि दुई दिन देखि वडा कार्यालय बन्द >> दृष्टिविहीन विश्वकप क्रिकेटमा नेपालको शानदार जित >> प्रचण्डको सरकार रहुञ्जेल देश आर्थिक संकटमा पर्‍यो : शंकर पोखरेल >> एसपी कमल थापामाथि थप अनुसन्धान गर्न सरकारी वकिलको निर्देशन >> ‘चिनिया कार्ड’ अभिब्यक्तिबारे प्रचण्डकाे ओलीसमक्ष प्रस्टीकरण >> सुदुरपश्चिम पृतनामा रक्षा संवाददाता अभिमुखिकरण शुरु >> चीनसँग ऋण सम्झौता नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता >> ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित >> काठमाडौं महानगरको जरिवानापत्र एमालेलाइ हुलाकमार्फत पठाइयो >> तिलोत्तमा प्याब्सनमा गौतम >> पाटेबाघको छालासहित बुटवलका भट्टराई कपिलबस्तुमा पक्राउ >> चीन जानु अघि ओलीले गरे पुर्व प्रधानमन्त्री र परराष्ट्र मन्त्रीहरूसँग छलफल >> हिंसा जारी रहेको बखतमा बेला रूसी राष्ट्रपति पाकिस्तान भ्रमणमा >> इमरान खानको रिहाइको माग गर्दै पाकिस्तानमा प्रदर्शन, १४ प्रहरी घाइते >> भन्सार दर घटेपछि एकैदिन तोलामा १५ हजार ९०० रुपैयाँले घट्यो सुनको भाउ, प्रतितोला कति पुग्यो? >> धरहरावाट प्रधानमन्त्रीले सार्बजनिक गरेर एनपीएलको ट्रफी >> बायु प्रदुषण गर्ने दिल्लीका सवारीलाइ १६४ करोड जरिवाना >> लुम्बिनीमा हवाइ सेवा सञ्चालन गर्न कम्बाेडियासँग सभामुखको जोड >> धरहराकाे पहिलो दिनकाे आम्दानी १ लाख २० हजार बढी >> अमेरिकाले फिर्ता गरयो भारतका १४०० कलाकृति, मुल्य १० मिलियन डलर भन्दा बढी >> ब्रान्ड ब्ल्याक शार्क नेपाल भित्रदै >> गुल्मीमा ६५ उत्कृष्ट उद्यमीहरू सम्मानित >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> सञ्चालन नहुँदै जीर्ण भयो कुश्मा बसपार्क >> ‘एन्टिबायोटिकको प्रयोगले विकराल समस्या’ >> अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस >> सरकारविरुद्धको स्याल हुइयाँ विरोध र औचित्य >> उखु किसानको पीडाः मिलले पैसा खायो, मिलिबगले उखु >> छात्रतर्फ कालिका, छात्रामा न्यु होराईजनलाई उपाधि >> कपिलवस्तुमा प्रधानाध्यापकमाथि सांघातिक आक्रमण

राष्ट्रिय एचआईभी एड्स महासंघमा खड्का निर्वाचित

१५ फाल्गुन २०८०, मंगलवार
१५ फाल्गुन २०८०, मंगलवार

बुटवल, १५ फागुन ।

राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपालको सातौं राष्ट्रिय महाधिवेशन बुटवलमा सम्पन्न भएको छ । अधिवेशनले खगेन्द्र खड्काको अध्यक्षतामा आगामी तीन वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको छ ।

अधिवेशनबाट सुजिता अधिकारी, हिरामणिी सिटौला, ईश्वर शाक्य, राजु प्रसाद सुवेदी, मिनादेवी लुहार खुल्ला सदस्य चयन भएका छन् । यसैगरी कोशी प्रदेशमा संजीवकुमार खड्का , मधेश प्रदेश सदस्यमा रेखा महत्तो, वागमती प्रदेश सदस्यमा दिलकुमारी तामाङ्ग, गण्डकी प्रदेशमा मनोज कुमार गरुङ्ग, लुम्बिनी प्रदेश सदस्यमा श्रmृषि शाह, कर्णाली प्रदेश सदस्यमा काली बहादुर शही र सुदुरपश्चिममा सदस्यमा कमला मल्ल सहित १३ जना सदस्य चयन भएको निर्वाचन अधिकृत ईश्वर अधिकारीले जानकारी दिए ।

कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष खड्काले एचआईभी संक्रमित र प्रभावितको शरीरिक मानसिक पक्षको सुधार ल्याई गुणस्तरीय जीवन यापनमा सहयोग गर्ने बताए । उनले राज्यले बनाउने नीति र नियममा आफ्ना मागहरुलाई सम्बोधन गर्ने दबाव सृजना गरेर स्वरोजगार बनाउने कामलाई प्राथमिकतामा राख्ने प्रतिवद्धता व्यक्त गरे ।

उनले संक्रमित बच्चा तथा युवाहरुको शिक्षा, स्वास्थ्थ र रोजगारका लागि आवाज उठाउने र त्यसका लागि सबैको साथ र सहयोग आवश्यक रहेको बताए । त्योसँगै आर्थिक रुपमा सबल भएका संक्रमित युवाहरु विदेश अध्ययन गर्न र रोजगारीका लागि जान नपाउने अवस्था अन्त्यका लागि सबैले आवाज उठाउनु पर्नेमा जोड दिए । यात्रा गुणस्तरीय जीवनको भन्ने नारा सहित शुरु भएको महाधिवेशनमा देशभरबाट करिव एक सय जनाको सहभागिता रहेको लुम्बिनी प्रदेश संयोजक अर्जुन ज्ञवालीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?